अखिल (क्रान्तिकारी) बर्दियाको चेतावनी

अखिल (क्रान्तिकारी) बर्दियाको चेतावनी

बर्दिया : बर्दिया क्षेत्र नं. ४ राजापुरमा अवस्थीत अमर सहिद श्री दशरथ चन्द मा.वि.को प्राङ्गणमा उद्योग वाणिज्य सङ्घ राजापुरको आयोजनामा पुस २७ गतेदेखि माघ ६ गतेसम्म हुन गइरहेको माघि महोत्सपप्रति अखिल (क्रान्तिकारी) बर्दियाले विरोध गरेको छ । नेपाल कम्युनिस्ट पार्टी…

Read More
विद्यार्थीसँग एकमुष्ट रकम असुल्दै किस्ट मेडिकल कलेज

विद्यार्थीसँग एकमुष्ट रकम असुल्दै किस्ट मेडिकल कलेज

काठमाडौँ  : ललितपुरमा रहेको किस्ट मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग अनधिकृत रूपमा पैसा असुलेको खुलेको छ । आधिकारिक रूपमा उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिएकोमा पहिलो वर्ष ५० प्रतिशत शुल्क बुझाउनुपर्ने नियमअनुसार विद्यार्थीले १९ लाख २५ हजार रुपैयाँ…

Read More
अखिल(क्रान्तिकारी)सुर्खेत जिल्ला अध्यक्ष बुढासहित २ जना गिरफ्तार, रिहा गर्न सङ्गठनको माग

अखिल(क्रान्तिकारी)सुर्खेत जिल्ला अध्यक्ष बुढासहित २ जना गिरफ्तार, रिहा गर्न सङ्गठनको माग

दाङ : अखिल (क्रान्तिकारी) का सुर्खेत जिल्ला अध्यक्ष कमलसिंह बुढालाई प्रहरीले आइतबार गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला अध्यक्ष कमलसिंह बुढा र पार्टीका जिल्ला सदस्य गोविन्द योगीलाई बाटोमा हिडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ…

Read More
भ्रष्टचारीलाई क्रान्तिकारीले कारबाही गर्छ : ढकाल

भ्रष्टचारीलाई क्रान्तिकारीले कारबाही गर्छ : ढकाल

काठमाडौँ  : नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भ्रष्टचारको विरुद्धमा अखिल (क्रान्तिकारी)ले  आइतबार विरोध प्रदर्शन गरेको छ ।  उक्त विरोध सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष  चिरन्जीवी ढकालले भ्रष्टचारीलाई कारबाही राज्यले नगरे आफ्नो सङ्गठनले गर्ने बताएका छन् ।…

Read More
अखिल (क्रान्तिकारी) धादिङको २३औँ सम्मेलन

अखिल (क्रान्तिकारी) धादिङको २३औँ सम्मेलन

धादिङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धादिङको २३औँ जिल्ला सम्मेलन सम्पन्न सम्मन्न भएको छ । धादिङबेसी बीचबजारमा एक भव्य समारोहका बीच २३औँ जिल्ला सम्मेलनले अर्पण तामाङलाई नेतृत्वमा तीन सदस्यीय पछि थप्ने गरी २३ सदस्यीय जिल्ला समिति चयन गरेको…

Read More
अखिल (क्रान्तिकारी) सर्लाहीको २०औँ सम्मेलन

अखिल (क्रान्तिकारी) सर्लाहीको २०औँ सम्मेलन

 काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सर्लाही जिल्लाको २०औँ सम्मेलन लालबन्दीमा शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले २१ जना जिल्ला समिति चयन गरेको छ । विद्यार्थीका जिल्ला इन्चार्ज सन्जिब महतो रहेका छन् भने अध्यक्षमा सुमन अधिकारी रहेका छन्…

Read More
अखिल (क्रान्तिकारी) कास्की अध्यक्ष गुरुङ गिरफ्तार, निस्शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी

अखिल (क्रान्तिकारी) कास्की अध्यक्ष गुरुङ गिरफ्तार, निस्शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी

पाेखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला अध्यक्ष काजी गुरुङलाई गए राती प्रहरीले गिरफ्तार गरेको छ । उनलाई पोखराको अमरसिंहचोकबाट गिरफ्तार गरिएको प्राप्त समाचारमा जनाइएको छ । गिरफ्तार गुरुङलाई कहाँ राखिएको छ र किन गिरफ्तार गरिएको हो…

Read More
अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा शुनिल

अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा शुनिल

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लमजुङ जिल्लाको २१औँ सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनले शुनिल कुमालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल प्रमुख, नेकपाका जिल्ला इन्चार्ज निरु थापाको…

Read More
अध्यक्ष चिरञ्जीवी ढकालको स्पष्टोक्ति

अध्यक्ष चिरञ्जीवी ढकालको स्पष्टोक्ति

काठमाडौँ : अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले राजन राई समेतका व्यक्ति आफ्नो सङ्गठनको कुनै तहमा नरहेको स्पष्ट पारेका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरि अखिल (क्रान्तिकारी)बाट राजन राई समेतका व्यक्ति केपी–प्रचण्डको गठबन्धनमा प्रवेश भन्ने समाचारप्रति गम्भीर…

Read More
दुर्घटनाका मृतकको सम्झनामा अखिल (क्रान्तिकारी)द्वारा दिप प्रज्वलनसहित शोकसभा

दुर्घटनाका मृतकको सम्झनामा अखिल (क्रान्तिकारी)द्वारा दिप प्रज्वलनसहित शोकसभा

   काठमाडाैँ : सहिद कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयका विद्यार्थी सवार बसमा दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा अखिल (क्रान्तिकारी)ले शुक्रबार दाङको घोराहीमा दिप प्रज्वलनसहित शोक सभा गरेको छ । अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा शुक्रबार घोराहीको दामोदर चोकमा भएको शोकसभालाई…

Read More