दुस्मनको कालकोठरीबाट महान् सहिदहरूलाई चिठी

दुस्मनको कालकोठरीबाट महान् सहिदहरूलाई चिठी

आदरणीय सहिद अटुट सम्झना ! अविरल सम्झना ! हालसम्मलाई म ठिकै छु । महान् सहिद तपाईं पनि आत्माको बलिदानमा पश्चाताप नगरी केही बेचैनीसहित बस्नुभएको होला भन्ने आशा गरेको छु । सहिदहरूको अमरत्वको स्थायी सत्यको आलोकमा ज्युँदो मानिसको हैसियतले एउटा चिठी…

Read More
सहिद सप्ताह  र गद्दारीविरुद्ध जनआक्रोश

सहिद सप्ताह  र गद्दारीविरुद्ध जनआक्रोश

महान् जनयुद्ध आरम्भ भएको २५ औँ वार्षिकोत्सवसँगै नेकपाले देशैभर सहिद सप्ताह मनाइरहेको छ । झापा विद्रोहदेखि जनयुद्धमा बलिदान गर्ने नेपाल आमाका हजारौँ योद्धाहरूको स्मृति र सम्मानमा जनयुद्धकालदेखि नै आरम्भ भएको सहिद सप्ताह जनयुद्धले निर्माण र लागू गरेको माक्र्सवादीहरूको नयाँ दिवस…

Read More
मूल्य नियम : माल उत्पादनको आर्थिक नियम

मूल्य नियम : माल उत्पादनको आर्थिक नियम

मूल्यको नियम माल उत्पादनको आर्थिक नियम हो । यस नियमको मूल्य अन्तरवस्तु हो– मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमबाट निर्धारित हुने गर्दछ । मालहरूको विनिमय त्यसका मूल्यहरूका अनुसार नै हुन सक्छ । अर्थात् विनिमयमा समतुल्यता हुनुपर्दछ । माल अर्थव्यवस्थाका परिस्थितिहरू…

Read More
वर्तमान घरेलु परिस्थिति र उत्पीडित वर्गको कार्यभार

वर्तमान घरेलु परिस्थिति र उत्पीडित वर्गको कार्यभार

१) विषय प्रवेश सरकारी आँकडाअनुसार पनि नेपालको ऋण १० खर्ब ६४ अर्ब रहेको छ । यसमा आन्तरिक ऋण ३ खर्ब ८३ अर्ब रूपैयाँ छ भने बाह्य ५ खर्ब ३५ अर्ब । यसलाई २ करोड ९५ लाख ५ सय जनसङ्ख्याले भाग…

Read More

नाटकीय प्रतिबन्ध र जनसांस्कृतिक अभियान

एकीकृत जनक्रान्तिका धेरै विशेषतामध्ये सबैभन्दा महत्वपूर्ण विशेषता यो नेपाली धर्तीको नै उपज हो । पछिल्लो चरणमा भएको आन्तरिक सुदृढीकरण यसैको प्रतिबिम्ब हो । नेपाल कम्युनिस्ट पार्टीको मौलिकता केमा रह्यो भने यो पार्टीले माक्र्सवाद–लेनिनवाद र माओवादको सार्वभौम सिद्धान्तलाई नेपालको विशिष्टतामा प्रयोग…

Read More
‘बन्दुक’ लेख्नेसँग झस्किने सत्ता बन्दुक नै बोके के गर्छ होला ?

‘बन्दुक’ लेख्नेसँग झस्किने सत्ता बन्दुक नै बोके के गर्छ होला ?

मैले ‘बन्दुक’ लेख्दा प्रतिबन्ध लगाउँछ सरकार मैले बन्दुक नै बोके के गर्छ होला ? बीपी विद्रोही केपी वली सरकार एकातिर राष्ट्रघात, जनघात र भ्रष्टाचारले कुहिएर फतलफाँडो भएको छ भने अर्कातिर जनदमनमा पनि कीर्तिमान कायम गरिरहेको छ । वली सरकारलाई यतिबेला…

Read More
टेका, एमसीसी र नेपाल

टेका, एमसीसी र नेपाल

म कार्ल माक्र्सको पुँजी भाग २ को अध्ययनमा व्यस्त थिएँ । टीभीमा रिमोट घुमाइरहेका एक बन्दी साथीले भने, ‘दाइ, इरानी जर्नेल मारिए अमेरिकी हमलामा । विश्वको हट न्युजभन्दा झसङ्ग भएँ । इरान–अमेरिकी तनावसँग म जानकार नै थिएँ र पछिल्ला दिनमा…

Read More
‘ब्याक गियर’ नभएको गाडीको ‘ब्याक’ तिरै यात्रा !

‘ब्याक गियर’ नभएको गाडीको ‘ब्याक’ तिरै यात्रा !

एक जमाना थियो जब माओवादी पार्टीको विशाल फौजले देशभरि मार्चपास्ट गथ्र्यो तब सातो हराएको एमाले पार्टीका दुब्ला–पातला नेता केपी वली अगाडि गएर उभिन्थे र उद्घोष गर्थे, ‘मेरो गाडीमा ‘ ब्याक गियर’ छैन ।’ उनको त्यो व्यवहार मुड्कीले हानेर पहरो फुटाउने…

Read More
झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

२०७६ सालको सहिद सप्तह आज फागुन १४ गते बुधबारबाट सुरु भएको छ । २०२८ सालमा झापाबाट आरम्भ भएको ‘झापा विद्रोह’ का क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामबीचको सुखानीको जङ्गलमा बलिदान गर्ने सहिददेखि २०५२ साल फागुन १ मा…

Read More
जनकारबाही भोग्न तयार होऊ

जनकारबाही भोग्न तयार होऊ

दलाल पुँजीवादले जे भन्छ, त्यो गर्दैन र जे भन्दैन त्यो गर्छ अर्थात् एउटा नराम्रो काम गर्नका लागि राम्रो आवरण तयार पार्छ, भ्रम फिँजाउँछ र अपराध गर्छ । यस कुराको एक राम्रो उदाहरण केपी वली सरकारले छर्लङ्ग देखाएको छ । राष्ट्रियताको…

Read More