भ्रष्ट त्रिवि सेवा आयोगविरुद्ध अखिल (क्रान्तिकारी)

भ्रष्ट त्रिवि सेवा आयोगविरुद्ध अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेवा आयोग खारेजीको माग गर्दै सुरु गरेको अनसन १६ औँ दिनमा प्रवेश गरेको छ । अखिल क्रान्तिकारीले जेठ ६ गतेबाट सेवाआयोग खारेजीको माग राख्दै कार्यालयको मूलगेटमा अनिश्चितकालीन रिले अनशन…

Read More
अब्बल सरकारी विद्यालय, निजीलाई चुनौती

अब्बल सरकारी विद्यालय, निजीलाई चुनौती

काठमाडौँ : विद्यार्थीलाई स्विमिङ पुल, अङ्ग्रेजी माध्यमबाट पढाइ, मन्टेस्वरी प्रविधिको शिक्षा, शिशु कक्षादेखि तीन कक्षासम्म निःशुल्क, दिवा खाजाको व्यवस्था, अत्याधुनिक कम्प्युटरर साइन्स ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षाकोठा र विद्यालय परिसर सीसीटीभी क्यामेराबाट निगरानी यो सबै कुनै सुविधा सम्पन्न निजी…

Read More
विधार्थीका भक्तपुर अध्यक्ष र उपाध्यक्ष गिरफ्तार

विधार्थीका भक्तपुर अध्यक्ष र उपाध्यक्ष गिरफ्तार

  काठमाडौं : अखिल (क्रान्तिकारी) भक्तपुरले जिल्ला उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गिरफ्तारप्रति संगठनले घोर भर्त्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) भक्तपुरले सुक्रबार  विज्ञप्ति जारि गरी रिहाइको माग समेत गरेको हो। बिज्ञप्तिमा जनाइएसुक्रबार  अनुसार, उपाध्यक्ष बुढा आफ्नै कोठामा…

Read More
नेकपा निकट अखिल (क्रान्तिकारी)द्वारा गिरफ्तारी, एनसेल र भूमाफियाकाे प्रतिरोध गर्न अपिल (विज्ञप्तिसहित)

नेकपा निकट अखिल (क्रान्तिकारी)द्वारा गिरफ्तारी, एनसेल र भूमाफियाकाे प्रतिरोध गर्न अपिल (विज्ञप्तिसहित)

काठमाडौं : अखिल (क्रान्तिकारी) संगठनले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन र हस्तक्षेप गरी विद्यार्थी नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैरन्यायिक तरिकाले हिरासतमा राख्ने र झुठा मुद्दामा फसाउने प्रपञ्च केपी–बादल गृह प्रशासनले गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी)का…

Read More
नेकपा निकट शिक्षक संगठनद्वारा अनसनप्रति सरकारको गैह्र कानुनी कार्यकाे घोर भत्र्सना (विज्ञप्तिसहित)

नेकपा निकट शिक्षक संगठनद्वारा अनसनप्रति सरकारको गैह्र कानुनी कार्यकाे घोर भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका महासचिव रमेश रुपाखेतीले सोमबार एक विज्ञप्तिमार्फत शिक्षकहरुका अनसनप्रति सरकारको गैर कानुनी कार्यप्रति घोर भत्र्सना गरेका छन् । विज्ञप्तिमा ‘अस्थाई शिक्षकहरुले विभिन्न माग राखी २०७६ बैशाख २० गतेदेखि शान्तिवाटीकामा अनसन बसिरहेको…

Read More
अखिल (क्रान्तिकारी)ले चितवनका शैक्षिक संस्थाहरूमा राख्यो कालो ब्यानर

अखिल (क्रान्तिकारी)ले चितवनका शैक्षिक संस्थाहरूमा राख्यो कालो ब्यानर

  चितवन  : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले चितवनका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप कालो ब्यानर राखेको छ ।  सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषय र शुल्क वृद्धिको पनि खारेजी माग गर्दै उक्त संगठनले चरणबद्ध सङ्घर्षका कार्यक्रम…

Read More
अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा

अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषयलाई लिएर चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस…

Read More
विद्यार्थीले दिए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

विद्यार्थीले दिए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

  काठमाडौँ : विप्लव नेतृत्वकाे नेकपा निकट अखिल (क्रान्तिकारी)ले विभिन्न मागहरू राख्दै शिक्षामन्त्रीलाई मङ्गलबार सिंहदरबारभित्रै ज्ञापनपत्र बुझाएको छ । ६ बुँदे ज्ञापनपत्रमा निजी शिक्षणसंस्थाहरूले देशव्यापी वृद्धि गरेको ४० प्रतिशतसम्म शुल्क फिर्ता लिन र शुल्कवृद्धि गर्नेहरूलाई कारबाही गर्न, सरकारी सामुदायिक विद्यालयहरूमा…

Read More
विद्यार्थीका नेता कठायतको घरमा प्रहरीको छापा

विद्यार्थीका नेता कठायतको घरमा प्रहरीको छापा

सुर्खेत : प्रहरीले अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला एरिया ३ इन्चार्ज भीम कठायतको घरमा प्रहरीले छापा मारेको छ । विशेष सुराकीको आधारमा त्यहाँ पुगेको हतियारधारी चारजनाको टोलीले घरमा नसोधी सिधै कोठामै छिरेर खानतलासी गरेको बताइएको छ । छापा…

Read More
अखिल (क्रान्तिकारी)का राप्ती संयोजक पोख्रेल  गिरफ्तार

अखिल (क्रान्तिकारी)का राप्ती संयोजक पोख्रेल  गिरफ्तार

प्युठान ः अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेललाई गएराती प्युठानबाट अपहरण शैलीमा प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ । हिजोराती ८ बजेतिर प्युठान पोख्रेलकै डेराबाट अपहरण शैलीमा बिनाकारण गिरफ्तार गरेको अखिल (क्रान्तकारी)ले जनाएको छ ।…

Read More