अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौँको सुन्धारा क्षेत्रबाट बिहीबार बिहान प्रहरीले ढकाललाई गिरफ्तार गरेको जनाइएको छ ।

ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको सङ्कटा क्षेत्रबाट गिरफ्तार गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ढकालसँगै गिरफ्तार तीनजनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :