अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ : “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि सशक्त आन्दोलन, एकीकृत जनक्रान्तिका पक्षमा २६ औँ काठमाडौं जिल्ला सम्मेलन !” भन्ने मुल नारासहित काठमाडौँ जिल्लाको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्ष गोबिन्द बिस्ट, उपाध्यक्ष मिम ऐडि,…

Read More
समाजवादी शिक्षामा प्राविधिक शिक्षाको महत्व

समाजवादी शिक्षामा प्राविधिक शिक्षाको महत्व

शिक्षा मानव जातिले हजारौँ वर्षको व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषण गरेको ज्ञान हो । शिक्षाले समाज र राज्यलाई बदल्न सहयोग पुर्याउँछ । वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ । वर्गीय दृष्टिकोणअनुसार दुनियाँमा अहिले पुँजीवादी शिक्षाप्रणाली र समाजवादी शिक्षाप्रणालीको बहस…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा यादव चन्द

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले यादव चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा भिखुराम चौधरी, सचिवमा विफई कोंहार, सह–सचिवमा…

Read More
अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिले उपत्यका भित्रका सबै इलाका अन्तर्गतका कलेजहरुमा मागपत्र बुझाएको छ । बन्दाबन्दीको समयमा अनलाइन कक्षाको पहुँचमा नभएका सबै विद्यार्थीलाई वैकल्पिक विधिद्वारा पठनपाठनको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दीको समयको शुल्कको ५० प्रतिशत शुल्क छुट गरिनुपर्ने जस्ता महत्वपूर्ण मागहरु…

Read More
अखिल (क्रान्तिकारी) डडेल्धुराले पनि विद्यालयमा मागपत्र बुझायो

अखिल (क्रान्तिकारी) डडेल्धुराले पनि विद्यालयमा मागपत्र बुझायो

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) डडेल्धुराले पाँच बुँदे माग सहित विभिन्न विद्यालयमा मागपत्र बुझाएको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गणेश बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पाँच बुँदे माग राखिएको छ । उक्त मागपत्रमा संविधानमा निःशुल्क शिक्षा भनेता पनि…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाको आठौँ जिल्ला सम्मेलन असोजमा

अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाको आठौँ जिल्ला सम्मेलन असोजमा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाले आठौँ जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार सम्पन्न पाँचौ बैठकले आउँदो असोज २ गते शनिबार जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाले आठौँ…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुले दुई बुँदे मागपत्र बुझायो

अखिल (क्रान्तिकारी) कपिलवस्तुले दुई बुँदे मागपत्र बुझायो

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले विभिन्न बहानामा शुल्क लिने सामुदायिक विद्यालयहरूमा शुल्क खारेजीको माग गर्दै दुई बुँदे मागपत्र बुझाएको छ । सङ्गठनको पूर्वघोषित कार्यक्रम अन्तरगत मङ्गलबार जिल्लाका मुख्य १३ वटा अनावश्यक शुल्क लिने विद्यालयहरूमा उक्त मागपत्र…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शूल्क असुल गर्ने विद्यालयमा कालो ब्यानर

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शूल्क असुल गर्ने विद्यालयमा कालो ब्यानर

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने विद्यालयहरूमा कालो ब्यानर राखेर बिरोध गरेको छ । अखिल (क्रान्तिकारी) को केन्द्रीय सर्कुलर र केही समय अघि जिल्ला सङ्गठनले बुझाएको माग पत्रलाई बेवास्ता गरेपछि मङ्गलबार…

Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीले विभिन्न सामुदायिक विद्यालयहरूमा मागपत्र बुझायो

अखिल (क्रान्तिकारी) रुपन्देहीले विभिन्न सामुदायिक विद्यालयहरूमा मागपत्र बुझायो

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरूमा मागपत्र बुझाएको छ । मङ्गलबार सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु वलीद्वारा हस्ताक्षरित मागपत्रमा माध्यमिक तहसम्मको शिक्षामा व्यवस्था भए बमोजिम विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक…

Read More
अखिल (क्रान्तिकारी) को मागले CTEVT ले गर्यो अध्ययन शुल्कमा १५% छुट

अखिल (क्रान्तिकारी) को मागले CTEVT ले गर्यो अध्ययन शुल्कमा १५% छुट

काठमाडौँ : अखिल (क्रान्तिकारी) CTEVT क्षेत्रीय समन्वय समितिको मागलाई सम्बोधन गर्दै CTEVT लकडाउन अवधिभरको अध्ययन शुल्कमा १५% छुट गरेको छ । CTEVT केन्द्रीय कार्यालयबाट मिति २०७८/०५/०९ गते प्रकाशित सूचनामा परिषद् कार्यालयको मिति २०७८/०५/०४ को निर्णयानुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम…

Read More