१ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न अखिल (क्रान्तिकारी)को माग

१ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नुपर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षा सञ्चालन नगर्न…

Read More
नेपालमा अनलाइन शिक्षाबारे बहस

नेपालमा अनलाइन शिक्षाबारे बहस

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण शिक्षा क्षेत्रमा प्रत्यक्ष असर परेको छ । नेपालमा फागुन अन्तिम साताबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पठनपाठन र परीक्षा रोकिएको छ जसबाट नेपालका ८७ लाख विद्यार्थी मारमा परेका छन् । कोरोना सङ्क्रमणबाट बच्न व्यक्तिगत…

Read More
भाडामा बस्ने विद्यार्थीलाई राहत उपलब्ध गराउ : अखिल (क्रान्तिकारी)

भाडामा बस्ने विद्यार्थीलाई राहत उपलब्ध गराउ : अखिल (क्रान्तिकारी)

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीले अध्ययनका लागी डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत उपलब्ध गराउन माग गरेको छ । कोभिड १९ को महामारी र लकडाउनको अवधिमा विद्यार्थीहरुलाई भोकभोकै बस्नुपर्ने स्थिति सिर्जना भएको भन्दै तत्काल राहत…

Read More
कीर्तिपुरमा विद्यार्थी कुटिए, नगरप्रमुखविरुद्ध प्रतिरोधमा उत्रिने अखिल क्रान्तिकारीको चेतावनी

कीर्तिपुरमा विद्यार्थी कुटिए, नगरप्रमुखविरुद्ध प्रतिरोधमा उत्रिने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : नगरप्रमुखको योजनामा काठमाडौँ, कीर्तिपुरमा विद्यार्थी कुटिएको भन्दै अखिल (क्रान्तिकारी) ले घटनाको विरोध गरेको छ । कीर्तिपुर नगरपालिकाले विद्यार्थीलाई राहत नदिने सूचना पनि निकालेको र विद्यार्थीले नै सङ्कलन गरेको राहत वितरण गर्न पनि नदिएको भन्दै अखिल (क्रान्तिकारी) ले आपत्ति…

Read More
सांसद अपहरणकारीलाई सरकारले नगरे हामी कारबाही गर्छौं : ६ विद्यार्थी सङ्गठन

सांसद अपहरणकारीलाई सरकारले नगरे हामी कारबाही गर्छौं : ६ विद्यार्थी सङ्गठन

काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी), नेपाली काङ्ग्रेस निकट नेविसङ्घलगायत ६ विद्यार्थी सङ्गठनले देश कोरोना भाइरसको सङ्क्रमणले भयावह अवस्थामा पुगेको बेलामा सांसद अपहरणजस्तो जघन्य घटना गराउनेहरूमाथि सरकारले कारबाही नगरे आफूहरू कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी)…

Read More
अलपत्र परेका विद्यार्थीलाई उद्धार र अनलाइन कक्षा सञ्चालन गर्न अखिल क्रान्तिकारीको माग

अलपत्र परेका विद्यार्थीलाई उद्धार र अनलाइन कक्षा सञ्चालन गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले लकडाउनका कारण सबभन्दा बढी विद्यार्थी मारमा परेकाले उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ । कोठामा एक छाक खाने सामान नभएपछि हिँडेरै घर जान बाध्य भएको बताउँदै अखिल क्रान्तिकारीले उनीहरूलाई गन्तव्यसम्म पुर्याउन पनि माग…

Read More
स्वास्थ्यमन्त्री ढकाल, सल्लाहकारलगायत भ्रष्टहरूलाई तत्काल कारबाही गर : अखिल क्रान्तिकारी

स्वास्थ्यमन्त्री ढकाल, सल्लाहकारलगायत भ्रष्टहरूलाई तत्काल कारबाही गर : अखिल क्रान्तिकारी

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले कोरोना सङ्क्रमणविरुद्ध स्वास्थ्य सामग्री खरिदप्रक्रियामा भ्रष्टाचारमा संलग्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सल्लाहकारलगायत भ्रष्टहरूलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको छ । सङ्ठनका अध्यक्ष चिरञ्जीवी ढकालद्वारा जारी विज्ञप्तिमा कोरोना सङ्क्रमणको…

Read More
अखिल (क्रान्तिकारी) ले जारी गर्यो नौबुँदे ध्यानाकर्षणपत्र

अखिल (क्रान्तिकारी) ले जारी गर्यो नौबुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले ९ बुँदे ध्यानाकर्षणपत्रसहितको विज्ञप्ति जारी गर्दै विद्यार्थीको एक महिनाको घरभाडा छूट गर्नेदेखि श्रमिकहरूको जीवनरक्षा गर्नेसम्मका माग अघि सारेको छ । अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोका संयोजक वीरेन्द्र शाहद्वारा…

Read More
मुलुकमा कोरोना प्रकोप बढ्दै, केपी सरकार भने क्रान्तिकारीलाई गिरफ्तार गर्दैमा व्यस्त

मुलुकमा कोरोना प्रकोप बढ्दै, केपी सरकार भने क्रान्तिकारीलाई गिरफ्तार गर्दैमा व्यस्त

काठमाडौँ : मुलुकमा दैनिक कोरोनाको प्रकोप बढिरहेको समयमा केपी वली सरकार भने क्रान्तिकारीहरुलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाउनमै व्यस्त देखिएको छ । यसै सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति चितवनका संयोजक रेम्बोर्जे लामाले प्रेस विज्ञप्ति जारी…

Read More
अखिल (क्रान्तिकारी) ले आरम्भ गर्यो कोरोनाविरुद्ध सहयोग अभियान

अखिल (क्रान्तिकारी) ले आरम्भ गर्यो कोरोनाविरुद्ध सहयोग अभियान

काठमाडौँ : विश्वभर फैलिरहेको कोरोना भाइरससम्बन्धी जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलाली द्वारा धनगढीमा रहेको असहाय, बालबालिका र महिलाहरू बस्ने दृष्टि फाउन्डेसनमा मास्क, डिटोल साबुन, ह्यान्डवास, सेनिटाइजरका साथै फलफूल र नगद २,१५० सहयोगस्वरूप प्रदान गरेको छ । उक्त कार्यक्रममा…

Read More