इमानदारी नै कम्युनिस्टको पहिलो सर्त हो – रत्न मगर अध्यक्ष, जनगणतान्त्रिक सम्पर्क मञ्च

इमानदारी नै कम्युनिस्टको पहिलो सर्त हो – रत्न मगर अध्यक्ष, जनगणतान्त्रिक सम्पर्क मञ्च

प्रहरी घरमा खोज्न आइरहन्थ्यो । गाउँमा भुजेल थरका पञ्च नेताहरू थिए । उनीहरूले प्रहरी बोलाउने गर्थे । हुँदाहुँदा गाउँमा बस्नै नसक्ने स्थिति बन्यो । त्यसपछि भारत निर्वासनमा गएँ । बिहार, सीतामढीमा खादिग्राम उद्योग सङ्घ छ । त्यहीँ मजदुरी गर्न थालेँ…

Read More
जनसत्ता सञ्चालन गर्छौ : जगन, सेक्रेटरी – नेकपा कास्की

जनसत्ता सञ्चालन गर्छौ : जगन, सेक्रेटरी – नेकपा कास्की

आस्था नेपाली / पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी जगन तिवारीले सरकार नभई जनसत्ता सञ्चालन गर्ने एक कार्यक्रम वीच बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको भेलालाई सम्बोधन गर्दै कास्की सेक्रेटरी जगन तिवारीले सो कुरा बताएका हुन् । नेपालको संसदीय राज्य…

Read More
उच्चकोशी बाँध सम्झौताविरुद्ध जनता सडकमा

उच्चकोशी बाँध सम्झौताविरुद्ध जनता सडकमा

काठमाडौंः चर्चामा रहँदै आएको र भारतले आँखा गाडेको उच्चकोशी बाँध परियोजनाको सुरुदेखि नै नेकपाले विरोध गर्दै आएको छ । हालै नेपालका प्रम शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा देउवा–मोदी सहमतीअनुसार उच्चकोसी बाँध सम्झौता गरेकोप्रति नेकपाले आपत्ति जनाइसकेको छ । नेकपा कोशी…

Read More
कांग्रेसले बलात्कारीलाई रक्षा गर्‍यो –  नेपाल

कांग्रेसले बलात्कारीलाई रक्षा गर्‍यो – नेपाल

काठमाडौंः एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेसले भ्रष्टाचारी र बलात्कारीलाई चोख्याउन खोजेको आरोप लगाएका छन् । प्रदेश नं. २ को चुनाव प्रचारप्रसार अभियानबाट फर्केका नेपालले शुक्रबार चितवनमा प्रेस चौतारीद्वारा आयोजित भेटघाट कार्यक्रममा सो आरोप लगाएका हुन् ।…

Read More
सारु गिरफ्तार

सारु गिरफ्तार

काभ्रेः नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का काभ्रे अध्यक्ष दिनेश सारु मगरलाई शनिबार बिहान काभ्रे प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला समितिको बैठक बसिरहेको अवस्थामा बनेपाबाट प्रहरीले ‘सोधपुछ गर्नुछ’ भन्दै लगेको नेकपा काभ्रे इन्चार्ज सरद रसाइलीले बताएका छन्…

Read More
कांग्रेसमा गुट संघर्ष उत्कर्ष

कांग्रेसमा गुट संघर्ष उत्कर्ष

काठमाडौंः प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा आआफ्ना मान्छे ल्याउने आकाँक्षाका कारण काँग्रेसमा गुट संघर्ष उत्कर्षमा पुगेको छ । देउवाको असक्षम नेतृत्व र राम्रा भन्दा आफ्ना मान्छे उम्मेदवार बनाउन खोज्दा संसदको पहिलो दल काँग्रेस दोस्रो दलमा झरेको अधिकाँश काँग्रेसी कार्यकर्ताको…

Read More
क्रान्ति यात्रा

क्रान्ति यात्रा

  राज्यद्वारा पुरानै संसदीय व्यवस्थालाई गाउँ र सहरसम्म पुनस्र्थापित गर्ने अभियानका साथ गरिएको कथित स्थानीय निर्वाचनका दुई चरण प्रतिरोध र खारेज गर्दै अब तेस्रो चरणको स्थानीय निर्वाचन कथित २ नं. प्रदेशमा हुँदैछ, हामी त्यसको पनि क्रान्तिकारी प्रतिरोधको तयारीमा छौँ ।…

Read More
नेकपाले सप्तरीका बाढी पीडितलाई राहत वितरण गर्‍यो

नेकपाले सप्तरीका बाढी पीडितलाई राहत वितरण गर्‍यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोको आयोजनामा सप्तरीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । सप्तरीका विभिन्न ठाउँमा बाढिमा परी ज्यान गुमाउने पाँच जनाका परिवारहलाई जनही दश हजारको दरले नगद वितरण गरिएको हो । शुक्रबार राजविराजको जेसिस भवनको हलमा…

Read More
राष्टघातका विरुद्ध यूवाहरु एक हुनुपर्दछ – ओमप्रकाश पुन

राष्टघातका विरुद्ध यूवाहरु एक हुनुपर्दछ – ओमप्रकाश पुन

अम्बिका चन्द / काठमाडौं : नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरेको राष्ट्रघातका विरुद्ध सम्पूर्ण राष्ट्रप्रेमी युवाहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार तनहुको दमौलीमा राष्ट्रिय युवा जनस्वयं सेवक संघको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो…

Read More
प्रगतिवादी साहित्य लोकप्रियकरणको प्रश्न

प्रगतिवादी साहित्य लोकप्रियकरणको प्रश्न

कम्युनिस्ट पार्टीको स्थापनादेखि नै नेपालमा प्रगतिवादी साहित्यकला तथा संस्कृतिको जग बसेको हो । जसरी समाजमा वर्गमा विभाजित छ, त्यसैगरी कला र साहित्यको पनि आ–आफ्ना धाराहरू समाजमा रहेका हुन्छन् । तिनका बीचमा टक्कर चलिरहेको हुन्छ । शोषकवर्ग र शासकवर्गका सपना, आवश्यकता,…

Read More