अखिल (क्रान्तिकारी) खोटाङद्वारा निष्पक्ष र मूर्त विज्ञापन खुलाउन माग

अखिल (क्रान्तिकारी) खोटाङद्वारा निष्पक्ष र मूर्त विज्ञापन खुलाउन माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, खोटाङले सुर्यज्योति आधारभूत विद्यालय, हलेसि तुवाचुङ नगरपालिका –८, धितुङ तीनसल्लेले प्रकाशित गरेको विज्ञापनलाई बदर गरि शिक्षा नियमावलीलाई कार्यान्वयन गर्दै पुनः निष्पक्ष र मूर्त विज्ञापन खुलाउन जोडदार माग गरेको छ ।…

Read More
अखिल (क्रान्तिकारी) द्वारा मुक्त हलिया बस्तीमा शैक्षिक सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा मुक्त हलिया बस्तीमा शैक्षिक सामग्री वितरण

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरद्वारा मुक्त हलिया बस्तीमा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला संयोजक ललित एसकेले सो कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो सङ्गठन पूर्ण रूपमा समाज,…

Read More
अखिल (क्रान्तिकारी) ले माग्यो लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट 

अखिल (क्रान्तिकारी) ले माग्यो लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट 

भक्तपुर : अखिल (क्रान्तिकारी) CTEVT क्षेत्रीय समन्वय समितिले CTEVT केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट लगायतको ८बुँदे मागपत्र बुझाएको छ । क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा CTEVT क्षेत्रीय समन्वय समितिका संयोजक मिलन राईको नेतृत्वमा CTEVT का…

Read More
संयुक्त विद्यार्थीद्वारा गेटा मेडिकल कलेजलाई सु.प. विश्वविद्यालयमा ल्याउन माग

संयुक्त विद्यार्थीद्वारा गेटा मेडिकल कलेजलाई सु.प. विश्वविद्यालयमा ल्याउन माग

कञ्चनपुर : कैलाली जिल्लामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयमा ल्याउन संयुक्त विद्यार्थी सङ्गठनहरूले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । हालसम्म पनि मेडिकल कलेज सञ्चालनको सन्दर्भमा राज्यले देखाएको उदासिनताले चिन्तित भएको बताउँदै सुदूरपश्चिमका आठ विद्यार्थी सङ्गठनहरूले…

Read More
आन्दोलनरत शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

आन्दोलनरत शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

काठमाडौँ : नेपाल शिक्षक महासङ्घले सनोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको छ । आफ्ना ३४ सुत्रीय माग सरकार समक्षा पेश गरेको र मागप्रति सरकारले सुनुवाई नगरेपछि दबाबका लागि धर्ना दिएको हो । बैशाख २० गतेदेखि चरणबद्ध…

Read More
समस्याहरू औल्याउदै अखिल क्रान्तिकारी पाल्पाद्वारा मागपत्र पेश

समस्याहरू औल्याउदै अखिल क्रान्तिकारी पाल्पाद्वारा मागपत्र पेश

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू औल्याउँदै बुधबार मागपत्र पेश गरेको छ । अखिल क्रान्तिकारी पाल्पाले विज्ञान तथा शिक्षा ईकाई समन्वय कार्यालय पाल्पामा अध्यक्ष लंकबहादुर राना, रिब्दिकोट गाँउपालिका शिक्षा ईकाई समितिको कार्यालयमा…

Read More
अखिल (क्रान्तिकारी) बर्दियाले गुलरिया र बडैयातालमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) बर्दियाले गुलरिया र बडैयातालमा ज्ञापनपत्र बुझायो

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट (अखिल क्रान्तिकारी) जिल्ला समिति बर्दियाले प्याब्सन, एनप्याब्सन, गुलरिया नगर शिक्षा प्रमुख निलकण्ठ रेग्मी, बडैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी लगायतलाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । लकडाउनको कारण आम जनतालाई हातमुख जोड्र्ने समेत…

Read More
चार विद्यार्थी सङ्गठनद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी 

चार विद्यार्थी सङ्गठनद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी 

बुटवल : रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेको छ । MBS को प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चित समयसम्म तालाबन्दी गरेको अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला सदस्य तथा सङ्गठनका…

Read More
कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ उद्घाटन

कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् केन्द्रीय स्कुल विभागका प्रमुख ध्रुवले समाजको निर्माण विश्वदृष्टिकोण, उत्पादन प्रणाली र राज्यसत्ता मिलेर बन्ने भन्दै यसको रुपान्तरणका लागि…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँले टोखा नगरपालिका ग्रीनल्याण्डस्थित काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही गरेको छ । कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरिएको, अभिभावकहरूले स्कूल प्रशासनसँग छलफल गर्न खोज्दा…

Read More