दलाल सत्ताको फासिवादी यात्रा

दलाल सत्ताको फासिवादी यात्रा

विषय प्रवेश माक्र्सवादी साहित्यका अनुसार आधुनिक पुँजीवादी समाजमा वर्गीय अन्तरविरोध त हुन्छ नै, नयाँ वर्गहरू, शोषणका नयाँ परिस्थितिहरू र पुरानोको ठाउँमा सङ्घर्षका नयाँ स्वरूपहरू पनि निर्माण भएका हुन्छन् । नेपाली समाजमा पनि लगभग त्यही परि स्थितिको निर्माण भएको छ ।…

Read More
चिकित्सा शिक्षा सङ्घर्षको परिणाम

चिकित्सा शिक्षा सङ्घर्षको परिणाम

विभिन्न कालखण्डमा विभिन्न किसिमका आन्दोलन र सङ्घर्षबाट समाज अघि बढिरहेको हुन्छ । त्यस्ता सङ्घर्ष हामीले पनि नदेखेका होइनौँ । समय र जिम्मेवारीले हाम्रो पुस्तालाई समाज रूपान्तरणका लागि ठूलो कार्यभार सुम्पेको छ । यही सिलसिलामा हामी चिकित्सा शिक्षामा मौलाएको बेलगाम लूटलाई…

Read More
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र राज्यको कहर

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र राज्यको कहर

संसारभरका क्रान्तिकारी महिलाहरू र मालेमावादीहरूले ८ मार्चमा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । श्रमिक महिलाहरूका लागि मात्र नभएर श्रमिक वर्गकै लागि पनि यो गौरवको दिवस हो । पुरुषप्रधान र शोषणमूलक समाजमा दोस्रो दर्जाका नागरिकका रूपमा रहेका श्रमिक…

Read More
दलाल पुँजीवादी सत्ता र केपी सरकारको काण्डे अनुहार

दलाल पुँजीवादी सत्ता र केपी सरकारको काण्डे अनुहार

प्रारम्भ अहिले हाम्रो देशमा दलाल पुँजीवादी राज्यसत्ता र केपीमण्डलीको काण्डे सरकारले जनतालाई आतङ्कित बनाएको छ । यो राज्यसत्ता र सरकार जनविरोधी छ । यो राष्ट्रविरोधी पनि छ । यो भ्रष्टाचारी छ । यो हत्यारा छ । यो फासिवादी छ ।…

Read More
जनतामा निराशा किन ?

जनतामा निराशा किन ?

यही माघ १५–१९ मा सत्तासीन पार्टी नेकपा (नेकपा) को केन्द्रीय समितिको पूर्ण बैठक बस्यो । जनतामा रहेको असन्तुष्टि र निराशा केन्द्रीय सदस्यमार्फत अभिव्यक्त भयो । सकेसम्म शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रयास गरे पनि उनीहरूले बैठकपछि पुरानै समस्यासँग साक्षात्कार गर्नु पर्नेछ…

Read More
एकीकृत जनक्रान्तिको कार्यदिशा

एकीकृत जनक्रान्तिको कार्यदिशा

पार्टीबाट पलायन हुने कतिपय नेता र कार्यकर्ताहरूमा एकीकृत जनक्रान्तिको कार्यदिशाका बारेमा अहिले पनि केही प्रश्नहरू रहेको आभास पाइन्छ । यसप्रकारका प्रश्नहरू पार्टीभन्दा बाहिर पनि उठ्ने गरेका छन् । पार्टीभन्दा बाहिरका क्रान्तिकारीहरूले उठाएका सवालले पार्टीभित्रका कमरेडहरूमा प्रत्यक्ष वा परोक्ष रूपले प्रभाव…

Read More
८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

प्रारम्भ संसारभरिका महिलाहरूको ऐतिहासिक दिन ८ मार्च हामीमाझ आउँदैछ । यो महिलाहरूका लागि निकै खुसीको दिन हो । विजयको दिन हो । यो दिन (८ मार्च लाई संसारभरिका महिलाहरूले अधिकार प्राप्ति र विजयको प्रतीकका रूपमा मनाउँदै आइरहेका छन् । यो…

Read More
हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवको गाथा बोकेको विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरिका महिलाहरूले आआफ्नो वर्ग–पक्षधरताअनुसार यो दिवस मनाउँदै आएका छन् । शासकवर्गीय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरूले यसको सङ्घर्षशील सत्यतालाई तोडमोड…

Read More
८ मार्चकी अभियन्ता क्लारा जेट्किन

८ मार्चकी अभियन्ता क्लारा जेट्किन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय कम्युनिस्ट महिला मुक्ति आन्दोलनकी…

Read More
सहिद सप्ताह र सहिदी सपना

सहिद सप्ताह र सहिदी सपना

युद्धभूमिमा एउटा सेना म बन्दुकसँग रमाउँछु क्रान्तिको मीठो सङ्गीत बज्ने प्यारो बन्दुक नयाँ लय, सुर, ताल जन्माउँछ जब यो बजाउन थाल्छु, भय सारा हटेर जान्छ हूलका हूल क्रोध मेटिन्छ ‘शक्ति’ को मीठो विस्फोट अहा ! पर्दाभित्रको प्रतिभा थिचाइमा पिल्सिएका अनुहारहरू…

Read More