अखिल (क्रान्तिकारी)को दाङ जिल्ला अध्यक्षमा अनिल केसी

अखिल (क्रान्तिकारी)को दाङ जिल्ला अध्यक्षमा अनिल केसी

दाङ : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङको २३ औं जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । शैक्षिक माफिया दलाली तथा प्रतिबन्धको विरुद्ध विद्यार्थी आन्दोलन ! शैक्षिक समानता तथा वैज्ञानिक समाजवादको पक्षमा २३औं…

Read More
चितवन मेडिकल कलेजमा विद्यार्थीको माग पूरा नगरे नेकपाद्वारा हस्तक्षेप गर्ने चेतावनी

चितवन मेडिकल कलेजमा विद्यार्थीको माग पूरा नगरे नेकपाद्वारा हस्तक्षेप गर्ने चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर…

Read More
अखिल (क्रान्तिकारी)कैलालीको २१औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम काफ्ले

अखिल (क्रान्तिकारी)कैलालीको २१औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम काफ्ले

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोअन्तर्गत कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलन सानदार रूपमा सम्पन्न भएको छ । कैलालीको गौरी गंगा नगरपालिकाको बालुवा खोलामा…

Read More
जोशी र रावललाई तत्काल विनासर्त रिहा गर –लुहार

जोशी र रावललाई तत्काल विनासर्त रिहा गर –लुहार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भेरी–कार्णाली क्षेत्रीय समन्वय समितिले ‘कम्युनिस्ट विद्यार्थी अभियान–२’ अन्तरगत शैक्षिक क्षेत्रको सुधार र शैक्षिक नीजिकरण, व्यपारीकरण दलालीकरणको विरोध गरिरहँदा संगठनका बर्दिया जिल्ला अध्यक्ष लोकेशराज जोशी र हुम्ला जिल्ला…

Read More
अखिल (क्रान्तिकारी)द्वारा सचिव वाग्लेलाई ध्यानाकर्षण पत्र

अखिल (क्रान्तिकारी)द्वारा सचिव वाग्लेलाई ध्यानाकर्षण पत्र

काठमाडौं : प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी), सानोठिमी भक्तपुरले मापदण्ड बिपरीत विद्यार्थीहरुबाट शुल्क असुलेको भन्दै अखिल (क्रान्तिकारी) सिटिईभिटी क्षेत्रीय समन्वय समितिले सिटिईभिटीका सदस्य सचिव पुष्प रमन वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संयोजक सुनिल बन्जाडेद्वारा जारी ध्यानाकर्षण पत्रमा…

Read More
अखिल (क्रान्तिकारी) डडेल्धुराको ११औं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) डडेल्धुराको ११औं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली व्युरो अन्तर्गत डडेल्धुरा जिल्लाको ११औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि ११औं…

Read More
चितवनमा अखिल (क्रान्तिकारी)को अध्यक्ष रेम्बोर्जे लामा

चितवनमा अखिल (क्रान्तिकारी)को अध्यक्ष रेम्बोर्जे लामा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नारायणी व्युरो अन्तर्गत चितवन जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा शनिबार रेम्बोर्जे लामाको संयोजकत्वमा ७ जनाको कार्यालय समिति रहने गरी २५ सदस्यीय सम्मेलन…

Read More
अखिल (क्रान्तिकारी)द्वारा विद्यार्थी सहुलियत भाडा कार्यान्वयनको माग

अखिल (क्रान्तिकारी)द्वारा विद्यार्थी सहुलियत भाडा कार्यान्वयनको माग

बर्दिया : अखिल (क्रान्तिकारी) बर्दियाले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको माग गर्दै बर्दिया जिल्लाको मुख्य बसपार्क कृष्णसार, गुलरिया, भुरिगाउँ, बासगढी लगाएतका बसपार्कहरुमा कालो ब्यानर राखेर प्रदर्शन सहित संघर्ष अगाडि बढाएको छ । पछिल्लो समय यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छूट…

Read More
सङ्गठनका नेता–कार्यकर्ता रिहा नगरिए सङ्घर्षमा उत्रिने अखिल (क्रान्तिकारी)को चेतावनी

सङ्गठनका नेता–कार्यकर्ता रिहा नगरिए सङ्घर्षमा उत्रिने अखिल (क्रान्तिकारी)को चेतावनी

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रहरीले बिनाकारण गिरफ्तार गरेका आफ्नो सङ्गठनका कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । समितिका संयोजक वीरेन्द्र शाहले विज्ञप्ति प्रकाशित गरी सङ्गठनका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र…

Read More
अखिल (क्रान्तिकारी)द्वारा एसिड आक्रमणकारीलाई कार्बाहीको माग

अखिल (क्रान्तिकारी)द्वारा एसिड आक्रमणकारीलाई कार्बाहीको माग

काठमाडौं : वीरगञ्ज छपकैया स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षिय किशोरी मुस्कान खातुनमाथि शुक्रबार गरिएको एसिड प्रहारप्रति घोरनिन्दा गर्दै अखिल (क्रान्तिकारी)ले दोषी उपर कडा भन्दा कडा कारवाहीको माग गरेको छ । अखिल (क्रान्तिकारी) पर्सा जिल्ला…

Read More