दलित मुक्ति मोर्चाले देशव्यापी संगठन विस्तार गर्ने

दलित मुक्ति मोर्चाले देशव्यापी संगठन विस्तार गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाले आगामी मंसिरसम्म देशव्यापी रुपमा भेला तथा प्रशिक्षणहरु सम्पन्न गर्ने भएको छ । हालै सम्पन्न मोर्चाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकका बारेमा जानकारी दिंदै संगठनका केन्द्रीय उपाध्यक्ष…

Read More
सामानाको विधागत प्रशिक्षण सम्पन्न

सामानाको विधागत प्रशिक्षण सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामाना सांस्कृतिक परिवारको विधागत प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको ‘सहिद सनराइज स्मृति १ महिने विधागत प्रशिक्षण’ मा सामानाका कलाकारहरुलाई नृत्य, गायन, संगीतबारेमा तालिम…

Read More
प्रधानमन्त्रीहरूको भारत भ्रमण र शृङ्खलाबद्ध राष्ट्रघात : कञ्चन, विदेश विभाग इन्चार्ज – नेकपा

प्रधानमन्त्रीहरूको भारत भ्रमण र शृङ्खलाबद्ध राष्ट्रघात : कञ्चन, विदेश विभाग इन्चार्ज – नेकपा

पहिलेका प्रधानमन्त्रीहरुजस्तै शेरबहादुर देउवा पनि भारत भ्रमणमा निस्किए । देशका राजनीतिक पार्टीहरु, राजनीतिज्ञहरु, बौद्धिक समुदाय, किसान, मजदुर विद्यार्थीहरु, शिक्षक र प्राध्यापकहरुले अनुमान गरेजस्तै राष्ट्रघातको कलङ्क बोकेर उनी फर्किए । नेपालका सबै प्रधानमन्त्रीहरुले पदभार बहन गर्नेबित्तिकै भारत सरकारका अगाडि पेस हुनै…

Read More
क्यान्सर अस्पतालमा मजदुर भेला

क्यान्सर अस्पतालमा मजदुर भेला

भीमबहादुर खड्का / चितवन : चितवनको भरतपुर–७, कृष्णपुरमा अवस्थित भरतपुर क्यान्सर अस्पतालमा कार्यरत मजदुरहरुको भेला सम्पन्न भएको छ । अ.ने.क्रा.ट्रेड युनियन महासंघका अध्यक्ष पुरन राईले अध्यक्षता गर्नुभएको भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य ध्रुव हुनुहुन्थ्यो । कार्यक्रममा ध्रुवले…

Read More
भ्रष्ट र माफियाहरु अब शिक्षकको निशानामा

भ्रष्ट र माफियाहरु अब शिक्षकको निशानामा

अम्बिका चन्द / काठमाडौं : शैक्षिक क्षेत्रका भ्रष्ट र माफियाहरु अब अखिल नेपाल शिक्षक संगठनकोे निशाना पर्ने भएका छन् । संगठनले शिक्षा क्षेत्र जस्तो निकै जिम्मेवार निकायमा बसेर पनि भ्रष्टाचार र शैक्षिक व्यापार गर्ने माफिया र भ्रष्टाचारी प्रशासकहरुलाई सार्वजनिक रुपले…

Read More

चट्टान बन्दै राष्ट्रवादीहरु

राष्ट्र यतिबेला अभूतपूर्व सङ्कटमा छ । सन् १८१६ को सुगौली सन्धीपछिको दुई सय वर्ष लामो कालखण्डमा कहिल्यै पनि नेपाल यति कमजोर स्थितिमा थिएन । यस्तो जटिल, विषम्, भयावह तथा दुविधामय अवस्थामा इतिहासबाट पाठ सिक्न हामी तयार हुनैपर्छ । विगतको दुःखकष्टबाट…

Read More
शिविरको भ्रष्टाचारलाई बैधता

शिविरको भ्रष्टाचारलाई बैधता

काठमाडौं : देउवा–दाहाल गठबन्धन सरकारले जनसेनाको शिविरमा भएको झण्डै १ अर्ब १० करोड बेरुजुलाई बैधता प्रदान गरेको छ । शिविर छोडेका, आधा समय शिविर र आधा समय घरमा बसेका, हाजिरमात्र गर्न जाने र सबै जवानबाट लेवि भन्दै उठाउने रकममा चर्को…

Read More
महिला जोदाहाहरू अभिनन्दित

महिला जोदाहाहरू अभिनन्दित

भीमप्रसाद चापागाईं / काठमाडौं : अनेम सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन खारेजीका क्रममा प्रहरी हिरासत र जेलको कहर भोग्नुहुने महिला जोदाहाहरुलाई मङ्गलबार काठमाडौँमा अभिनन्दन गरेको छ । नेकपा स्थायी समिति सदस्य…

Read More
वर्गसङ्घर्षको पयार्य

वर्गसङ्घर्षको पयार्य

रामेछाप जिल्लालाई तीन लालको जिल्ला भनिन्छ । राणा शासनविरुद्ध मकैको खेती पुस्तक लेखेर प्रथम साहित्यिक सहिद बनेका कृष्णलाल अधिकारी, राणाशासनविरुद्ध युवावस्थामै हाँसीहाँसी बलिदान गर्ने गंगालाल श्रेष्ठ र सबैखाले अन्याय, अत्याचार र विभेद समाप्त पारी नेपालबाट साम्यवाद स्थापनाको महाअभियान आरम्भ गर्ने…

Read More
महिला संघको बैठक शुरु

महिला संघको बैठक शुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं पूर्ण बैठक काठमाडौं, कलंकीमा शुरु भएको छ । संगठनले स्थानीय तहको निर्वाचनमा आफ्ना संगठनका विभिन्न तहका आस्थाका बन्दीहरुलाई अभिनन्दन गर्ने भएको छ । बैठकका प्रमुख अतिथि नेकपाका स्थायी…

Read More