अपहरण शैलीमा गिरफ्तार गरिएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको माग

अपहरण शैलीमा गिरफ्तार गरिएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्गठनका भोजपुर जिल्ला अध्यक्ष विकास किराँती र स्थानीय स्वतन्त्र युवा रवि भुजेललाई पौवादुम्बा नगरपालिका च्याङ्ग्रेको साङपाङ्ग्रे डाँडाबाट निजी काममा रहेको बेला प्रहरीले अपहरण…

Read More
प्रदर्शनकारीलाई गिरफ्तार गरिएकोमा अखिल क्रान्तिकारीद्वारा निन्दा र भत्र्सना

प्रदर्शनकारीलाई गिरफ्तार गरिएकोमा अखिल क्रान्तिकारीद्वारा निन्दा र भत्र्सना

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति प्रकाशित गरी सोमबार काठमाडौँमा आयोजित संयुक्त विरोध प्रदर्शनबाट गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला समिति अध्यक्ष गोविन्द बिष्टसहित चारजनालाई तत्काल रिहा गर्न माग गरेको छ…

Read More
कोरोना सङ्क्रमणको अवस्था सहज नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन–नबुझाउन विद्यार्थी सङ्गठनको आग्रह

कोरोना सङ्क्रमणको अवस्था सहज नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन–नबुझाउन विद्यार्थी सङ्गठनको आग्रह

काठमाडौँ : अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियुले कोरोना सङ्क्रमणको अवस्था सहज नहोउन्जेलसम्म पैसा कमाउने उद्देश्यले विद्यार्थी भर्ना नगर्न र कुनै पनि बहानामा शुल्क नअसुल्न आग्रह गरेका छन् । दाङमा क्रियाशील तीन विद्यार्थी सङ्गठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो आह्वान…

Read More
केन्द्रीय सदस्य आजादलाई बिनासर्त रिहा गर्न अखिल क्रान्तिकारीको माग

केन्द्रीय सदस्य आजादलाई बिनासर्त रिहा गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका केन्द्रीय सदस्य उषाकिरण आजादलाई शुक्रबार कविता वाचन कार्यक्रमबाट प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले शुक्रबार…

Read More
बिरामी भएर उपचार गर्न गएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको चेतावनी

बिरामी भएर उपचार गर्न गएका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ :अखिल (क्रान्तिकारी) कास्कीले आफ्ना २ जना सदस्यहरू बिरामी भएर उपचारका लागि जाँदै गर्दा प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोला ‘मार्सल’ र सङ्गठनका कास्की जिल्ला…

Read More
ढकाललाई जेठ २५ गते उपस्थित गराउन सर्वोच्चको आदेश

ढकाललाई जेठ २५ गते उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका अधिवक्ता चिरञ्जीवी ढकाललाई यही जेठ २५ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । अधिवक्ता कान्तिराम ढुङ्गानाले महानगरीय प्रहरी…

Read More
अध्यक्ष ढकालको रिहाइ माग गर्दै अखिल क्रान्तिकारीले गर्यो सङ्घर्ष घोषणा

अध्यक्ष ढकालको रिहाइ माग गर्दै अखिल क्रान्तिकारीले गर्यो सङ्घर्ष घोषणा

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै सङ्घर्ष घोषणा गरेको छ । सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा कालो ब्यानर राख्नेदेखि लिएर…

Read More
ढकाललाई बिनासर्त तत्काल रिहा गर्न दस विद्यार्थी सङ्गठनको माग

ढकाललाई बिनासर्त तत्काल रिहा गर्न दस विद्यार्थी सङ्गठनको माग

काठमाडौँ : अखिल (क्रान्तिकार।ीका अध्यक्ष चिरञ्जीवी ढकाललाई सरकारले बुधबार आन्दोलनको कार्यक्रमबाट बिनाकारण गिरफ्तार गरेको भन्दै दस विद्यार्थी सङ्गठनले बिनासर्त रिहाइको माग गरेका छन् । ढकालको गिरफ्तारीको माग गर्दै संयुक्त वक्तव्य प्रकाशित गर्नेहरुमा आलोक रायमाझी अध्यक्ष, अखिल (क्रान्तिकारी), राजीव ढुङ्गाना अध्यक्ष,…

Read More
शिक्षामा २० प्रतिशत बजेट छुट्ट्याउन अखिल (क्रान्तिकारी) को माग

शिक्षामा २० प्रतिशत बजेट छुट्ट्याउन अखिल (क्रान्तिकारी) को माग

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले आफ्नो सङ्गठनको मागविपरीत शिक्षामा ११ प्रतिशत मात्र बजेट विनियोजन गरिएको भन्दै सरकारको निन्दा एवम् भत्र्सना गरेको छ । सङ्गठनले कम्तीमा २० प्रतिशत बजेट छुट्ट्याउन पनि माग गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ समिति…

Read More
नीति–कार्यक्रम निर्माणमै सहभागिताको क्षमता नराख्ने शिक्षामन्त्रीको पदीय हैसियत समाप्त : शिक्षक सङ्गठन

नीति–कार्यक्रम निर्माणमै सहभागिताको क्षमता नराख्ने शिक्षामन्त्रीको पदीय हैसियत समाप्त : शिक्षक सङ्गठन

काठमाडौँ : अखिल नेपाल शिक्षक सङ्गठनले सरकारको नीति तथा कार्यक्रम निर्माणमै सहभागिता जनाउन वा नसक्ने सहभागिताको हैसियत राख्न नसक्ने शिक्षामन्त्रीले नैतिकताका आधारमा पदमा बहाल रहने हैसियत गुमाएको निष्कर्ष निकालेको छ । शिक्षक सङ्गठनले प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीले प्रस्तुत गरेको…

Read More