धानमा रोग लागेपछि किसान चिन्तित

धानमा रोग लागेपछि किसान चिन्तित

काठमाडौं / साउन १४ : भर्खरै रोपेको धानमा विभिन्न रोग देखिन थालेपछि बागलुङको गलकोट क्षेत्रका किसान चिन्तित भएका छन् । धान रोपेर झार गोड्ने समय हुनै लाग्दा धानको फेद कुहिने, पातमा धब्बा बस्नेलगायतका समस्या देखिन थालेपछि किसान चिन्तित भएका हुन्…

Read More
उत्तर कोरियाको आर्थिक वृद्धि १७ वर्षकै उच्च

उत्तर कोरियाको आर्थिक वृद्धि १७ वर्षकै उच्च

एजेन्सी /प्योङयाङ, साउन ९ : यस वर्षमा उत्तर कोरियाको अर्थतन्त्र १७ वर्षकै उचाइमा पुगेको उत्तर कोरियाली केन्द्रीय बैंकले बताएको छ । आणविक हतियारसम्बन्धी खोजका लागि अन्तर्राष्ट्रिय क्षेत्रले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धले पनि उसको आर्थिक वृद्धिलाई रोक्न नसकेको बताइएको छ ।…

Read More
निगम पुँजीवादको बजार नियन्त्रणनीति

निगम पुँजीवादको बजार नियन्त्रणनीति

प्रवेश निगम पुँजीवादले माग र आपूर्तिलाई विश्वभरि बिनाकुनै रोकतोक निर्बाध छोड्नुपर्ने सर्त अघि सारेको छ । त्यसकै आधारमा उनीहरू विदेश नीति लागू गर्छन् । त्यसो गर्न नमान्नेलाई अनेक विधि, दबाब, षड्यन्त्र गरेर आफूअनुकूल समाज व्यवस्था कायम गर्छन् । त्यसका लागि…

Read More
अंक नै केरमेट गरी कर मिनाहा / यस्तोसम्म भेटियो

अंक नै केरमेट गरी कर मिनाहा / यस्तोसम्म भेटियो

काठमाडौं / साउन ८ : आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुुडमणी शर्माले निवेदन दिने कम्पनीको दर्ता नम्बर, करको रकम, मितिसमेत हेरफेर र केरमेट गरेर बदनियतपूर्वक कर मिनाहा गरेको भेटिएको छ । साउन ८, शर्माले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता…

Read More
एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

काठमाडौं / असार २९ : एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्न लागि रहेको स्रोतले बताएको छ । सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये एनसेलले अहिलेसम्म…

Read More
शुल्कवृद्धी विरुद्ध क्रान्तिकारीद्धारा शैक्षिक हडताल

शुल्कवृद्धी विरुद्ध क्रान्तिकारीद्धारा शैक्षिक हडताल

नारायण नेपाल/काठमाडाैं, असार १२ः निजि विद्यालयहरुले चर्को शुल्क वृद्धी गरेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सगठन अखिल (क्रान्तिकारी) ले भोलि मगलबार एक दिने उपत्यका ब्यापी शैक्षिक हडतालको आब्हान गरेको छ ।विगत बर्षहरुमा जस्तै निरन्तर शुल्क वृद्धी गरेका…

Read More
रोकिएन राजस्व अनुसन्धानको असुली

रोकिएन राजस्व अनुसन्धानको असुली

रातो खबर संवाददाता/काठमाडौं, असार ८, निर्वाचनको मिति जति नजिक आउँदैछराजस्व अनुसन्धान विभागका कर्मचारीहरूको चटारो उत्तिकै बढ्दै गएको छ । व्यापारीहरूको खातापाता कब्जा गर्ने, रकम असुली गर्ने र एक हिस्सा नेताहरूलाई चुनाव खर्चबापत दिएर मालदार क्षेत्र सुरक्षित गर्ने होडबाजी नै चलेको…

Read More
चीनले १ खर्ब १५ अर्ब लगानी गर्ने

चीनले १ खर्ब १५ अर्ब लगानी गर्ने

काठमाडौं/असार ८, उत्तरको छिमेकी चीनको पहल  र  नेतृत्वमा  खुलेको ‘एसियाली पूर्वधार लगानी बैंक’ ले नेपालमा १ खर्ब १५ अर्ब अमेरिकी डलर लगानी  गर्ने भएको छ । यो बैंकलाई एसियाली विकास बैंक (ब्म्द्य) को समान्तर बैंकका रुपमा हेरिन्छ । एडिबिमा जापानको…

Read More
राजस्व विभागको रकम असुल्ने धन्दा

राजस्व विभागको रकम असुल्ने धन्दा

काठमाडौं/जेठ २३, पहिलो चरणको निर्वाचन आसपासदेखि नै ठूला र मझौला कारोबार गरिरहेका थुप्रै व्यापारीका खातापाता राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् । विभागको कार्यालयमा व्यापारीका खाताको चाङ लागेको एकजना कर्मचारी बताउँछन् । तर विभागले एउटा पनि किनारा लगाएको छैन । चुनावमा…

Read More

नेपालमा भूमि समस्या र अर्थ राजनीति : अनिल शर्मा

राणा शासनकालसम्म सम्पूर्ण जमिन राज्यको स्वामित्वमा हुन्थ्यो । राज्य तथा दरबारले कर्मचारी, सेना, प्रहरी, मन्दिर वा अन्य इच्छाएका व्यक्ति र संस्थाहरूलाई ‘हुकुम प्रमाङ्गी’ गरी प्रदान गरिन्थ्यो जमिन हस्तान्तरण पर्ती, चौर, बन वा आवादविहीन मात्र हुँदैनथ्यो । आवाद भैरहेको जमिन पनि…

Read More