अखिल (क्रान्तिकारी)द्वारा चौलागाईलाई तुरुन्त रिहा माग (विज्ञप्तिसहित)

अखिल (क्रान्तिकारी)द्वारा चौलागाईलाई तुरुन्त रिहा माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का ताम्सालिङ व्युरो संयोजक मुकुन्द श्रेष्ठले सोमबार विज्ञप्ति निकाली संगठनले कम्युनिस्ट विद्यार्थी अभियान –२ सञ्चालन गर्दै आइरहेको बेला अभियानबाट त्रसित फासिवादी रामबहादुर गृह प्रशासनले शनिबार सिन्धुपाल्चोक जिल्ला संयोजक रविन्द्र चौलागाईलाई इन्द्रावती गाउँपालिका नवलपुरबाट…

Read More
अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक माफियाबाट सञ्चालित स्कुल र कलेजमा कालो ब्यानर

अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक माफियाबाट सञ्चालित स्कुल र कलेजमा कालो ब्यानर

  रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पालगायत विभिन्न जिल्लामा एकसाथ शैक्षिक माफियाहरुलाई सामाजिक बहिष्कार गरौं भन्ने मुल नारासहित कालो ब्यानर राखेको छ । संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कुल बहिष्कार गर्नुपर्ने भन्दै…

Read More
अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखरामा निजी शिक्षालाई राष्ट्रियकरण गरौं ! सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को उद्घाटन र एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल…

Read More
अखिल (क्रान्तिकारी) कैलालीका जिल्ला अध्यक्ष सिंह रिहा

अखिल (क्रान्तिकारी) कैलालीका जिल्ला अध्यक्ष सिंह रिहा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्लाका अध्यक्ष बबरजंगबहादुर सिंह सोमबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सोमबार भएको बहसपछि अदालतले अध्यक्ष सिंहलाई रिहा गर्न आदेश दिएको हो । बिना कारण गिरफ्तार…

Read More
अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ उद्घाटन

अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ उद्घाटन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीे जिल्लामा प्रतिबन्धित अवस्थामा पनि आफ्नो संगठन विस्तार कार्यलाई तिव्रतापुर्वक अगाडि बढाइरहेको छ । यसैबीच अखिल (क्रान्तिकारी) अर्घाखाँचीले ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को जिल्लाको सितगंगा नगरपालिका वडा नं. ४ को दुम्केबासमा उद्घाटन…

Read More
अखिल (क्रान्तिकारी)द्वारा संयुक्त रुपमा ‘कम्युनिस्ट बिद्यार्थी अभियान –२’

अखिल (क्रान्तिकारी)द्वारा संयुक्त रुपमा ‘कम्युनिस्ट बिद्यार्थी अभियान –२’

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले लुम्बिनी व्युरो अन्तरगत रुपन्देही जिल्लामा प्रतिबन्धित अवस्थामा पनि आफ्नो संगठन विस्तार कार्यलाई तिव्रतापुर्वक अगाडि बढाइरहेको छ । यसैबीच अखिल (क्रान्तिकारी) रुपन्देहीले ‘कम्युनिस्ट बिद्यार्थी अभियान –२’ संयुक्त रुपमा सञ्चालन गरेको बताएको छ ।…

Read More
‘नो ट्याक्स : नो एनसेल’ अभियान

‘नो ट्याक्स : नो एनसेल’ अभियान

सल्यान : सल्यानमा अखिल (क्रान्तिकारी)को अगुवाइमा ‘नो ट्याक्स : नो एनसेल’ अभियान संचालन गरिने भएको छ । एनसेलले जनताबाट अरबौँ करम उठाउने तर राज्यलाई तिर्नुपर्ने कर नतिरेकोले यो अभियान संचालन गर्न लागिएको बताइएको छ । उक्त संगठनले “देशकालागि हाम्रो अभियान,…

Read More
अखिल (क्रान्तिकारी)द्वारा सिंहकाे रिहाइ माग गर्दै चरणवद्ध संघर्षको कार्यक्रम घोषणा

अखिल (क्रान्तिकारी)द्वारा सिंहकाे रिहाइ माग गर्दै चरणवद्ध संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला उपाध्यक्ष पदम काफ्लेले शनिबार विज्ञप्ति निकाली अध्यक्ष बबरजंगबहादुर सिंहलाई नालायक फासिवादी केपी–पिके सरकारको हैकमवादी गृह प्रशासनले गुण्डागर्दी शैलीमा पटकपटक गिरफ्तार गरेकोप्रति घोर आपत्ति गर्दै असार ३१ गते कैलाली जिल्ला शैक्षिक…

Read More
अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध संघर्षका कार्यक्रमहरू घोषणा (विज्ञप्तिसहित)

अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध संघर्षका कार्यक्रमहरू घोषणा (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । ‘हाम्रो महान् तथा गौरवशाली संगठन नेपालमा…

Read More
प्राविधिक प्रतिष्ठानलाई कार्वाही गर्ने क्रान्तिकारीको चेतावनी

प्राविधिक प्रतिष्ठानलाई कार्वाही गर्ने क्रान्तिकारीको चेतावनी

कपिलवस्तुः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कपिलबस्तुले कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरामा कालो ब्यानर टाँसेर सांकेतिक कार्वाहीको चेतावनी दिएको छ । क्रान्तिकारीले प्राविधिक प्रतिष्ठानले विद्यार्थीहरुसँग मनपरी लिएको रकम फिर्ता गर्नुपर्ने, विद्यालयको क्यान्टिनमा जङ्गफुड खाना निषेधित गर्नुपर्ने, विद्यार्थीलाई दिएको मानिसक र शारीरिक…

Read More