अखिल(क्रान्तिकारी)ले गर्‍यो चरणबद्ध आन्दोलन घोषणा

अखिल(क्रान्तिकारी)ले गर्‍यो चरणबद्ध आन्दोलन घोषणा

काठमाडौँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम चरणबद्ध घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले शुक्रबार रिर्पोटस क्लवमा एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका…

Read More
अखिल(क्रान्तिकारी)ले पत्रकार सम्मेलन गर्दै

अखिल(क्रान्तिकारी)ले पत्रकार सम्मेलन गर्दै

काठमाडौं :अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले आज अर्थात शुक्रबार दिउसो रिर्पोटस क्लवमा एक पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको जानकारी…

Read More
सरकारले एनसेललाई कर नतिराए जनसरकारले तिराउने

सरकारले एनसेललाई कर नतिराए जनसरकारले तिराउने

अर्घाखाँची : अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार ऐनसेलको करछली र भ्रष्टाचार विरुद्ध सदरमुकाम सन्धिखर्कमा बिहिबार विरोध प्रर्दशन गरेको छ । विरोधसभा सम्वोधन गदै विद्यार्थी नेता नविन खड्काले सरकारले साना व्यावसायी र जनतालाई कर तिराउने तर विदेशी कम्पनी…

Read More
केपी ओलीको सुरक्षा गर्ने भन्दै विद्यार्थीमाथि लाठीचार्ज

केपी ओलीको सुरक्षा गर्ने भन्दै विद्यार्थीमाथि लाठीचार्ज

झापा : राज्यलाई तिर्नुपर्ने कर छली गर्ने एनसेललाई सरकारले कार्वाही गर्नुको सट्टा एनसेल हर्कतको बिरुद्ध आन्दोलन गर्ने विद्यार्थीमाथि राज्यले दमन गरेको छ । बिहिबार झापाको दमकमा अखिल क्रान्तिकारीको आयोजनामा एनसेलले सरकारलाई तिर्नु पर्ने ७२ अर्व कर छली गरेको बिषयलाई लिएर विरोध…

Read More
विद्यार्थीको भविस्यमा खेलवाड गर्ने विरुद्ध क्रान्तिकारीको विरोध

विद्यार्थीको भविस्यमा खेलवाड गर्ने विरुद्ध क्रान्तिकारीको विरोध

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले सर्लाहीको सुकेपोखरीमा रहेको श्री चतुरभूजेश्वर जनता मा.वि.मा ताला लगाएको छ । क्रान्तिकारीले उक्त विद्यालयको प्रशासन र प्राधानाध्यापकको कार्यकक्षमा ताला लगाएको हो । आइतबार अखिल (क्रान्तिकारी)का चतुरभूजेश्वर जनता मा.वि. इकाई समितिका अध्यक्ष सुमन…

Read More
एनसेलको ७२ अर्ब कर छली विरुद्ध अखिल (क्रान्तिकारी)ले देशव्यापी विरोध प्रदर्शन गर्ने

एनसेलको ७२ अर्ब कर छली विरुद्ध अखिल (क्रान्तिकारी)ले देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले एनसेलमा भएको भ्रष्टाचारको विरोद्धमा देशव्यपी विरोध प्रदर्शन गर्नेभएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिवालय बैठकले माघ ७ गते एनसेलमा भएको ७२ अर्ब कर छली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो । बैठकले…

Read More
शिक्षा आयोगको सुझाव, सरकारलाई गलाको पासो

शिक्षा आयोगको सुझाव, सरकारलाई गलाको पासो

२०७३ सालमा संविधान घोषणा भएपछि शेरबहादुर देउवाको सरकारको पालामा २०७४ साल भदौ १९ गते तत्कालीन उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो । २०७५ साल असार ३२ गते शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा फेरि उच्चस्तरीय…

Read More
अखिल (क्रान्तिकारी) ले गर्‍यो कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी

अखिल (क्रान्तिकारी) ले गर्‍यो कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी गरेको छ । काठमाडौँ विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त उक्त कलेजमा क्रान्तिकारीले तालाबन्दी गरेको हो । अखिल (क्रान्तिकारी) ले कलेजमा अध्ययनरत पेइङ र छात्रवृत्तिका विद्यार्थीसँग नियमविपरीत शुल्क लिएको, प्रत्येक परीक्षाअगाडि विद्यार्थीलाई शुल्कका नाममा…

Read More
अखिल (क्रान्तिकारी)को चेतावनी

अखिल (क्रान्तिकारी)को चेतावनी

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बालिका (छात्रा)माथि ‘यौन दूराचार’ गर्ने प्रिन्सिपललाई सरकारले उन्मुक्ति दिए विद्यार्थी अभिभावकको साथ लिएर कारबाही गर्ने चेतावनी दिएको छ । अखिल (क्रान्तिकारी)को नवलपुर जिल्ला समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको…

Read More
विद्यार्थी नेताहरू गिरफ्तार

विद्यार्थी नेताहरू गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य हर्क विक र केन्द्रीय सदस्य प्रज्वल शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई ललितपुरको स्टार कलेजबाट बिहीबार प्रहरीले गिरफ्तार गरेको हो । आफ्ना कार्यकर्तालाई सरकारले बिनाकारण गिरफ्तार गरेकोप्रति अखिल…

Read More