भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जना मरे

भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जना मरे

काठमाडौँ : भारतको केरला राज्यमा शुक्रबार साँझ एयर इन्डियाको विमान दुर्घटना हुँदा दुईजना चालक दलका सदस्यसहित १७ जनाको मृत्यु भएको छ । चालक दलका ६ सदस्यसहित दुबईबाट १८४ जना यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको ब्ह्द्य १३४४ बोइङ विमान दुर्घटना…

Read More
लेबनानमा मारिनेको सङ्ख्या १३५ पुग्यो

लेबनानमा मारिनेको सङ्ख्या १३५ पुग्यो

काठमाडौँ : लेबनानको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३५ पुगेको छ । मङ्गलबार भएको उक्त विस्फोटमा परी चार हजारजना घाइते भएका छन् । घटनापछि भग्नावशेषमा केही मानिस फसिरहेको हुनसक्ने र मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ…

Read More
भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले नयाँ नक्सा जारी गर्यो 

भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले नयाँ नक्सा जारी गर्यो 

एजेन्सी : पाकिस्तानले भारतसँग विवादित रहेका क्षेत्रहरु जम्मू र कश्मीरलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । गतबर्ष भारतले कश्मीरलाई दिइरहेको विशेष राजनैतिक र संवैधानिक हैसियत खारेज गरेको एक वर्षपछि पाकिस्तानले ति भूगोललाई समेटेर नयाँ नक्सा जारी गरेको हो ।…

Read More
लेबनान विस्फोटमा ७० को मृत्यु, चार हजार घाइते

लेबनान विस्फोटमा ७० को मृत्यु, चार हजार घाइते

काठमाडाैँ : लेबनानको राजधानी बेइरुतमा भएको शक्तिशाली विस्फोटमा परी ७० जनाको मृत्यु भएको छ भने ४ हजार मानिस घाइते भएका छन् । विस्फोटका कारण कैयौँ भवनहरू ध्वस्त भएका छन् । विस्फोटपछिको भग्नावशेषमा कैयौँ मानिसहरू अझै च्यापिइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्…

Read More
भ्रष्टाचारको अभियोगमा देश छोड्दै स्पेनका पूर्वराजा

भ्रष्टाचारको अभियोगमा देश छोड्दै स्पेनका पूर्वराजा

काठमाडौँ : विधिको शासन चलेको देशमा देश र जनताका विरुद्ध हर्कत गर्ने जोकोहीले पनि उचित दण्डसजाय पाउनु पर्दछ तर नेपालमा ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटा, वाइड बडी काण्ड अनि १० अर्ब काण्डका नाइकेहरू अझै पनि शक्ति र सत्तामा प्रभाव…

Read More
भारतीय गृहमन्त्रीलाई कोरोना सङ्क्रमण, अभिताभ बच्चन कोरोनामुक्त

भारतीय गृहमन्त्रीलाई कोरोना सङ्क्रमण, अभिताभ बच्चन कोरोनामुक्त

काठमाडौँ : विश्वभर आतङ्क मच्चाएको कोरोना सङ्क्रमणले भारतमा शिक्षामन्त्री कमला रानी वरुणको ज्यान लियो नै, गृहमन्त्रीलाई पनि कोरोना सङ्क्रमण भएको छ । आइतवार नै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्री शाहले ट्विटमार्फत आफूमा…

Read More
कोरोना भाइरसबाट भारतमा मन्त्रीको मृत्यु

कोरोना भाइरसबाट भारतमा मन्त्रीको मृत्यु

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण भारतको उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री कमलारानी वरुणको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि उनलाई उपचारका लागि लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । गत जुलाई १८ मा कोरोना भाइरसबाट सङ्क्रमित भएकी मन्त्री कमलाको आइतबार…

Read More
नेपाललाई सघाउन चीन तयार

नेपाललाई सघाउन चीन तयार

काठमाडौँ : भारतसँग सीमा विवाद र अमेरिकासँग व्यापार शीतयुद्ध लडिरहेको शक्तिसम्पन्न मुलुक चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक नेपाललाई सघाउन र असल छिमेकीको सम्बन्ध राखिरहन तयार रहेको बताएका छन् । नेपाल–चीन दौत्य सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा सीले भनेका छन्,…

Read More
अमेरिका–चीन शीतयुद्ध चर्कियो, अमेरिकी कूटनीतिज्ञहरूले चीन छोडे

अमेरिका–चीन शीतयुद्ध चर्कियो, अमेरिकी कूटनीतिज्ञहरूले चीन छोडे

अमेरिका र चीनबीच तनाव बढिरहेको सन्दर्भमा अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् । अमेरिकामा रहेको चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले निर्देशन दिएको केही दिनभित्रै चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएपछि अमेरिकी कूटनीतज्ञहरूले चीन छोडेका हुन्…

Read More
नेपाल–भारत सिमामा भारतीयको दादागिरी

नेपाल–भारत सिमामा भारतीयको दादागिरी

काठमाडौँ : नेपाल भारत सिमाक्षेत्रको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि भारतीय पक्षले फेरी पनि आक्रमण गरेका छन् । नेपाल भारत सिमाक्षेत्रमा पर्ने रौतहटको परोहा नगरपालिका नरकटियामा शसस्त्र प्रहरीमाथि भारतीयले आक्रमण गरेका हुन् । शुक्रबार सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका…

Read More