अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिले कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” लागि राखी…

Read More
अखिल क्रान्तिकारी कर्णाली प्रदेशले गर्यो विद्यार्थी जागरण अभियानको उद्घाटन

अखिल क्रान्तिकारी कर्णाली प्रदेशले गर्यो विद्यार्थी जागरण अभियानको उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, सुर्खेतमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” लागि राखी…

Read More
अखिल (क्रान्तिकारी) रोल्पाको विद्यार्थी जागरण अभियान सुरु

अखिल (क्रान्तिकारी) रोल्पाको विद्यार्थी जागरण अभियान सुरु

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रोल्पाको विद्यार्थी जागरण अभियान २०७८ सुरु भएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह विद्यार्थी जागरण अभियान २०७८’ भन्ने मूल नारालाई कार्यान्वयन गर्दै बिहीबार श्री बालकल्याण नमुना…

Read More
लाखौँ भ्रष्टाचार गर्ने प्रअलाई अखिल क्रान्तिकारीले गर्यो जनकारबाही

लाखौँ भ्रष्टाचार गर्ने प्रअलाई अखिल क्रान्तिकारीले गर्यो जनकारबाही

जाजरकोट : विद्यालयमा भ्रष्टाचार र बेथितिमा लिप्त भएका जाजरकोट नलगाड नगरपालिका वडा नं. १ स्थित वीरेन्द्र हिमालय माविका प्रधानाध्यापक चन्द्रबहादुर केसीलाई नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जाजरकोटले कालोमोसो दलेर जनकारबाही गरेको समाचार प्राप्त भएको छ । उनी नलगाड नगरपालिका…

Read More
अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । सुदूर–पश्चिमको विद्यार्थी आन्दोलनलाई नयाँ उचाइँ दिन र शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णय गर्दै कैलालीको धनगढीमा बैठक सम्पन्न…

Read More
जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति हो : विप्लव

जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति हो : विप्लव

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहको कार्यनीति जनताको लोकप्रिय कार्यनीति भएको बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकको बुटवलमा उद्घाटन गर्दै महासचिव विप्लवले जनमतसङ्ग्रह मुर्दाहरूले गर्ने नभई क्रान्तिकारीहरूले गर्ने भन्दै…

Read More
क्रान्तिकारी विद्यार्थी आन्दोलनका नयाँ कार्यभार

क्रान्तिकारी विद्यार्थी आन्दोलनका नयाँ कार्यभार

पृष्ठिका यसमा वर्तमान अवस्थालाई कसरी बुझ्ने र बदल्ने, दलाल पँुजीवादी शिक्षाप्रणालीको अन्त्य किन र कसरी गर्ने र वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा, आधार, अन्तरवस्तु, उद्देश्य र विशेषताहरू सङ्क्षिप्त रूपमा उल्लेख गरिनुका साथै क्रान्तिकारी विद्यार्थी आन्दोलन एवम् युवा–विद्यार्थीका निम्नकार्यभारहरूका बारेमा आलेख्य ठानिएको…

Read More
अखिल (क्रन्तिकारी) ले बैज्ञानिक शिक्षा लागू गर्न सङ्घर्ष गर्ने

अखिल (क्रन्तिकारी) ले बैज्ञानिक शिक्षा लागू गर्न सङ्घर्ष गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले वैज्ञानिक शिक्षा लागू गर्न सङ्घर्ष गर्ने भएको छ । २२ औँ राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरू सार्वजनिक गर्दै अखिल क्रान्तिकारीले वैज्ञानिक शिक्षा प्राप्त गर्न नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको भन्दै त्यसका…

Read More
एकीकृत जनक्रान्तिमा क्रान्तिकारी विद्यार्थीको कार्यभार

एकीकृत जनक्रान्तिमा क्रान्तिकारी विद्यार्थीको कार्यभार

‘असल परिणामका लागि असल सोचाइ र असल मार्ग पकड्नैपर्छ । हाम्रा युवा विद्यार्थीले सही सोचाइ र सही मार्ग पकडेमा नवीन आकाङ्क्षा पूरा गर्न कसैले पनि रोक्न सक्नेछैन ।’ –विप्लव, प्रज्वल, वर्ष १, अङ्क १, २०७८, अखिल (क्रान्तिकारी) सीटीईभीटी उपत्यका जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । शनिबार झापाको सुरूङ्गामा सम्पन्न प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख…

Read More