भारतमा एकै दिन २ लाख ९४ हजार २९० जनामा कोरोना सङ्क्रमण

भारतमा एकै दिन २ लाख ९४ हजार २९० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ : भारतमा एकै दिन २ लाख ९४ हजार २९० जनामा कोरोना सङ्क्रमण भएको छ । २४ घन्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । पछिल्ला केही दिनयता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोना विजयी

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो…

Read More
भारतमा एकै दिनमा २ लाख ६० हजार ७७८ जनामा कोरोना सङ्क्रमण

भारतमा एकै दिनमा २ लाख ६० हजार ७७८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ : भारतमा एकै दिनमा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । कोरोना भाइरस सङ्क्रमणमा भारतमा यो नयाँ रेकर्ड हो । पछिल्लो २४ घन्टामा भारतमा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यसअघि…

Read More
भारतमा १ करोड ३० लाख ७५ हजार सङ्क्रमित, १ लाख ६७ हजारको मृत्यु

भारतमा १ करोड ३० लाख ७५ हजार सङ्क्रमित, १ लाख ६७ हजारको मृत्यु

काठमाडौँ : भारतमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ३० लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ३१ हजार ८९३ जनामा सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको…

Read More
म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

ललितपुर : म्यानमारका सेनाले गरेको त्यहाँ गरेको दमनका विरुद्ध अखिल (क्रान्तिकारी) ललितपुरले पाटन बहुमुखी क्याम्पसमा सोमबार प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी (ललितपुर) ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”; “We with myanamar people’s “, ” Down Down Myanmar…

Read More
माओवादी सेनाको एम्बुसमा परि ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो

माओवादी सेनाको एम्बुसमा परि ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो

काठमाडौँ : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का सेनाले थापेको एम्बुसमा परि मृत्यु हुने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ । भारतको बस्तर डिभिजन अन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा शनिबार माओवादी सेनाले थापेको एम्बुसमा परि २२ जनाको मृत्यु भएको पुष्टि भएको हो…

Read More
माओवादी सेनाको एम्बुसमा ६ सुरक्षाकर्मी मारिए

माओवादी सेनाको एम्बुसमा ६ सुरक्षाकर्मी मारिए

काठमाडौँ : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का सेनाले थापेको एम्बुसमा परी ६ जना सुरक्षार्कीको मृत्यु भएको छ । भारतको बस्तर डिभिजन अन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा शनिबार भएको उक्त घटनामा सय भन्दा बढि घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।…

Read More
अमेरिकामा ३ करोड ७ लाख सङ्क्रमित, ५ लाख ५८ हजारको मृत्यु

अमेरिकामा ३ करोड ७ लाख सङ्क्रमित, ५ लाख ५८ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६६ हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाख ४ हजार २९२ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म…

Read More
अमेरिकामा ३ करोड ५ लाख बढी सङ्क्रमित, ५ लाख ५५ हजारको मृत्यु

अमेरिकामा ३ करोड ५ लाख बढी सङ्क्रमित, ५ लाख ५५ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३९ हजार ५०५ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ५ लाख २१ हजार ७७४ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म…

Read More
विदेशस्थित मोर्चाद्वारा सहिद सप्ताह भब्य रुपले मनाइयो

विदेशस्थित मोर्चाद्वारा सहिद सप्ताह भब्य रुपले मनाइयो

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले २६ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताह कार्यक्रम अनलाइन मार्फत भब्य रुपले सम्पन्न गरेकोछ । जनयुद्धका महान् सहिदहरुको सपना पूरा गर्न प्रवासी नेपालीहरूको भुमिका ! बैज्ञानिक समाजवादको लागि वैकल्पिक संयुक्त सत्ता आजको आवश्यकता !!…

Read More