नेपालमा कोरोनाबाट ज्यान जानेको सङ्ख्या २ सय नाघ्यो

काठमाडौँ  : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशैभरी १२ जनाको ज्यान गएकोको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २०७ पुगेको हो ।
मन्त्रालयका अनुसार  काठमाडौंमा २, भक्तपुरमा २, ललितपुरमा २, पर्सामा २, पाल्पामा १, कास्कीमा १ र सिराहामा १, गोर्खामा १ गरी १२  ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :