पछिल्लो २४ घन्टामा ९२७ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ :पछिल्लो २४ घन्टामा नेपालमा ९२७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ ।यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या १६९ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको कुल सङ्ख्या २० हजार २४३ पुगेको छ । शुक्रबार काठमाडौँ उपत्यकामा मात्र ४१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका ३५०, भक्तपुरका ५४ र ललितपुरका ११ सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :