जनगणतन्त्र कोरिया परमाणु अस्त्र सम्पन्न मुलुक रहेको अमेरिकाको स्वीकारोक्ति

जनगणतन्त्र कोरिया परमाणु अस्त्र सम्पन्न मुलुक रहेको अमेरिकाको स्वीकारोक्ति

काठमाडौँ : संसारबाटै कम्युनिस्ट विचार र सत्तालाई ध्वस्त बनाउने लक्ष्य लिएर प्रतिक्रान्तिकारी युद्ध लाद्दै आएको साम्राज्यवादी मुलुक अमेरिकाले पहिलोपटक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) लाई पारमाणविक शस्त्रास्त्र सम्पन्न मुलुकका रुपमा स्वीकार गरेको छ । अमेरिकाले यसअघि यो कुरा स्वीकार नगरी निर्मित शस्त्रास्त्र…

Read More
कोरोना सङ्क्रमणबाट भारतका अर्का मन्त्री पनि मरे

कोरोना सङ्क्रमणबाट भारतका अर्का मन्त्री पनि मरे

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणबाट भारतमा एक मन्त्रीको ज्यान गएको छ । भारतको उत्तरप्रदेशका सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षामन्त्री चेतन चौहानको मृत्यु भएको हो । पूर्वभारतीय क्रिकेटरसमेत रहेका ७२ वर्षीय चौहानको कोरोनाका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्…

Read More
रुसले बनाएको कोरोनाविरुद्धको खोपको उत्पादन सुरु, अगस्टभित्रै विश्वलाई उपलब्ध गराउने प्रतिबद्धता

रुसले बनाएको कोरोनाविरुद्धको खोपको उत्पादन सुरु, अगस्टभित्रै विश्वलाई उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौँ : रुसले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले खोपको पहिलो ब्याच बनाइसकेको जनाएको छ । रुसले खोपलाई राष्ट्रिय मान्यता दिइसकेको छ भने दर्ता पनि गरिसकेको छ । अहिले रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू…

Read More
विश्वमा एकै दिन अढाइ लाख मानिस कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ७ लाख ६८ हजार ९ सय ९५

विश्वमा एकै दिन अढाइ लाख मानिस कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ७ लाख ६८ हजार ९ सय ९५

काठमाडौँ : कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेको बेला पछिल्लो २४ घन्टामा करिब २ लाख ५० हजार मानिस यसबाट सङ्क्रमित भएका छन् । विश्वभरिका देशहरूमा पछिल्लो २४ घन्टामा २ लाख ४८ हजार ८१७ जना थपिएका हुन् । योसँगै विश्वमा कोरोना…

Read More
रुसले बनाएको कोरोनाविरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने

रुसले बनाएको कोरोनाविरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने

काठमाडौँ : हालै रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् । केही दिनअघि रुसी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेका थिए । साथै उनले आफ्नी छोरीले समेत उक्त…

Read More
कोरोनाविरुद्ध अभियान र बीआरआई परियोजना सँगसँगै : चीन

कोरोनाविरुद्ध अभियान र बीआरआई परियोजना सँगसँगै : चीन

काठमाडौँ : चीनले नेपालसँग मिलेर आपसी सहमतिहरूलाई व्यवहारमा उतार्ने र जारी कोभिड १९ महामारीविरुद्धको सहयोगलाई निरन्तर बढाउने बताएको छ । बेइजिङमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लीचेनले वान बेल्ट वान रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको निर्माण, व्यापार…

Read More
अमेरिका धुजाधुजा हुनुको कारण अक्षम तेतृत्व

अमेरिका धुजाधुजा हुनुको कारण अक्षम तेतृत्व

काठमाडौँ : विश्वभरि नै निकै चासोका रूपमा लिइने अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा अमेरिका अशान्त त बनेकै छ, वर्तमान राष्ट्रपतिको बेढङ्गको कार्यशैलीका कारण उनको सम्भावित पुनरागमनका बारेमा पनि शङ्का व्यक्त हुने गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका डेमोक्र्याटिक…

Read More
रुसले तयार पारेको कोरोनाविरुद्धको खोपप्रति आशा र शङ्का मिश्रित प्रतिक्रिया

रुसले तयार पारेको कोरोनाविरुद्धको खोपप्रति आशा र शङ्का मिश्रित प्रतिक्रिया

काठमाडौँ : रुसले कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेपछि विश्वभरि नै मिश्रित प्रतिक्रिया आएका छन् । मङ्गलबार रुसी राष्ट्र«पति भ्लादिमिर पुटिनले आफ्नो देशका स्वास्थ्य वैज्ञानिकहरूले कोरोनाविरुद्धको कोप तयार पारेको भन्दै आफ्नी छोरीले समेत उक्त खोप लगाएको जानकारी दिएपछि त्यस्ता…

Read More
अशान्त बन्दै अमेरिका, डोनाल्ड ट्रम्पको कार्यक्रमस्थलनजिकै गोली चल्यो

अशान्त बन्दै अमेरिका, डोनाल्ड ट्रम्पको कार्यक्रमस्थलनजिकै गोली चल्यो

काठमाडौँ : संसारमा सबैभन्दा सर्वशक्तिमान भएको दुहाइ दिने अमेरिका दिन–प्रतिदिन अशान्त बन्दै गएको छ । त्यहाँ निरन्तर ठूलाठूला हिंसात्मक घटना भइरहेका छन् । केही समयपहिले अमेरिकी श्वेत सुरक्षाकर्मीले अश्वेत नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर घाँटी थिची क्रूरतापूर्वक हत्या गरेपछि त्यहाँका…

Read More
कोरोनाबाट अमेरिकामा १ लाख ६५ हजार, ब्राजिलमा १ लाख ५ सय र भारतमा ४३ हजार चार सयको मृत्यु

कोरोनाबाट अमेरिकामा १ लाख ६५ हजार, ब्राजिलमा १ लाख ५ सय र भारतमा ४३ हजार चार सयको मृत्यु

काठमाडौँ : कोरोना महामारी (कोभिड १९) को उच्च जोखिम देखिएका देशहरूमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा पनि मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ । विश्वका ठूला र शक्ति सम्पन्न भनिएका देशहरूलाई कोरोनाले हम्मेहम्मे पारिरहेको बेला ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या…

Read More