स्मृतिमा सहिद कृष्ण सेन ‘इच्छुक’  – बन्धु चन्द

स्मृतिमा सहिद कृष्ण सेन ‘इच्छुक’ – बन्धु चन्द

२०३६/०३७ सालतिर हामी साना स्कुले विद्यार्थी थियौँ । त्यसबेलाका पाठ्यपुस्तकमा लेखिएका गीत, कविता, कथा, निबन्ध निकै रुचिका साथ पढिन्थ्यो । अझ गीत र कविताहरू त भाका हालेर गाउन र वाचन गर्न झनै रमाइलो हुन्थ्यो । त्यतिबेला पाठ्यपुस्तकभन्दा बाहिरका किताबहरू विरलै…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव

गताङ्कबाट क्रमश हामी आज जस्तो समाज, अर्थ–राजनीतिक सम्बन्ध र वर्गहरूको विशेषतामा छौँ, लेनिन र माओले क्रान्ति गर्नुहुँदाको जस्तो विशेषतामा छैनौँ । हामी फरक र नयाँ खालको विशेषतामा छौँ । लेनिनभन्दा एक सय वर्षअगाडि र माओभन्दा पौने सय वर्षअगाडि आउँदा विश्व…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादको आगमनप्रति मानव–दुनियाँ असीमित प्रकारले लालायित मात्र छैन, विश्वस्त पनि छ । दुनियाँ एक दिन मुक्त, समृद्ध र समानतापूर्ण युगमा प्रवेश गर्नेछ भन्नेमा धनको मातले उपभोगवादको नसामा डुबेका मूर्ख परजीवीबाहेक कुनै पनि सचेत र ज्ञानी मान्छे पूर्ण सहमत छ…

Read More
सेलाए माओवादी अस्तु : सन्तोष बुढा मगर

सेलाए माओवादी अस्तु : सन्तोष बुढा मगर

माओवादी आन्दोलनलाई पूर्णतः अन्त्य गर्ने साम्राज्यवादी योजनाको अन्तिम दाहसंस्कार गर्ने क्रिया एमालेका नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई साम्राज्यवादी योजनामै दासढुंगामा त्रिशुली नदीमा फालिएको दिन पारेर बडो हर्षोल्लासका साथ सम्पन्न गरेका छन् । मलाई थाहा भएन, यो उहाँहरूलाई फालिएकोमा हर्षोल्लास…

Read More
झापा विद्रोहको बदलिएको अनुहार : अनिल विरही

झापा विद्रोहको बदलिएको अनुहार : अनिल विरही

पृष्ठभूमि २०१९ सालमा भएको नेकपाको तेस्रो राष्ट्रिय अधिवेशन (महाधिवेश) ले ‘राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम’ र तुलसीलाल अमात्यलाई महासचिव चयन ग¥यो । विघटित संसद्को पुनरस्थापना र संवैधानिक राजतन्त्र तात्कालिक कार्यक्रम बनायो । तेस्रो महाधिवेशनले राजाका घोषित दलाल केशरजंग रायमाझी गुटलाई पराजित त…

Read More
क्रान्तिबिउ छर्दै राज्य : प्रकाश अधिकारी

क्रान्तिबिउ छर्दै राज्य : प्रकाश अधिकारी

राज्य आफ्नो घरमा काम गरिरहेका राजनीतिक आस्थाका बन्दीहरूलाई दमन गर्ने बाटोमा लागिपरेको छ । राज्यले आफ्नो हर्कत देखाइराखेको छ । निरीह जनतालाई दमन गर्ने कार्यले अझ जनतामा विद्रोहको भावना बढ्छ भन्ने हेक्का राज्यसँग हुनुपर्ने हो । अझ यो सरकारका प्रमुखहरू…

Read More
एमाले र प्रचण्ड माकेको एकता

एमाले र प्रचण्ड माकेको एकता

अन्डरलाइन नेकपा गएको असोज १७ गते वाम गठबन्धनको नाममा चुनावी तालमेल गरेर चुनावपछि तुरुन्त एकता गर्ने कुरा १६ बुँदेमा समावेश गरेका थिए तर चुनावपछि सरकार गठनसँगै एकता गर्ने भने । चुनावपछि पनि उनीहरूको एकता सम्भव भएन । एमालेको नेतृत्वको सरकारमा…

Read More
नेकपाले कम्ती सङ्घर्ष गरेन त्यो विराटनगरकाे भारतीय क्याम्प हटाउन – अनिल विरही

नेकपाले कम्ती सङ्घर्ष गरेन त्यो विराटनगरकाे भारतीय क्याम्प हटाउन – अनिल विरही

२०६५ सालमा कोशी नदीमा ठूलो बाढी आई बाँधको ढोका समयमा नखोलिदिएको कारण क्षमताभन्दा बढी पानी जम्मा भई बाँध फुटेर नेपालका सयौं गाउँ–सहर (इटहरी, इनरुवा, विराटनगरसमेत) पिल्सिएका थिए । भारतले नेपाललाई बाढीको चपेटामा पार्ने, त्यसको निहुँमा बाढी नियन्त्रण कार्यालय बनाउने र…

Read More
नेपाल–भारत सम्बन्ध र युद्धको संकेत

नेपाल–भारत सम्बन्ध र युद्धको संकेत

भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपालको भ्रमणमा रहेको समय पारी भारतीय जनता पार्टीबाट विधानसभामा प्रतिनिधित्व गर्ने एकजना सदस्य कृति आजादले नेपालको भू–भाग भारतलाई फिर्ता गर्नुपर्ने तर्क गरेका छन् । नेपाली सञ्चारमाध्यममा प्रकाशित भएअनुसार उनले सामाजिक संजादमा ट्वीट गर्दै भनेका थिए, “आदरणीय…

Read More
मोदीको नेपाल भ्रमण : ओली लम्पसार – गुणराज लोहनी

मोदीको नेपाल भ्रमण : ओली लम्पसार – गुणराज लोहनी

      भ्रमणमा भारतीय सेनाको आतंक भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भएको वैशाख २८ र २९ गतेको भ्रमणको तयारीका नाममा नेपालमा एउटा सार्वभौम राष्ट्रभित्र हुनेभन्दा नहुने धेरै क्रियाकलापहरू भइरहेका थिए । मोदी आउनुभन्दा १० दिनअगाडिदेखि भारतीय सुरक्षाफौज अत्याधुनिक हतियार,…

Read More