चीनमा फसिरहेका नेपाली विद्यार्थी र नागरिकलाई तत्काल नेपाल ल्याऊ : अखिल (क्रान्तिकारी)

चीनमा फसिरहेका नेपाली विद्यार्थी र नागरिकलाई तत्काल नेपाल ल्याऊ : अखिल (क्रान्तिकारी)

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले कोरोना भाइरसको भयावह महामारीका कारण चीनमा फसिरहेका नेपाली विद्यार्थी र नागरिकलाई तत्काल स्वदेश ल्याउन जोडदार माग गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले जारी गरेको ‘चीनमा रहेका…

Read More
उपत्यकाका सबै क्याम्पसहरुमा क्रान्तिकारीको मागपत्र

उपत्यकाका सबै क्याम्पसहरुमा क्रान्तिकारीको मागपत्र

काठमाडौँ :अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयले फागुन १६ गतेका लागी घोषणा गरेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा सहभागी हुने वातावरण बनाउन भन्दै मागपत्र बुझाएको छ । त्रिविका उपकुलपतिलाई मंगलबार दुईबुँदे मागपत्र बुझाएको अखिल (क्रान्तिकारी)ले काठमाडौँ सबै ठूला क्याम्पसहरुमा मागपत्र बुझाएको छ ।…

Read More
अखिल (क्रान्तिकारी) कैलालीद्वारा स्ववियु निर्वाचन खारेज गर्ने चेतावनी

अखिल (क्रान्तिकारी) कैलालीद्वारा स्ववियु निर्वाचन खारेज गर्ने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कैलाली जिल्ला समितिले राष्ट्रघाती अमेरिकी “मिलेनियम च्यालेन्ज कर्पोरेसन” (एमसीसी) सम्झौता गरी देशलाई अमेरिकी प्रयोगशाला बनाउने होडबाजीमा दलालहरु तम्सिरहेको परिस्थितिमा हुने स्ववियु निर्वाचन विद्यार्थीहरुका अधिकारको ग्यारेन्टी नगर्ने, राष्ट्रिय…

Read More
स्ववियु चुनावबारे अखिल (क्रान्तिकारी)ले भन्यो

स्ववियु चुनावबारे अखिल (क्रान्तिकारी)ले भन्यो

काठमाडौँ :स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई लिएर अनेरास्ववियु(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई मागपत्र बुझाएको छ । उसले आफ्नो संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको समेत बताएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका…

Read More
शिक्षा र स्वास्थ्यमाथि गरिएकाे माफियाकरणकाविरुद्ध विराेध प्रदर्शन

शिक्षा र स्वास्थ्यमाथि गरिएकाे माफियाकरणकाविरुद्ध विराेध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कैलालीको धनगढीमा शिक्षा र स्वास्थ्य माथि गरिएको व्यापारिकरण, भ्रष्टाचारीकरण र माफियाकरणका विरुद्ध विराेध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सचिव महेश पातलीको सञ्चालनमा संगठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह लगायतका नेताहरुले…

Read More
अखिल (क्रान्तिकारी) कञ्चनपुरको १६औँ जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा ललित

अखिल (क्रान्तिकारी) कञ्चनपुरको १६औँ जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा ललित

काठमाडौँ : “वैदेशिक हस्तक्षेप, समाजिक फासिवाद, सिमा अतिक्रमण र शैक्षिक माफियाका विरुद्ध सशक्त विद्यार्थी आन्दोलन ! सुदृढ संगठन, प्रतिबद्ध नेतृत्व र वैज्ञानिक समाजवादी शिक्षाका लागि १६ औं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)…

Read More
अखिल (क्रान्तिकारी) कपिलबस्तुको २०औँ जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा क्षत्री

अखिल (क्रान्तिकारी) कपिलबस्तुको २०औँ जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा क्षत्री

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) कपिलवस्तु जिल्ला को २० औं जिल्ला सम्मेलन एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ । सम्मेलन संगठनका केन्द्रीय महासचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज प्रकाश शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।…

Read More
अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा शाही निर्वाचित

अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा शाही निर्वाचित

बाँके : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँकेको २५ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डि.बि शाही चयन हुनुभएको छ । शैक्षिक माफिया, दलाल र लुटतन्त्रको विरुद्ध सशक्त विद्यार्थी आन्दोलन ! सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी २५ औ…

Read More
अखिल क्रान्तिकारी नवलपरासीको १७ औँ सम्मेलन

अखिल क्रान्तिकारी नवलपरासीको १७ औँ सम्मेलन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला को १७ औँ सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि सङ्गठनका केन्द्रीय महासचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज प्रकाश शाहीले शैक्षिक क्षेत्रमा व्यापारीकरण र निजीकरणको अन्त्यका लागि…

Read More
ट्याक्टरले ठक्कर दिँदा छात्राको मृत्यु, विद्यार्थी सङ्गठनद्वारा शोक व्यक्त

ट्याक्टरले ठक्कर दिँदा छात्राको मृत्यु, विद्यार्थी सङ्गठनद्वारा शोक व्यक्त

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति दाङले शोक वक्तव्य प्रकाशित गरी तुलसीपुर उपमहानगरपालिका ७, शिवनगर निवासी तुलसी आवासीय मावि तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा विजिता केसीको ट्याक्टर दुर्घटनामा परी भएको निधनप्रति दुःख…

Read More