माक्र्सवादको उदय हुनुभन्दा पहिले पनि सर्वहारावर्गले शोषणका विरुद्ध सङ्घर्ष गरेका थिए । तर ती सङ्घर्षहरू सही विचारधारा र सङ्गठनको अभावमा सफलतामा पुग्न सकिरहेको थिएन । जब माक्र्सवादको उदय भयो, जब माक्र्सले उन्नाइसौँ शताब्दीको पश्चिम युरोपेली देशहरूको पुँजीवादी समाजको विश्लेषण गर्दै,…
Read Moreकथित मदन पुरस्कारको हरियो घाँस
(नेकपा क्रान्तिकारी माओवादीका महासचिवसमेत रहेका माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ पुस्तकको नाम कथित मदन पुरस्कार प्राप्त गर्न छानिएका आठ कृतिको सूचीमा परेको सुनेपछि केही समयअघि नै लेखिसकिएको यो लेख यहाँ प्रकाशन गरिएको हो । यसका तथ्याङ्कहरू पनि…
Read Moreमाके–एमाले एकता : सुरा, सुन्दरी र विलासिता – उदयबहादुर चलाउने
‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘कमरेड माओ जिन्दावाद’ भन्दै २०२८ सालमा झापा जिल्लाबाट थालिएको सशस्त्र क्रान्ति जसको आदर्श थियो चिनियाँ नयाँ जनवादी क्रान्ति । उक्त क्रान्तिमा सहभागीमध्ये एकजना प्रभावशाली व्यक्तित्व थिए— केपी ओली अर्थात् वर्तमान कम्युनिस्ट…
Read Moreज्ञान सिद्धान्त र विज्ञान–प्रविधिबारे (सकाताको आलेखबारे कुराकानी) अनुवाद : हेमन्तप्रकाश वली ‘सुदर्शन’
–माओ,२४ अगस्ट, १९६४ अध्यक्षः मैले तपाईंलाई आज मकहाँ आउन भनेको छु किनभने म सकाता (सोइची) द्वारा लिखित आलेखभित्र पस्न चाहन्छु । सकाता भन्दछन्, आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन् । यसो भन्दै उनले द्वन्द्वात्मक भौतिकवादको पक्ष लिएका छन्…
Read Moreअन्तर्राष्ट्रिय उत्पादन सङ्गठन र नयाँ— साम्राज्यवादको उदय : गुणराज लोहनी
साम्राज्यवाद त्यही ठाउँ र पुरानै चरित्रमा सीमित हुन पुगेको छैन भन्ने कुरा छर्लङ्ग भैसकेको छ । यसका केही विशेषताहरू बदलिएको कुरा सही हो । साम्राज्यवादको राज्य—एकाधिकार—पुँजीवादबाट सङ्गठन (निगम) एकाधिकारमा पुगेको छ । विज्ञान—प्रविधिको साम्राज्यवादबाट भएको भरपूर उपयोग र उत्पादनको साधन…
Read Moreटपरटुइयाँ लेखनशैलीका विरुद्ध : समीर यात्री
आज हाम्रो लेखनक्षेत्रमा एउटा विकृति हुर्किरहेको छ । यो विकृति आवाराशैली र गैरजिम्मेवारीपनकारूपमा प्रकट भइरहेको छ । लेखनकार्य आफैँमा जिम्मेवारीपूर्ण कार्य हो । यसले स्वयम् लेखकहरूबाट उच्चस्तरको जिम्मेवारीबोध, नैतिक मूल्य, मान्यता र आदर्शको प्रारूपीकरण तथा गहन अध्ययन, अनुसन्धान, विश्लेषण र…
Read Moreनयाँ— साम्राज्यवादी देशहरूको उदयको आधारभूत रूप : गुणराज लोहनी
नेपाल कम्युनिस्ट पार्टीले उसको आठौँ महाधिवेशनमा विश्व साम्राज्यवादी व्यवस्थामा फेरबदल भएको निष्कर्ष निकालेको थियो । उसले वर्तमान साम्राज्यवाद लेनिनको पालाको जस्तो मात्र नभएको भनेको छ । साम्राज्यवाद अहिले पनि ज्युँदो रहेको छ जब कि लेनिनले मरणासन्न भन्नुभएको थियो । लेनिनले…
Read Moreपार्टी एकताका आधारहरू : सन्तोष बुढा मगर
एकता सबैको चाहना हो र यो सङ्गठनात्मक क्षेत्रमा प्रयोग हुँदै आएको सकारात्मक अर्थ बोक्ने पदावली हो । एकताको विरोध वा नकार कसैले गर्दैनन् । यो पंक्तिकार पनि सबैको यो आम धारणासँग सहमत छ तर संघर्ष याने फुट नकारात्मक अर्थ जनाउने…
Read Moreएकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषण
हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन ? साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो ? सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ । १….
Read Moreनयाँ जनवाद, समाजवाद र कार्यदिशाको प्रश्न
अनिल शर्मा नेकपाको आठौं महाधिवेशन (जसलाई यहाँ थबाङ महाधिवेशन भनिनेछ)–२०७३ ले नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ हुने निश्चित ग¥यो । सो निर्णयसँगै पार्टीको आन्तरिक जीवन र पार्टी बाहिर समेत तरङ्ग पैदा गरेको छ । ‘नयाँ जनवाद’ वैचारिक रुपमा मात्र…
Read More