पठ्यक्रमबाहिरबाट प्रश्न सोधिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

पठ्यक्रमबाहिरबाट प्रश्न सोधिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ : अखिल क्रान्तिकारी र नेविसङ्घले सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको Bsc Ag प्रथम सेमेस्टरको Fundamental Of Agronomy विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै चैत २ गतेको सम्पूर्ण विद्यार्थी परीक्षा बहिष्कार गरेको र उक्त विषयको पुनः परीक्षा नगरिए सङ्घर्ष चर्काउने…

Read More
अखिल (क्रान्तिकारी) को राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) को राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज भीमले नेपालमा दलाल पुँजीवाद र नेपाली जनताबीच प्रधान अन्तरविरोध…

Read More
अखिल (क्रान्तिकारी) को एकाइ सम्मेलन

अखिल (क्रान्तिकारी) को एकाइ सम्मेलन

बुटवल : अखिल (क्रान्तिकारी) कालिका मानवज्ञान माविको एकाइ सम्मेलन बुधबार भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले अनमोल न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ । न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय मूल एकाइ समिति निर्वाचित भएको हो । कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन नेपाल…

Read More
अखिल (क्रान्तिकरी)ले डागीलाई गर्‍यो कारबाही

अखिल (क्रान्तिकरी)ले डागीलाई गर्‍यो कारबाही

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले एकजना जिल्ला नेतालाई कारबाही गरेको छ । संगठनको नीति विपरित आर्थिक गतिविधि गरेको भन्दै भक्तपुरका संयोजक मानबहादुर डागीलाई अखिल (क्रान्तिकारी)ले अनिश्चितकालको लागि संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको जानकारी दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी…

Read More
अखिल (क्रान्तिकारी)द्वारा पत्रकार सम्मेलन : नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग

अखिल (क्रान्तिकारी)द्वारा पत्रकार सम्मेलन : नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले देशभरबाट गिरफ्तार संगठनका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी संगठनमाथि लगाइएको अघोषित प्रतिबन्ध खारेज गर्न माग गर्दै जेल तथा हिरासतमा…

Read More

विघटनको सङ्घारमा विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचनको औचित्य

नेपालको विद्यार्थी आन्दोलनको इतिहास हेर्दा २००४ असार १ गते जयतु संस्कृतम्नामक विद्यार्थी सङ्गठन नेपालको विद्यार्थी आन्दोलनको आधिकारिक प्रारम्भिक बीजरोपण हो जसको अन्य विभिन्न विशिष्ट उद्देश्य भए पनि राणाशासनको विरोधमा सङ्घर्ष गर्नु मुख्य दायित्व रहेको थियो । हुनत नेपालको इतिहासमा १९९०…

Read More
अखिल (क्रान्तिकारी)द्वारा घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी)द्वारा घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले अखिल (क्रान्तिकारी)माथिको प्रतिबन्ध र स्ववियु विषयक अन्तरक्रिया कार्यक्रम आइतबार दाङको घोराहीमा सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) दाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम विभिन्न संगठनका प्रतिनिधिहरु, क्याम्पस प्रमुखको सहभागितामा गरिएको थियो । प्रमुख…

Read More
चिकित्सा शिक्षा संघर्ष समितिद्वारा पुनः आन्दोलन गर्ने चेतावनी

चिकित्सा शिक्षा संघर्ष समितिद्वारा पुनः आन्दोलन गर्ने चेतावनी

काठमाडौँ : चिकित्सा शिक्षा संघर्ष समितिले विद्यार्थीसँग फागुन १५ गतेसम्म शुल्क बुझाउन र शुल्क नबुझाए त्यसमा ब्याज लिने धम्की दिई उक्त शुल्क नतिरे परिक्षा फारम भर्न र परिक्षामा सामेल हुन नदिने सीएमसी प्रशासनले विद्यार्थीहरुलाई नियमित वार्षिक परिक्षा नै नगराई सिधै…

Read More
अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तार

अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौँको सुन्धारा क्षेत्रबाट बिहीबार बिहान प्रहरीले ढकाललाई गिरफ्तार गरेको जनाइएको छ । ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको सङ्कटा क्षेत्रबाट गिरफ्तार गरेको…

Read More
शैक्षिक संस्थाहरू भए जनयुद्ध दिवसमय

शैक्षिक संस्थाहरू भए जनयुद्ध दिवसमय

बुटवल : अखिल (क्रान्तिरकारी) ले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । यहाँका शैक्षिक संस्थाहरूमा अखिल (क्रान्तिकारी) ले शुभकामना आदानप्रदान, अन्तरसंवाद, प्रशिक्षण कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको हो । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले बुटवल बहुमुखी क्याम्पस,…

Read More