कोरोना सङ्क्रमण भयावह, सरकार लाचार

नेपालमा बिहीबार एकैदिन १ हजार १११ जना कोरोना भाइरस सङ्क्रमित थपिए । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहको छ । यतिबेलासम्म  सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि १३…

Read More
कोरोनाबाट बिहीबार थप ८ को मृत्यु

कोरोनाबाट बिहीबार थप ८ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार कोरोना भाइरस सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८३ पुगेको छ । यसैगरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ लाख ३० हजार ३ सय ६४…

Read More

पछिल्लो २४ घन्टामा १ हजार १११ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १११ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ५६९ रहेको छ ।…

Read More
कोरोनाबाट नेपालमा एकै दिन ११ को मृत्यु

कोरोनाबाट नेपालमा एकै दिन ११ को मृत्यु

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घन्टामा बुधबार ११ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एकै दिन यति धेरै मानिस कोरोनाबाट मरेको पहिलो घटना हो । बुधबार २ जना महिला र ९ पुरुषसहित…

Read More
बुटवलमा राजनीतिक बन्दीसहित १३ जनालाई कोरोना सङ्क्रमण

बुटवलमा राजनीतिक बन्दीसहित १३ जनालाई कोरोना सङ्क्रमण

काठमाडौँ :  बुटवलको इलाका प्रहरी कार्यालयमा रहेका राजनीतिक बन्दीहरूसहित १३ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । राजनीतिक आस्थाका कारण पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । उनीहरूसँगै विभिन्न अभियोगमा अनुसन्धानका लागि…

Read More

नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार नाघ्यो

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…

Read More
जेल र हिरासतमा फैलियो कोरोना

जेल र हिरासतमा फैलियो कोरोना

काठमाडौँ : नेपालका जेल र प्रहरीका हिरासतहरू कोरोना जीवाणुका ‘हब स्पट’ बन्न थालेका छन् । काठमाडौँको महिला केन्द्रीय कारागारमा १ सयभन्दा बढी कैदीबन्दी र बन्दीहरूमा कोरोना जीवाणुसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कारागार प्रशासनले भने उनीहरूलाई सिटामोल खुवाएर राखेको छ…

Read More

कोरोना विरुद्ध प्लाज्मा थेरापी

कोरोना भाइरस महामारीलाई निर्मुल पार्ने कुनै प्रकारको खोप को विकास भएको छैन । तर रुस चिन अमेरिका लगातयका देशहरुमा विकास भएका खोपहरुले कोरोना भाइरसका विरामीलाई निको बनाउने कुरामा प्रगति भएको मानिएको छ । यस्तै कोरोना भाइरस संक्रमित हरुको उपचारमा प्लाज्मा…

Read More

नेपालमा एकै दिन ८१८ नयाँ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८१८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा मात्र १६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।…

Read More
कोरोना त्रास र निषेधाज्ञाका कारण रक्तदाता शून्य, रगत नपाउँदा बिरामीहरूको जीवन जोखिममा

कोरोना त्रास र निषेधाज्ञाका कारण रक्तदाता शून्य, रगत नपाउँदा बिरामीहरूको जीवन जोखिममा

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणको महामारीबाट उत्पन्न त्रास र लकडाउन तथा निषेधाज्ञाका कारण देशभर रगतको अभाव भएको छ । रक्तदाताहरूले रगत दिन नपाउँदा देशभर रगतको अभाव भएको र रगत अत्यावश्यक रहेका दुर्घटनामा परेका, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला…

Read More