नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द १११ दिनपछि रिहा

नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द १११ दिनपछि रिहा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द १११ दिनपछि सोमबार रिहा भएका छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयबाट दश हजार धरौटी तिरेर रिहा भएका हुन् । उनलाई जेठ १ गते ५४ औं विद्यार्थी दिवसको अवसरमा…

Read More
अखिल (क्रान्तिकारी)द्वारा सचेतनापत्र वितरण

अखिल (क्रान्तिकारी)द्वारा सचेतनापत्र वितरण

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको माग गर्दै सुदूरपश्चिमको मुटु मानिने धनगढी बस्पार्कलगायत अत्तरिया, लम्की, टीकापुर बसपार्कमा कालो ब्यानर राखेर सचेतनापत्र वितरण गरेको छ । पछिल्लो समय यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छूट विभिन्न बहानामा रोकिएकाले…

Read More
नेकपा निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा विद्यार्थी सहुलियत भाडा कार्यान्वयनको माग

नेकपा निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा विद्यार्थी सहुलियत भाडा कार्यान्वयनको माग

कञ्चनपुर : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्लाले सरकारले यातायात क्षेत्रमा दिएको ४५ प्रतिशत छुटको भाडा सहुलियत व्यवस्था अनुसार सम्पूर्ण यातायात समिति तथा कम्पनीले कार्यान्वयन गनुपर्ने माग अघि सारेको छ । विद्यार्थी सहुलियत तत्काल कार्यान्वयन नगरे…

Read More
एसईईको पुरक परिक्षा स्थलबाटै विद्यार्थी गिरफ्तार, अध्यक्ष केसीद्वारा तुरुन्त रिहाइको माग

एसईईको पुरक परिक्षा स्थलबाटै विद्यार्थी गिरफ्तार, अध्यक्ष केसीद्वारा तुरुन्त रिहाइको माग

सल्यान : सल्यानमा एसईईको पुरक परिक्षा (ग्रेड वृद्धि) दिन श्रीनगर आएको बेला नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी गिरफ्तार भएका छन् । अखिल (क्रान्तिकारी) सल्यान जिल्ला अध्यक्ष टंकप्रकाश केसीले मंगलबार विज्ञप्ति जारी गरी संगठनका सल्यान जिल्ला सदस्य सुरेश भारती,…

Read More
त्रिविमा माफिया नियुक्त भए बहिस्कार गर्छौ – अखिल (क्रान्तिकारी)

त्रिविमा माफिया नियुक्त भए बहिस्कार गर्छौ – अखिल (क्रान्तिकारी)

काठमाडौँ : अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गरेर विगतमाझैं राजनीतिक भागबण्डाका आधारमा राजनीतिक दलका कार्यकर्ता नियुक्त भए बहिस्कार गर्ने चेतावनी दिएको छ ।…

Read More
नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीद्वारा बैठकका निर्णयहरु सार्वजनिक

नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीद्वारा बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सम्मेलन आयोजक समितिले नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै दलाल फासिवादी केपी–बादल कम्पनीद्वारा विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताहरुमाथि दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने…

Read More
पूर्व विद्यार्थी नेता खतिवडा रिहा

पूर्व विद्यार्थी नेता खतिवडा रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका संयोजक केदार खतिवडा रिहा भएका छन् । २०७५ फागुन २२ गते काठमाडौँको बालुवाटारबाट गिरफ्तार भएका खतिवडा बिहीबार धरौटिमा रिहा भएका हुन् । खतिवडालाई प्रहरीले गिरफ्तार गरेर…

Read More
अखिल (क्रान्तिकारी) गुल्मीद्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा

अखिल (क्रान्तिकारी) गुल्मीद्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का गुल्मी जिल्ला अध्यक्ष विकल्पले शुक्रबार विज्ञप्ति निकाली कम्युनिस्ट विद्यार्थी अभियान–२ २०७६ उद्घाटन गर्ने शिलशिलामा तम्घासबाट संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई बिहीबार साँझ जिल्ला प्रशासन गुल्मी तम्घासबाट…

Read More
पूर्वमा विद्यार्थी अभियान

पूर्वमा विद्यार्थी अभियान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को मेची–कोसी ब्युरो समन्वय समितिले पूर्वको सुनसरीबाट कम्युनिस्ट विद्यार्थी अभियान २ को भव्य सुरुआत गरेको छ । ‘सम्पूर्ण वामपन्थी, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एकजुट हौँ ! निजी शिक्षालाई राष्ट्रियकरण गरौँ, सरकारी शिक्षाको…

Read More
विद्यार्थी सुसाईड प्रकरणको छानविन गर्न अखिल (क्रान्तिकारी)को माग (विज्ञप्तिसहित)

विद्यार्थी सुसाईड प्रकरणको छानविन गर्न अखिल (क्रान्तिकारी)को माग (विज्ञप्तिसहित)

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कञ्चनपुर जिल्ला अध्यक्ष नरेन्द्र भाटले सोमबार प्रेस विज्ञप्तिमार्फत आम विद्यार्थीको प्रिय संगठन अखिल क्रान्तिकारीले आफ्नो स्थापना कालदेखि राष्ट्रियता, जनजिविका, जनतन्त्रलगायत शिक्षा जस्ता क्षेत्रमा भएका हरेक अन्याय, अत्याचार, हत्याहिंसा, कुटपिट र विकृतिकाविरुद्ध सडक…

Read More