सीमा अतिक्रमणविरुद्ध डँडेल्धुरामा प्रदर्शन

सीमा अतिक्रमणविरुद्ध डँडेल्धुरामा प्रदर्शन

काठमाडौँ : अखिल (क्रान्तिकारी) डँडेल्धुरा ले आलीतालमा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा अखिल क्रान्तिकारी डँडेल्धुराका अध्यक्ष शङ्कर खातीले सम्बोधन गर्दै सीमा रक्षाका लागि आफूहरू बलिदान दिन तयार…

Read More
साम्राज्यवादी हस्तक्षेपविरुद्ध नक्सा प्रदर्शन र सभा

साम्राज्यवादी हस्तक्षेपविरुद्ध नक्सा प्रदर्शन र सभा

कैलाली : अखिल क्रान्तिकारी जिल्ला समिति कैलालीले भारतीय हस्तक्षेपविरुद्ध विभिन्न विद्यालयका विद्यार्थीहरुसहित र्याली निकाल्दै नेपालको नक्सा प्रदर्शन गरेको छ । नक्सा प्रदर्शनसँगै सङ्गठनले कोणसभा पनि आयोजना गर्यो । कोणसभाको सञ्चालन सङ्गठनका जिल्ला सचिव महेश पातलीले गरेका थिए भने सङ्गठनका केन्द्रीय…

Read More
भारतद्वारा मिचिएको भूमि फिर्ता नहुँदासम्म आन्दोलन गर्ने विद्यार्थीको उद्घोष

भारतद्वारा मिचिएको भूमि फिर्ता नहुँदासम्म आन्दोलन गर्ने विद्यार्थीको उद्घोष

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनले आइतबार रूपन्देहीको बुटवलमा निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । भारतले नेपाली सीमा मिचेर आफ्नो नक्सा बनाएको विरोधमा विद्यार्थीले त्यसको कडा विरोधका साथ बुटवलमा जुलुस निकालेका हुन् । विरोधजुलुसबाट प्रहरीले विनोद विश्वकर्मा…

Read More
आठ बुंदे निर्णय गर्दै अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोको वैठक सम्पन्न

आठ बुंदे निर्णय गर्दै अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोको वैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताकालागि निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ । क्षेत्रीय समन्वय समितिको हालै सम्पन्न भएको बैठकले गरेका निर्णयहरु ब्युरो संयोजक विरेन्द्र शाहले बिहीबार…

Read More
भारतीय हस्तक्षेपको विरोध गर्दा गिरफ्तार परेका अखिल (क्रान्तिकारी)का १९ जना रिहा

भारतीय हस्तक्षेपको विरोध गर्दा गिरफ्तार परेका अखिल (क्रान्तिकारी)का १९ जना रिहा

काठमाडौँ : भारतले नेपाली भूमी लिपुलेक–कालापानीमा गरेको अतिक्रमणको विरोध गर्दा गिरफ्तार परेका विद्यार्थीहरु रिहा भएका छन् । गिरफ्तार गरी गैरन्यायीक रुपमा बन्दी बनाइएको भन्दै दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि बुधबार सुनुवाई गर्दै सर्वोच्च अदालतले विप्वल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट…

Read More
विद्यार्थी नेता विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

विद्यार्थी नेता विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का काठमाडौँ अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ । कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सो आदेश दिएको हो । प्रहरीले गैरन्यायीक रुपमा…

Read More
लिम्पियाधुरादेखि लिपुलेकसम्म हाम्रो हो भन्दै धनगढीमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

लिम्पियाधुरादेखि लिपुलेकसम्म हाम्रो हो भन्दै धनगढीमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

कैलाली : भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका पार्टी तथा भातृ संगठनहरु र आम नेपालीहरु विरोध गरेका छन् । भारतीय साम्राज्यवादद्वारा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई…

Read More
नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको बिराेधमा अखिल (क्रान्तिकारी)द्वारा संघर्ष घोषणा

नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको बिराेधमा अखिल (क्रान्तिकारी)द्वारा संघर्ष घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता छ भने वर्तमान ओली सरकारलाई भारतीयहरूद्वारा नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती दिएका छन् । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार विज्ञप्ति जारी गर्दै…

Read More
भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा

भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले…

Read More
एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने अखिल (क्रान्तिकारी)को घोषणा

एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने अखिल (क्रान्तिकारी)को घोषणा

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले सरकारले एमबीबीएस र बीडीएसमा गरिएको शुल्कवृद्धिविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको…

Read More