पोर्चुगलमा मनाइयो माओको १२८ औँ जन्मदिवस

पोर्चुगलमा मनाइयो माओको १२८ औँ जन्मदिवस

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको जानकारी प्राप्त भएको छ । विश्व सर्वहारा वर्गका महान् नेता माओको १२८ औँ जन्मदिवसका अवसरमा सम्पन्न उक्त भेलामा नेपाली जनप्रगतिशील मोर्चाका विश्वभरिका नेताहरूले शुभकामना पठाएका थिए । नेपाली…

Read More
विद्यार्थी अभियान सुरु

विद्यार्थी अभियान सुरु

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी अर्घाखाँचीले विद्यार्थी अभियान सुरु गरेको छ । आइतबार अभियानका क्रममा जिल्लास्थित ज्ञानप्रकाश मावि डिभर्नामा ३५ सदस्यीय एकाइ समिति निर्माण गरिएको क्रान्तिकारीले जनाएको छ । ‘शैक्षिक गुणस्तर सुधार र शिक्षालयमा हुने भ्रष्टाचारका…

Read More
हामी यहाँ छौँ

हामी यहाँ छौँ

समृद्ध नेपाल, सुखी नेपालीको भजन टाँस्नेहरू आजभोलि माइतीघरतिर ‘हामी यहाँ छौँ’ टाँसिरहेछन् सडकमा ‘हामी यहाँ छौँ’ भन्नेहरू उखु किसानहरू कहाँ छन्, देख्न सकिरहेका छैनन् आफू यहाँ छौँ भनेर पोस्टर टाँस्नेहरू कोरोना कहरले जनजीवनको अस्तव्यस्तता बुझ्दैनन् छातीमा हामी यहाँ छौँ टाँस्नेहरूलाई…

Read More
बाजुरा जेलका बन्दीहरूले मनाए १२८ औँ माओ दिवस

बाजुरा जेलका बन्दीहरूले मनाए १२८ औँ माओ दिवस

काठमाडौँ : बाजुरा कारागारमा रहेका आस्थाका बन्दीहरूले १२८ औँ माओ दिवस भव्य रूपमा मनाएका छन् । बाजुरा कारागारमा रहेका प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले जेलभित्रै १२८ औँ माओ दिवस मनाएका हुन् । प्राप्त समाचारअनुसार बन्दीहरूले रुसका क्रान्तिनायक जोसेफ स्टालिनको जन्मउत्सव पनि माओ…

Read More
लोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा

लोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम पार्टीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीलाई गिरफ्तार गरी सरकारले झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको भन्दै बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतवनी दिएको छ । इन्चार्ज नवीन र सेक्रेटरी आखिरले विज्ञप्ति जारी गरी मङ्गलसेन…

Read More
सङ्खुवासभामा दोहोरो भिडन्त भएको होइन, सर्वसाधारणमाथि दमन चलाउने कार्यको प्रतिरोध गर्छौं : प्रकाण्ड

सङ्खुवासभामा दोहोरो भिडन्त भएको होइन, सर्वसाधारणमाथि दमन चलाउने कार्यको प्रतिरोध गर्छौं : प्रकाण्ड

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्डले सङ्खुवासभामा दोहोरो भिडन्त भएको हल्ला फिँजाई सरकारले सर्वसाधारणमाथि दमन चलाएको भन्दै यस्तो कार्य जारी राखिए प्रतिरोध गर्ने चेतावनी दिएका छन् । प्रकाण्डले आइतबार साँझ विज्ञप्ति जारी गर्दै जिल्लाको चैनपुर नपा ४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी…

Read More
वर्तमान सत्ताको नयाँ विकल्प प्रस्तुत गर्दै नेकपा

वर्तमान सत्ताको नयाँ विकल्प प्रस्तुत गर्दै नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा १२८ औँ माओ दिवस भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका नेता, कार्यकर्ता, जनमुक्ति सेना र जनसमुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पार्टी महासचिव विप्लव, सञ्चालन प्रकाण्ड र स्वागत मन्तव्य कञ्चनले…

Read More
नेकपा कैलालीले मनायो माओ दिवस

नेकपा कैलालीले मनायो माओ दिवस

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले १२८ औँ माओ दिवस कैलालीको भजनी नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा कैलालीका नेता–कार्यकर्ता तथा आमजनसमुदायको भव्य उपस्थिति रहेको जनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा कैलालीका सेक्रेटरी करन थारूले दलाल संसदीय…

Read More
३७ दिनपछि नेकपाका युवा नेता पूर्ण सिंह रिहा

३७ दिनपछि नेकपाका युवा नेता पूर्ण सिंह रिहा

गुल्मी : नेकपा पाल्पा इन्चार्ज पूर्णबहादुर सिंह ३७ दिन लामो हिरासतबाट मुक्त भएका छन् । त्यसैगरी उनीसँगै मगर मुक्ति मोर्चा नेपालका नेता मीनबहादुर आले पनि रिहा भएका छन् । उच्च अदालत बुटवलले बिहीबार नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश…

Read More
रामेछापमा १२८ औँ माओ दिवस भव्य

रामेछापमा १२८ औँ माओ दिवस भव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १२८ औँ माओ दिवस विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । प्राप्त समाचारअनुसार कार्यक्रमको अध्यक्षता जिल्ला समिति सदस्य प्रवीणले र कार्यक्रम सञ्चालन रजितले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्य…

Read More