नयाँ—साम्राज्यवादी देशहरूको उदय, विकसित आर्थिक र वित्तीय संकट : गुणराज लोहनी

नयाँ—साम्राज्यवादी देशहरूको उदय, विकसित आर्थिक र वित्तीय संकट : गुणराज लोहनी

दोस्रो विश्वयुद्धको समापनदेखि अति महाशक्तिशाली देशहरू मूलरूपमा पूर्व सोभियत संघ र संयुक्त राज्य अमेरिकाका ध्रुवमा विश्व विभाजित भएको थियो । सोभियत संघले समाजवादी खेमाको नेतृत्व गरेको थियो भने अमेरिकाले अन्य साम्राज्यवादी र पुँजीवादी देशहरूको नेतृत्व गरेको थियो । सोभियत संघमा…

Read More
हिटलरी फासिवाद र ओली–प्रचण्डको सामाजिक फासिवाद

हिटलरी फासिवाद र ओली–प्रचण्डको सामाजिक फासिवाद

बीसौँ शताब्दीको सुरु तथा पहिलो र दोस्रो दशकमा युरोपले पहिलो विश्वयुद्ध भोग्यो । कारण अरू केही थिएन, त्यो पुँजीवादमा आएको महासङ्कटलाई टार्ने वा लुकाउने पुँजीवादी योजना थियो । त्यो पुँजीवादी अर्थशास्त्रको गलत नीतिको उपज थियो । उत्पादन, विनिमय र उपभोग…

Read More
रातो सुटकेसभित्रको कमलपित्ते रोगी : गुणराज लोहनी

रातो सुटकेसभित्रको कमलपित्ते रोगी : गुणराज लोहनी

२०७४ फागुन ३ गते गठन भएको केपी शर्मा ओलीको सरकारले यही २०७५ जेठ ७ गतेका दिन राष्ट्रपति विद्या भण्डारीको सम्बोधनमार्फत नीति तथा कार्यक्रम ल्यायो । त्यसैगरी जेठ १४ गते अर्थमन्त्री युवराज खतिवडाले ‘आर्थिक सर्वेक्षण २०७४/०७५’ सार्वजनिक गरेका थिए र जेठ…

Read More
सुकुमबासी समस्याबारे केही कुरा : विप्लव, महासचिव – नेकपा

सुकुमबासी समस्याबारे केही कुरा : विप्लव, महासचिव – नेकपा

सुकुमबासी वर्ग सर्वहारावर्ग र कम्युनिस्टसँग नजिकको वर्ग हो । यद्यपि सर्वहारावर्ग पुँजीवादी उत्पादन सम्बन्ध र पुँजीवादी व्यवस्थाको उपज हो भने सुकुमबासीचाहिँ सामन्ती उत्पादन सम्बन्ध र सामन्तवादी व्यवस्थाको उपज हो । सर्वहारावर्ग औद्योगिक उत्पादन सम्बन्धको विकासद्वारा पैदा भएको हो भने सुकुमबासीवर्ग…

Read More
आठौँ महाधिवेशन र कम्युनिस्ट कार्यभार : प्रकाण्ड, प्रवक्ता, नेकपा

आठौँ महाधिवेशन र कम्युनिस्ट कार्यभार : प्रकाण्ड, प्रवक्ता, नेकपा

हाम्रो पार्टीको महान् एवम् ऐतिहासिक आठौँ महाधिवेशन सम्पन्न भएको छ । हजारौँ पार्टी सदस्य र कार्यकर्ता भएको पार्टीको महाधिवेशन देश–विदेशबाट सहभागी भएका कार्यकर्ता र हजारौँ जनताको उपस्थितिमा काठमाडौँको खुलामञ्चमा पार्टी महासचिव क. विप्लवद्वारा आगामी फागुन १ गते उद्घाटन भएको थियो…

Read More
पूर्वी नेपालमा क्रान्तिकारी आन्दोलनको समस्या : अनिल विरही

पूर्वी नेपालमा क्रान्तिकारी आन्दोलनको समस्या : अनिल विरही

हरेक अस्तित्वजस्तै पूर्व र पश्चिम शब्दहरू पनि सापेक्षिक विषय हुन् किनकि सेती र महाकालीका नेपालीहरू कर्णाली पूर्वलाई पूर्विया भन्छन् । काठमाडौंबाट हेर्दा पोखरासमेत पश्चिम देखिन्छ भने बनेपा पूर्वमा देखिन्छ तर विराटनगरबाट हेर्दा कोशीपूर्वको भू–भाग मात्र पूर्व देखिन्छ । यद्यपि महेन्द्र…

Read More
गठबन्धनको राजनीति र मानवअधिकार : एकराज भण्डारी, वरिष्ठ अधिवक्ता तथा  अध्यक्ष, जनअधिकार अभियान नेपाल

गठबन्धनको राजनीति र मानवअधिकार : एकराज भण्डारी, वरिष्ठ अधिवक्ता तथा अध्यक्ष, जनअधिकार अभियान नेपाल

राजनीतिक अवस्था संविधान घोषणाको साढे दुई वर्ष बितिसकेको छ । स्थानीय निकाय गठन भएको पनि एक वर्ष भइसक्यो । सङ्घीय र प्रान्तीय सदनहरूको निर्वाचन पनि सम्पन्न भइसकेका छन् । गठबन्धनका रूपमा रही सरकार बनाएका दुई पार्टी नेकपा एमाले र नेकपा…

Read More
कोरियाली प्रायःद्वीपमा अमेरिकी कालो बादल

कोरियाली प्रायःद्वीपमा अमेरिकी कालो बादल

पुँजीवाद र पुँजीपतिहरूमा इमानदारी र नैतिकता दुर्लभ मात्रामा मात्रै हुने गर्दछ । पुँजीवादको त्यो प्रवृत्ति समग्र समाजमा नै जब्बर रूपमा देखापरेको छ । पुँजीपतिहरू आफैँ नियम, कानुन र सहमतिको निर्माण गर्छन् तर त्यो आफ्नो सापेक्षतामा मात्र लागू गर्न खोज्छन् ।…

Read More
भारतीय क्याम्प हटाउने  मोरङबासीलाई सलाम ! – अनिल विरही

भारतीय क्याम्प हटाउने मोरङबासीलाई सलाम ! – अनिल विरही

२०६५ साल (सन् २००८) मा कोसी नदीको पुल बाढीका कारण क्षतिग्रस्त भएपछि नेपालका सवारीसाधनलाई प्रवेश इजालत दिन कठिनाइ भएको (जानाजान कठिनाइ उत्पन्न गरेको) कारण नेपालका अधिकारीहरूको अनुरोधमा विराटनागरमा भारतीय क्याम्प कार्यालय स्थापना गरिएको थियो । प्रचण्डले आफ्नो भारत प्रमणको समयमा…

Read More
सामाजिक दलाल पुँजीवाद र सुधारको चरित्र : धर्मेन्द्र बास्तोला

सामाजिक दलाल पुँजीवाद र सुधारको चरित्र : धर्मेन्द्र बास्तोला

अन्डरलाइन कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारको व्यवहार सामाजिक दलाल पुँजीवादी हुनेछ भन्ने राजनीतिक संश्लेषण हाम्रो पार्टीले धेरै पहिले अथवा २०७४ सालको चुनावी परिणाम र सरकार बनाउने प्रक्रियामा नै गरेको थियो । त्यो एउटा वैज्ञानिक विश्लेषणका आधारमा गरिएको थियो । हामीले…

Read More