मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

काठमाडौँ : कोपा अमेरिका फुटबलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित हासिल गरेको छ । मङ्गलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले हराएको हो । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे…

Read More
कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

काठमाडौँ : कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ । पेड्रो ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा आयोजक ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ३७ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए…

Read More
भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिविरुद्ध ज्ञापनपत्र

भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिविरुद्ध ज्ञापनपत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्तिको विरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई आपत्तिजनक भएको भन्दै उनीहरूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।…

Read More
कोपा अमेरिका फुटबलको पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरी

कोपा अमेरिका फुटबलको पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरी

काठमाडौँ : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । मङ्गलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा चिलीसँग १–१ गोलको बराबरीमा रोकिनु परेको हो । कप्तान लियोनल मेस्सीले खेलको ३३…

Read More
विश्वकप-एसियन कप छनोटमा नेपाल जोर्डनसँग ३-० ले पराजित

विश्वकप-एसियन कप छनोटमा नेपाल जोर्डनसँग ३-० ले पराजित

काठमाडौँ : आगामी सन् २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोटअन्तर्गत समूह बीको सोमबार राती भएको खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालमा भएको खेलमा नेपालविरुद्ध जोर्डनका लागि फैसन सैफ…

Read More
विश्वकप छनोटमा इक्वेडरविरुद्ध ब्राजिलको सहज जित

विश्वकप छनोटमा इक्वेडरविरुद्ध ब्राजिलको सहज जित

काठमाडौँ : ब्राजिलले फिफा विश्वकप छनोटमा इक्वेडरविरुद्ध सहज जित निकालेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० गोलले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक/एक गोल गरे । ६५ औँ मिनेटमा रिचार्लिसन र…

Read More
वेल्समाथि फ्रान्सको सहज जित

वेल्समाथि फ्रान्सको सहज जित

काठमाडौँ : युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ । घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० अन्तरले पराजित गर्यो । खेलको २६ औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स…

Read More
विश्वभर कोरोनाबाट ३७ लाख ५ हजार ९४२ को मृत्यु

विश्वभर कोरोनाबाट ३७ लाख ५ हजार ९४२ को मृत्यु

काठमाडौँ : विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा…

Read More
चेल्सीले दोस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

चेल्सीले दोस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ : म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राती भएको फाइनलमा चरिपरिचित प्रतिद्वन्द्वी सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित…

Read More
अमेरिकामा कोरोनाबाट ६ लाख ७ हजार ७२६ को मृत्यु, ३ करोड ३९ लाख ९९ हजार ६९० सङ्क्रमित

अमेरिकामा कोरोनाबाट ६ लाख ७ हजार ७२६ को मृत्यु, ३ करोड ३९ लाख ९९ हजार ६९० सङ्क्रमित

काठमाडौँ : विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएको अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख ७ हजार ७२६ पुगेको छ । वर्ल्डोमिटर्सले दिएको जानकारीअनुसार त्यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ । बितेको २४…

Read More