विश्वभर ८ करोड ९५ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ८ करोड ९५ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ करोड ९५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ८२ हजारभन्दा बढी सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको…

Read More
विश्वभर कोरोनाबाट २५ लाख ७ हजार बढीको मृत्यु

विश्वभर कोरोनाबाट २५ लाख ७ हजार बढीको मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा १० हजार ८०७ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख ७ हजार ७२४ पुगेको हो । पछिल्लो…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा उपाधिका दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले खेलको…

Read More
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

एजेन्सी : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ‘ए’ फुटबलको साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई…

Read More
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

एजेन्सी : म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड,…

Read More
प्रवासी नेपाली जनसमाज, भारतद्वारा भुसाललाई तत्काल रिहा गर्न माग

प्रवासी नेपाली जनसमाज, भारतद्वारा भुसाललाई तत्काल रिहा गर्न माग

काठमाडौँ : प्रवासी नेपाली जनसमाज, भारतले रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य, नेकपा स्कुलीङ बिभाग प्रमुख, प्रवासी नेपाली जनसमाज, भारतका संस्थापक संरक्षक तथा शिक्षक आन्दोलनका नेतृत्वकर्ता, लेखक बौद्धिक एवम् प्राज्ञिक भेषराज भुसाललाई कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले बिनाकारण गिरफ्तार…

Read More
नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

काठमाडौँ : अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा सफल अवतरण गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो । यो नासाको एक महत्वकांक्षी परियोजना…

Read More
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नजिक

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नजिक

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५ लाख नजिक पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७८७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ४ लाख ९९ हजार ९९१ पुगेको हो । त्यस्तै उपचार…

Read More
भारतमा १ करोड ९ लाख २५ हजार कोरोना सङ्क्रमित, १ लाख ५५ हजारको मृत्यु

भारतमा १ करोड ९ लाख २५ हजार कोरोना सङ्क्रमित, १ लाख ५५ हजारको मृत्यु

काठमाडौँ : भारतमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ७६ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १ लाख ५५ हजार ८४० पुगेको छ । त्यसैगरी भारतमा पछिल्लो २४…

Read More
जनयुद्ध दिवसको अवसरमा पहिलो पटक अमेरिकामा अन्तरक्रिया

जनयुद्ध दिवसको अवसरमा पहिलो पटक अमेरिकामा अन्तरक्रिया

काठमाडौँ : २६ औँ जनयुद्ध दिवस आयोजक समिति अमेरिकाले पहिलो पटक अमेरिकामा भब्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिहरु गुणराज लोहनी र लेखनाथ न्यौपानेलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुणराज लोहनीले नेपालमा अझै…

Read More