अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष काफ्ले गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष पदम काफ्लेलाई मंगलबार केपी–बादल गृह प्रशासनले चौमालाबाट विनाकारण गिरफ्तार गरेको छ ।

असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल (क्रान्तिकारी) कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलनबाट काफ्ले अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७६ असोज ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :