नेकपा कैलालीद्वारा जिल्ला सदस्य रावतप्रति श्रद्धाञ्जली

नेकपा कैलालीद्वारा जिल्ला सदस्य रावतप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले आफ्नो पार्टीका जिल्ला सदस्य राजबहादुर रावतको निधन भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेको छ । नेकपा कैलालीका सेक्रेटरी करणले सोमबार शोक वक्तव्य जारी गर्दै रावतको निधनले आफ्नो पार्टीलाई अपूरणीय क्षति…

Read More
लिदी : जहाँ एकै ठाउँमा २२ जना पुरिए र १७ जना अझै बेपत्ता छन्

लिदी : जहाँ एकै ठाउँमा २२ जना पुरिए र १७ जना अझै बेपत्ता छन्

काठमाडौँ : नेपालमा दुई महिनाअघि सुरु भएको मनसुनपछि बाढीपहिरोका ठूलठूला घटना भए । कोरोना महामारीले भन्दा पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या दोब्बरजस्तै भएको छ । पछिल्लो समय सबैभन्दा ठूलो सङ्ख्यामा पहिरोमा परेका सिन्धुपाल्चोकको लिदीका ३९ जनामध्ये मृत्यु हुनेको…

Read More
कोरोना सङ्क्रमणबाट भारतका अर्का मन्त्री पनि मरे

कोरोना सङ्क्रमणबाट भारतका अर्का मन्त्री पनि मरे

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणबाट भारतमा एक मन्त्रीको ज्यान गएको छ । भारतको उत्तरप्रदेशका सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षामन्त्री चेतन चौहानको मृत्यु भएको हो । पूर्वभारतीय क्रिकेटरसमेत रहेका ७२ वर्षीय चौहानको कोरोनाका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्…

Read More
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय सात पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय सात पुग्यो

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप तीनजनाको निधन भएको छ । योसमेत नेपालमा कोरोना सङ्क्रमण भएर एक सय सातजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज दुई पुरुष र एक महिलाको निधन भएको हो…

Read More
नेपालमा पछिल्लो २४ घन्टामा ५८१ कोरोना सङ्क्रमित थपिए

नेपालमा पछिल्लो २४ घन्टामा ५८१ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा स्थास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यासँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या…

Read More
दीर्घकालीन उदय

दीर्घकालीन उदय

दीन–दुःखी, गरिबसँग वर्गप्रीत लाउँदैछु रङ्ग भर्ने क्रान्तिको नयाँ गीत बजाउँदैछु । अत्याचारमा परेका ती आमजनतालाई रोज्न बाटो विद्रोहको हरदम सिकाउँदैछु । शोषित–पीडित तिरष्कृत यी सबै जनतामा हरेस नखाई अघि बढ्ने जोस सिकाउँदैछु । वैज्ञानिक समाजवादी हाम्रो यस व्यवस्थाको दीर्घकालीन उदयको…

Read More
सरकार बचाउन केही मन्त्री र मुख्यमन्त्री फेर्ने खेलमा वली

सरकार बचाउन केही मन्त्री र मुख्यमन्त्री फेर्ने खेलमा वली

काठमाडौँ : पार्टीभित्रको किचलो साम्य पार्न भन्दै गठन गरिएको सुझाव कार्यदल जन्मिनासाथ विवादमा परेपछि सरकारी पार्टीका प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी वली केही मन्त्री र केही प्रदशेका मुख्यमन्त्री फेरेर आफूमाथिको प्रहार कम गर्ने र सरकार टिकाउने खेलमा लागेको स्रोतहरूले बताएका…

Read More
रुसले बनाएको कोरोनाविरुद्धको खोपको उत्पादन सुरु, अगस्टभित्रै विश्वलाई उपलब्ध गराउने प्रतिबद्धता

रुसले बनाएको कोरोनाविरुद्धको खोपको उत्पादन सुरु, अगस्टभित्रै विश्वलाई उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौँ : रुसले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले खोपको पहिलो ब्याच बनाइसकेको जनाएको छ । रुसले खोपलाई राष्ट्रिय मान्यता दिइसकेको छ भने दर्ता पनि गरिसकेको छ । अहिले रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू…

Read More
नेपाली सेनाभित्र ठूलो आर्थिक घोटाला, एक करोड ५२ लाख २७ हजार हिनामिना गर्ने महासेनानी राणा बर्खास्त

नेपाली सेनाभित्र ठूलो आर्थिक घोटाला, एक करोड ५२ लाख २७ हजार हिनामिना गर्ने महासेनानी राणा बर्खास्त

काठमाडौँ : तुलनात्मक रूपमा कम विवादमा देखिने ठानिएको नेपाली सेनाभित्र ठूलो आर्थिक घोटाला हुने गरेका समाचारहरू सार्वजनिक हुन थालेका छन् । आफ्नै कानुन र आफ्नै अदालत रहेकाले सेनाभित्रका कयौँ काण्ड तथा घोटालाहरू सार्वजनिक भएका पाइँदैनन् तर भ्रष्टाचार र घोटाला थेगिनसक्नु…

Read More
आज चट्याङसहित ठूलो वर्षा हुने मौसम पूर्वानुमान

आज चट्याङसहित ठूलो वर्षा हुने मौसम पूर्वानुमान

काठमाडौँ : मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आज देशका विभिन्न ठाउँमा चट्याङसहित ठूलो पानी पर्नसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

Read More