जनगणतन्त्र कोरिया परमाणु अस्त्र सम्पन्न मुलुक रहेको अमेरिकाको स्वीकारोक्ति

जनगणतन्त्र कोरिया परमाणु अस्त्र सम्पन्न मुलुक रहेको अमेरिकाको स्वीकारोक्ति

काठमाडौँ : संसारबाटै कम्युनिस्ट विचार र सत्तालाई ध्वस्त बनाउने लक्ष्य लिएर प्रतिक्रान्तिकारी युद्ध लाद्दै आएको साम्राज्यवादी मुलुक अमेरिकाले पहिलोपटक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) लाई पारमाणविक शस्त्रास्त्र सम्पन्न मुलुकका रुपमा स्वीकार गरेको छ । अमेरिकाले यसअघि यो कुरा स्वीकार नगरी निर्मित शस्त्रास्त्र…

Read More
उमा भुजेल साधारण तारेखमा रिहा, अदालत प्रहरीको नियन्त्रणमा

उमा भुजेल साधारण तारेखमा रिहा, अदालत प्रहरीको नियन्त्रणमा

काठमाडौँ : नेकपाकी नेत्री उमा भुजेल ‘शिलु’ लाई जिल्ला अदालत सुनसरीले भदौ २ गते भएको थुनछेक आदेश गर्दै सादा तारेकमा रिहा गरेको छ तर प्रहरीले जिल्ला अदालत नै घेरेर राखेको छ । शिलुले अभियोगसहित पक्राउ पुर्जी दिन माग गरेकी छिन्…

Read More
एकै दिन सातजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११४ पुग्यो, १ हजार १६ सङ्क्रमित थपिए

एकै दिन सातजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११४ पुग्यो, १ हजार १६ सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा एकै दिन १ हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार थपिएको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ । यस्तै मङ्गलबार थप ७ जनाको कोरोनाबाट मृत्यु भएको…

Read More
जीवनको अन्तिम क्षणसम्म सहिदले देखाएको बाटोमा लडिरहनेछु : सुदर्शन

जीवनको अन्तिम क्षणसम्म सहिदले देखाएको बाटोमा लडिरहनेछु : सुदर्शन

काठमाडौँ : हाल नख्खु कारागारमा रहेका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले रामवृक्ष यादवलगायत सहिदहरूले कोरेको बाटोमा जीवनको अन्तिम क्षणसम्म पनि अघि बढिरहने र लडिरहने बताएका छन् । नख्खु कारागारमा मङ्गलबार आयोजित सहिद रामवृक्ष यादवको स्मृतिमा आयोजित…

Read More
आफ्नै बारेमा रामवृक्ष यादव

आफ्नै बारेमा रामवृक्ष यादव

म विद्यार्थी जीवनबाट नै समाजसेवाप्रति चाख राख्ने गर्थें । ०२२ सालमा एसएलसी पास गरी गाउँकै प्राथमिक विद्यालयमा काम गर्न थालेँ । ०२५ सालमा नर्मल तालिम (वीरगन्ज) पास गरी गाउँकै विद्यालयमा प्रअको पदमा नियुक्त भएँ । आफ्नो पदप्रति बफादार रही गाउँसमाजका…

Read More
चितवनमा एउटै ब्यारेकका ४२ प्रहरी कोरोना सङ्क्रमित

चितवनमा एउटै ब्यारेकका ४२ प्रहरी कोरोना सङ्क्रमित

काठमाडौँ : कोभिड नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिने स्वाथ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोनाको पहिलो निशानामा पर्ने गरेका छन् । यसैबीच चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा…

Read More
सहिद रामवृक्ष यादवको रगतमाथि खेलबाड

सहिद रामवृक्ष यादवको रगतमाथि खेलबाड

‘इमानदार र बहादुर छोराछोरीहरू आमाको गर्भबाट होइन, वर्गसङ्घर्षको भट्टीबाट जन्मिन्छन् ।’ – क.माओ सङ्क्षिप्त जीवनी सहिद रामवृक्षको वास्तविक जीवन वर्गसङ्घर्षबाटै सुरु भयो र सहादत पनि वर्गसङ्घर्षको बीचबाटै भयो । रामलखन यादव र सम्पतीदेवी यादवको कोखबाट २००३ सालमा कमरेड रामवृक्ष यादवको…

Read More
सरकारी नेकपाको सचिवालय बैठकमा भनाभन, वामदेवले भने– यो कार्यदल के हो ?

सरकारी नेकपाको सचिवालय बैठकमा भनाभन, वामदेवले भने– यो कार्यदल के हो ?

काठमाडौँ : सरकारी नेकपाको सोमबार बसेको सचिवालयको बैठकमा अनौठा दृश्यहरू देखिएको सार्वजनिक भएको छ । पार्टीविभाजन रोक्न र प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी वलीमाथि दुवै पदबाट राजीनामा दिन परेको दबाब मत्थर गर्न गठित ६ सदस्यीय कार्यदलका बारेमा उपाध्यक्ष वामदेव गौतमले…

Read More
आज सहिद रामवृक्षको स्मृति दिवस

आज सहिद रामवृक्षको स्मृति दिवस

काठमाडौँ : आज अर्थात् भदौ २ गते तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस हो । धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले बर्मझियामै हत्या गरेका थिए । २०५१ साल भदौ १…

Read More
एसईईमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ आफ्नो नतिजा

एसईईमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ आफ्नो नतिजा

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । परीक्षा बोर्डका अनुसार यस वर्ष ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ । गत चैत ६ हुने तय…

Read More