अराजक र अनुशासनहिन पहराईको भ्रममा नपर्न अखिल (क्रान्तिकारी)को आग्रह

अराजक र अनुशासनहिन पहराईको भ्रममा नपर्न अखिल (क्रान्तिकारी)को आग्रह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष सुवास जोशीले सोमबार विज्ञप्ति निकाली आफ्नो सङ्गठनमा अराजकता मच्चाउने अनुशासनहीन तपेन्द्र पहराईलाई जिल्ला कमिटीबाट केही समय अगाडि कार्वाही गरि निष्कासन गरिसकेकाले सङ्गठनको नाम जोडेर पत्रकार सम्मेलन गरि सरकारी नेकपामा…

Read More
अखिल (क्रान्तिकारी) बैतडीको जिल्ला भेला सम्पन्न : अध्यक्षमा सुरेन्द्र धानुक

अखिल (क्रान्तिकारी) बैतडीको जिल्ला भेला सम्पन्न : अध्यक्षमा सुरेन्द्र धानुक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बैतडी जिल्लाको भेला भव्यतापूर्वक सम्पन्न भएको छ । राज्यको दमन, धरपकड र प्रतिबन्धलाई चिर्दै सम्पन्न भएको अखिल (क्रान्तिकारी) जिल्ला भेलाले सुरेन्द्र धानुकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी…

Read More
अखिल (क्रान्तिकारी)द्वारा रोल्पामा तिव्र रुपमा संगठन विस्तार

अखिल (क्रान्तिकारी)द्वारा रोल्पामा तिव्र रुपमा संगठन विस्तार

रोल्पा : कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कम्युनिस्ट विद्यार्थी अभियान –२ २०७६ अन्तर्गत रोल्पामा नयाँ २६ वटा मुल एकाई कमिटी निर्माण गरी संगठन विस्तार तिव्र रुपमा अघि बढाइरहेको छ ।…

Read More
अखिल (क्रान्तिकारी)को बझाङ जिल्ला अध्यक्षमा विनोद थापा

अखिल (क्रान्तिकारी)को बझाङ जिल्ला अध्यक्षमा विनोद थापा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को बझाङ जिल्लाले कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षाका लागि ८औं जिल्ला सम्मेलन !! भन्ने…

Read More
सचिवालय सदस्य विकसहित ४ जना गिरफ्तार, तत्काल रिहा गर्न अखिल (क्रान्तिकारी)को माग

सचिवालय सदस्य विकसहित ४ जना गिरफ्तार, तत्काल रिहा गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, जनअधिकार र राष्ट्रियताको रक्षाको पक्षमा आवाज उठाउँदा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विक, केन्द्रीय सदस्य…

Read More
अखिल (क्रान्तिकारी)द्वारा जनता माविमा कालो ब्यानर

अखिल (क्रान्तिकारी)द्वारा जनता माविमा कालो ब्यानर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला कमिटी सुनसरीले इटहरीस्थित रहेको जनता माविमा एकीकृत जनक्रान्ति जिन्दावाद ! शैक्षिक माफिया होसियार !! विरोध किन ? १० बुंदामा लेखिएको कालो ब्यानर टाँगेको छ । जनता…

Read More
अध्यक्ष काफ्लेलाई तत्काल रिहा गर – शाह

अध्यक्ष काफ्लेलाई तत्काल रिहा गर – शाह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले कैलाली जिल्ला अध्यक्ष पदम काफ्ले संगठनको जिम्मेवारीमा जुटिरहेका बेला चौमलाबाट असोज ७ गते विहान १० बजेतिर पिके, केपी तथा बादल कम्पनीको ठाडो आदेशमा गृह प्रशासनले गैर न्यायिक गिरफ्तार…

Read More
अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष काफ्ले गिरफ्तार

अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष काफ्ले गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष पदम काफ्लेलाई मंगलबार केपी–बादल गृह प्रशासनले चौमालाबाट विनाकारण गिरफ्तार गरेको छ । असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल (क्रान्तिकारी) कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलनबाट काफ्ले अध्यक्षमा…

Read More
अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा विष्ट चयन

अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा विष्ट चयन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)काे काठमाडौं जिल्लाले वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन ! शिक्षामा माफियाकरण, दलालीकरण र भ्रष्टिकरणको अन्त्यका लागि २५औं काठमाडौं जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ काठमाडौँमा…

Read More
स्कुलले शुल्क बृद्धि फिर्ता नगरिए अखिल (क्रान्तिकारी)द्वारा कडा आन्दोलन गर्ने चेतावनी

स्कुलले शुल्क बृद्धि फिर्ता नगरिए अखिल (क्रान्तिकारी)द्वारा कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को चितवन जिल्ला समितिले चितवन जिल्लामा हिसान नामक संस्थामा आवद्ध निजी स्कुलहरुले कक्षा ११ मा २५ प्रतिशत शुल्क बृद्धि गरेको कुराप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति व्यक्त…

Read More