होला त फेरि मिलाप ?

होला त फेरि मिलाप ?

काठमाडौं : नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहका बीचमा केही महिना यता बाक्लो भेटघाट हुँदै आएको छ । उनीहरूले घोषित–अघोषित रूपमा कार्यगत एकता पनि गर्दै आएका छन् । राष्ट्रियता,…

Read More
चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

कविता उनीहरूले हामीलाई भने पहिलो शक्ति हो कार्यपालिका शक्ति र सदनको शक्ति दोस्रो शक्ति हो जहाँ ठगहरूको एउटा गिरोहले ‘सत्ता पक्ष’ र ‘प्रतिपक्ष’ मा विभाजित गरेको छ, र भ्रष्ट चरित्र भएका (तैपनि माननीय) सर्वोच्च अदालत तेस्रो शक्ति हो । अखबारहरू,…

Read More

नेकपा रुमकुमले भण्डाफोर अभियान तीव्र

काठमाडौं  : नेकपा रुकुमले जिल्लाको झुल्नेटा र सिम्रुतु बजारमा भण्डाफोर सभा सम्पन्न गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णयअनुसार दलाल सत्ता र त्यसका सञ्चालकहरुले देश र जनताका विरुद्ध गर्ने हरकतको जनस्तरमा व्यापक भण्डाफोर गर्ने निर्णय अनुसार भण्डाफोर सभा गरिएको हो…

Read More
जिल्ला शिक्षा अधिकारी पौडेललाई कालोमोसो

जिल्ला शिक्षा अधिकारी पौडेललाई कालोमोसो

जानकी दहित / दाङ : नेपाल कम्युनिस्ट पार्टी, रोल्पाले जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई भ्रष्टाचार गरेको आरोपमा भर्खरै (सोमबार) कालोमोसो दलेको छ । जिल्ला शिक्षा कार्यालय रोल्पाका जि.शि.अ. पौडेलले विभिन्न विद्यालयको भवन निर्माण, शिक्षक नियुक्तिलगायतका योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको…

Read More
बर्मझियामा  के भएको हो ?

बर्मझियामा के भएको हो ?

नेकपा केन्द्रीय समितिको साउन ९–१३ को बैठकले सहिद रामवृक्ष यादवको स्मृतिसभा बर्मझियामा नै गर्ने निर्णय गरेको थियो । सो २३औं स्मृतिसभाको तयारीको जिम्मा जनकपुर ब्युरोलाई दिएअनुसार हामी तयारीको जिम्मा जनकपुर ब्युरोलाई दिएअनुसार हामी तयारीमा लाग्यौं । त्यसअनुसार सिराहा, सप्तरी, सिन्धुली,…

Read More
प्रम देउवालाई कालो झण्डा / प्रदर्शनकारी गिरफ्तार

प्रम देउवालाई कालो झण्डा / प्रदर्शनकारी गिरफ्तार

काठमाडौं : प्रम देउवाले भारत भ्रमणको क्रममा राष्ट्रघात गरेको, देशको आन्तरिक मामिलामा भारतलाई सहभागी गराएको, प्राकृतिक स्रोतहरु भारतलाई सुम्पेकोलगायतका आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाले प्रमलाई हवाई अड्डामा कालो झण्डा देखाएको छ । ठूलो वेलुनमा कालो झण्डा बाँधेर आकासमा उडाँउदा प्रहरीहरु…

Read More
रौतहटमा माके–कांग्रेस गठबन्धनको ज्यादती

रौतहटमा माके–कांग्रेस गठबन्धनको ज्यादती

अम्बिका चन्द / काठमाडौं : नेकपा रौतहटले आफ्नो पार्टीका जिल्ला सदस्य जमानसिंह वाइवाको घरमा प्रहरीद्वारा खानतलासी गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । आइतबार माओवादी केन्द्रका समिर भट्टराईको निर्देशनमा स्थानिय यादव खरेलले इप्रका चन्द्रपुरको प्रहरी टोली परिचालन गरी जमानसिंहको घरमा…

Read More
सर्लाही मञ्चमा मगर

सर्लाही मञ्चमा मगर

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट सर्लाही–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा पदम मगर निर्वाचित भएका छन् । शनिबार त्रि–चन्द्र क्यामपसमा भएको प्रथम सर्लाही जिल्ला सम्मेलनले मगरको नेतृत्वमा ४ सदस्यीय रिक्तसहित १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका सदस्यहरुमा उपाध्यक्ष…

Read More
देउवाको अभिव्यक्तिप्रति मसालको गम्भीर आपत्ति

देउवाको अभिव्यक्तिप्रति मसालको गम्भीर आपत्ति

काठमाडौं : नेकपा (मसाल) का महामन्त्री, मोहनविक्रम सिंहले भारतको नयाँ दिल्लीमा संयुक्त विज्ञप्ति जारी गर्ने क्रममा प्रम शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाउनु भएको छ । महामन्त्री सिंहले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाउनु भएको…

Read More
 सिन्धुली, रामेछापले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै प्रथम सम्मेलन सम्पन्न

 सिन्धुली, रामेछापले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै प्रथम सम्मेलन सम्पन्न

 काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट सिन्धुली–काठमाडौं र रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौंस्थित त्रि–चन्द्र क्यामपसमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । जिल्ला सम्मेलनले सिन्धुली, छेवाङ लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा उपाध्यक्षमा सिताराम…

Read More