विघटनको सङ्घारमा विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचनको औचित्य

नेपालको विद्यार्थी आन्दोलनको इतिहास हेर्दा २००४ असार १ गते जयतु संस्कृतम्नामक विद्यार्थी सङ्गठन नेपालको विद्यार्थी आन्दोलनको आधिकारिक प्रारम्भिक बीजरोपण हो जसको अन्य विभिन्न विशिष्ट उद्देश्य भए पनि राणाशासनको विरोधमा सङ्घर्ष गर्नु मुख्य दायित्व रहेको थियो । हुनत नेपालको इतिहासमा १९९०…

Read More
शान्तिप्रक्रिया र सीमा समस्या

शान्तिप्रक्रिया र सीमा समस्या

पछिल्लो समय भारतले सार्वजनिक गरेको नक्सासँगै जुर्मुराएको देश बिस्तारै सेलाएको भान हुँदैछ । सरकार आफ्नो नियन्त्रण बलियो भएको र लोकप्रियता चुलिएको देखेर खुसी नै होला । शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न ‘बेपत्ता तथा सत्य निरूपण आयोग’ को कामबारे छलफल जारी…

Read More
दुस्मनको हिरासतबाट ज्यूँदो हुँकार

दुस्मनको हिरासतबाट ज्यूँदो हुँकार

केपी–पीके नेतृत्वको सामाजिक फासिवादी सत्ताको षड्यन्त्रकारी हिरासतमा ‘हात–हतियार खरखजाना’ नामको कथित मुद्दा झेलेर बसिरहेका छाैँ । महिला र पुरुष थुनुवा कक्षका बेग्लाबेग्लै दुईवटा कोठाहरू छन् । पञ्चायतकालमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन जीर्ण छ । एसपीको कार्यकक्ष…

Read More
महान् जनयुद्ध र झापा विद्रोहको सङ्गम सहिद सप्ताह

महान् जनयुद्ध र झापा विद्रोहको सङ्गम सहिद सप्ताह

महान् जनयुद्ध र झापा विद्रोह सर्वहारा वर्गको मुक्तिका लागि इतिहासको पानामा दर्ता भैसकेका सचेतन पहलकदमी हुन् । झापा विद्रोहले महान् जनयुद्ध जन्मायो वा महान् जनयुद्धले झापा विद्रोहको उत्थान गर्यो ? यसरी पनि बहस अगाडि आउन सक्छ तर जनयुद्धको महायात्राले महाउत्थानलाई…

Read More
ललिता निवास जग्गा र भ्रष्टाचार

ललिता निवास जग्गा र भ्रष्टाचार

नेपालको इहिासमा पहिलोपटक यति ठूलो मात्रामा भ्रष्टाचारीहरू समातिएको यो मात्रै एउटा उदाहरण हो तर यो पनि बहुतै हास्यास्प्द, आश्चर्यजनक र खेदपूर्ण त्यत्तिकै छ । १७५ जनामध्ये पूर्वउपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, अख्तियार प्रमुख, पूर्वन्यायाधीश, मालपोत अधिकृत र बीचौलिया तथा दलालहरूसमेत कारबाहीको प्रक्रियामा…

Read More
सरकारको फासिवाद र जनताको प्रतिरोध

सरकारको फासिवाद र जनताको प्रतिरोध

नेपालको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका नेता र कार्यकर्ताहरूलाई गोली ताकेर हात्र थालेको तथ्य अब स्पष्ट भयो । यसको पछिल्लो कडी बर्दीयाको घटना बनेको छ । बर्दियामा हाम्रो पार्टीका इन्चार्ज र सेक्रेटरीमाथि गोली दागेर हानियो । झुक्किएर गोलीको प्रहार…

Read More
नेपाली क्रान्तिका आधारहरू

नेपाली क्रान्तिका आधारहरू

१. क्रान्ति सफल हुन्छ र गर्नुपर्छ । क्रान्ति अनिवार्य छ तर निरन्तर लाग्नुपर्छ । क्रान्ति सुनिश्चित छ तर दृढ हुनुपर्छ । क्रान्ति गर्न सकिन्छ तर आँट गर्नुपर्छ । क्रान्ति जितिन्छ तर साहसपूर्वक लड्नुपर्छ । २. क्रान्ति सम्भव छ र यसका…

Read More
मूल धार र माफीनामा

मूल धार र माफीनामा

आजको नेपालमा जुनसुकै स्तरको भए पनि क्रान्ति र प्रतिक्रान्तिको टक्कर चलिरहेको छ । सत्ताधारीहरूले विद्रोहीलाई राजनीतिको मूल धारमा आउन अपिल गरिरहेका छन् । विद्रोहीमा पनि माफीनामाका रूपमा एक प्रकारको विचलन देखिँदैछ । यो स्थितिमा मूल धार र माफीनामाका बारेमा छोटो…

Read More
वर्तमान विश्व–परिस्थिति र उत्पीडित वर्गको कार्यभार

वर्तमान विश्व–परिस्थिति र उत्पीडित वर्गको कार्यभार

‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले स्वयम् यसको समाधान बन्न जान्दछ ।’ –कार्ल माक्र्स, निजी सम्पत्ति र साम्यवाद, १८४८ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू, पृ.९०, प्रगति प्रकाशन मस्को, १९८२ को सातौँ संस्करण । १ विषय प्रवेश कार्ल माक्र्स…

Read More
राजबन्दी जीवनसखालाई खुला जेलबाट चिठी

राजबन्दी जीवनसखालाई खुला जेलबाट चिठी

प्रिय जीवनसखा न्यानो अभिवादन ! पिँजडाको बास तिम्रो अनि झेली–जालीहरूको थप प्रपञ्चमय सन्त्रास । घृणित र चुनौतीमय परिवेशलाई चिर्नसक्ने आँटी मेरी सखा ! तिम्रो त्यो दर्बिलो छातीभित्र चमचमाउने आशावाद र अनौठो सहजताको प्रदर्शन । महान् विचारको आलोकमा धैर्यशाली ओज ।…

Read More