विद्यार्थीका नेता गिरफ्तार

विद्यार्थीका नेता गिरफ्तार

काठमाडाैँ : नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपानेलाई प्रहरीले आज सुर्खेतबाट पक्राउ गरेको छ । सङ्गठनकोे काममा रहेका नेता न्यौपानेलाई किन पक्राउ गरियो भन्ने स्पष्ट पारिएको छैन । पछिल्लो…

Read More
क्रान्तिकारीका जिल्ला सदस्य गिरफ्तार

क्रान्तिकारीका जिल्ला सदस्य गिरफ्तार

काठमाडौँ : अखिल (क्रान्तिकारी)का बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई संगठनको कामको शिलशिलामा शनिबार गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट रहेको सो सङ्गठनले…

Read More
साहारा स्कुलका विद्यार्थीले उडाए आफैले बनाएको ड्रोन

साहारा स्कुलका विद्यार्थीले उडाए आफैले बनाएको ड्रोन

 काठमाडौँ : काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन् । फागुन १७ र १८ गते शुक्रबार र शनिबार साहारा स्कुलले आयोजना गरेको विज्ञान प्रदर्शनी कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई…

Read More
अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विक रिहा

अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विक रिहा

काठमाडौँ : अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक २५ दिनपछि रिहा भएका छन् । मोरङ जिल्ला अदालतको आदेशमा विक आइतवार रिहा भएका हुन् । माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट गिरफ्तार विकलाई हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा चलाइएको…

Read More
राष्ट्रिय क्याम्पस सुखडमा संगठन निर्माण

राष्ट्रिय क्याम्पस सुखडमा संगठन निर्माण

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मङ्गलबार कैलालीकाे राष्ट्रिय क्याम्पस सुखडमा देबकीनाथको अध्यक्षतामा २१ जनाको इकाई समिति निर्माण गरेको छ । अखिल (क्रान्तिकारी)को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तरगत सो समिति गठन भएको हो । राष्ट्रिय…

Read More
निर्धारित समयमै स्ववियु निर्वाचन गराउन विद्यार्थी नेताहरूको माग

निर्धारित समयमै स्ववियु निर्वाचन गराउन विद्यार्थी नेताहरूको माग

काठमाडौँ : विद्यार्थी सङ्गठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा निर्धारित समय फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न माग गरेका छन् । वैद्य निकट अखिल क्रान्तिकारीद्धारा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यार्थी सङ्गठनका नेताहरूले उक्त धारणा राखेका हुन्…

Read More
आज देशभरका शैक्षिक संस्था ठप्प

आज देशभरका शैक्षिक संस्था ठप्प

काठमाडौँ : एनसेलले बहत्तर अर्ब करछली गरेको र अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक आमहडतालको प्रभाव देशैभरि परेको छ । विद्यार्थीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षण संस्था पूर्ण रुपमा…

Read More
अखिल (क्रान्तिकारी) को सम्मेलन र एनसेलविरुद्ध आन्दोलन सँगसँगै

अखिल (क्रान्तिकारी) को सम्मेलन र एनसेलविरुद्ध आन्दोलन सँगसँगै

  पर्सा : अखिल (क्रान्तिकारी) पर्साको छैटौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राधेश्याम शाहको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कार्यक्रम राधेश्याम शाहको अध्यक्षता र सङ्गठनका महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सम्मेलनमा…

Read More
एनसेलको ठगीविरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन

एनसेलको ठगीविरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन

  उदयपुर : अखिल (क्रान्तिकारी) ले बुधबार जिल्ला सदरमुकाम गाईघाट बजारमा विरोध प्रदर्शन गरेको छ ! एनसेलले राज्यलाई ७२ अर्ब कर नतिरेको र आफ्नो सङ्गठनका कोषाध्यक्ष नरेन्द्र विकलाई सरकारले गिरफ्तार गरेको विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा उल्लेख्य…

Read More
विद्यार्थी नेता विक गिरफ्तारको विरोधमा उपत्यकामा प्रदर्शन

विद्यार्थी नेता विक गिरफ्तारको विरोधमा उपत्यकामा प्रदर्शन

       काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकको गैरन्यायिक गिरफ्तारीको विरुद्ध क्रान्तिकारीले देशभर विरोध सभा प्रदर्शन गरेको छ । गत शुक्रबार चरणबद्ध आन्दोलनको घोषणा गरेको अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुसार…

Read More