नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नजिक

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घन्टामा ८९९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरिका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ८९९ नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका हुन् । यीमध्ये काठमाडौँ उपत्यकाका २९८ जना…

Read More

कोरोनाबाट निधन भएका नेकपा जिल्ला नेताको शवमा पार्टीको झन्डा ओढाइयो

कोरोना जीवाणु सङ्क्रमणका कारण नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य राजबहादुर राउतको निधन भएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार बर्दगोरिया गापा ५ बर्दगोरिया गाउँका ४९ वर्षीय राउत पार्टीका पूर्णकालीन कार्यकर्ता थिए । उच्च ज्वरो, खोकीलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको…

Read More
नेपालमा १२ सय २१ कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

नेपालमा १२ सय २१ कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

काठमाडौँ: नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका मध्ये ३४८ महिला…

Read More

भारतमा एकैदिन ७८ हजार कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : कोरोना भाइरस महामारीले सबैभन्दा प्रभावित देश अमेरिका र ब्राजील पछि भारत हो । कुल १ अर्ब ३६ करोड जनसङ्ख्या रहेको भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा त्यहा एकैदिन ७८ हजार…

Read More

नेपालमा कोरोनालाई जित्नेको संख्या २० हजार नाघ्यो

  काठमाडौँ : नेपालमा कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । शनिबारमात्र ३१३ जनाले कोरोनालाई पराजित गरेर घर फर्कीएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको सङ्ख्या नेपालमा २०,५५५ पुगेको छ । यस्तै विश्भरी…

Read More
नेपालमा कोरोनाबाट ज्यान जानेको सङ्ख्या २ सय नाघ्यो

नेपालमा कोरोनाबाट ज्यान जानेको सङ्ख्या २ सय नाघ्यो

काठमाडौँ  : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशैभरी १२ जनाको ज्यान गएकोको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २०७ पुगेको हो । मन्त्रालयका…

Read More

पछिल्लो २४ घन्टामा ८८४ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८८४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ । शनिबार काठमाडौँ उपत्यकामा मात्र १८६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका १५५,…

Read More

कोरोनाको समाचार लेख्ने ७१ जना सञ्चारकर्मी नै कोरोना सङ्क्रमित

कोरोना सङ्क्रमणका समाचार लेख्ने, बोल्ने र प्रसारण गर्ने सञ्चारकर्मी नै कोरोनाको उच्च जोखिममा पर्न थालेका छन् । नेपालमा देशभरका ७ मध्ये ६ प्रदेशमा ७१ जना सञ्चारकर्मीलाई कोरोना सङ्क्रमण भइसकेको सार्वजनिक भएको छ । यसअघि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमणबाट बढी…

Read More
नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण

नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले भदौ २ गतेको अविरल वर्षापछि आएको बाढीले घरबारविहीन भएका ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ परिवार बाढीपिडितलाई राहत वितरण गरेको छ । दैलेखमा भदौ २ गतेको अविरल वर्षाले ठाँटीकाँध गाउँपालिका गैरेगाउँका ७ वटा घर बगाएको थियो…

Read More

पछिल्लो २४ घन्टामा ९२७ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ :पछिल्लो २४ घन्टामा नेपालमा ९२७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ ।यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या १६९ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको…

Read More