नेकपासहित चार पार्टीबीच वैकल्पिक सत्ताका लागि रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति

नेकपासहित चार पार्टीबीच वैकल्पिक सत्ताका लागि रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक पार्टीका बीच केपी वली सरकारको फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा पूर्ण श्रेष्ठलाई रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा पूर्ण श्रेष्ठलाई रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले मञ्चका महासचिव पूर्ण श्रेष्ठलाई २०७७ पुस ९ गते बिहान १० बजे सरकारले बिनाकारण गिरफ्तार गरेर दुःख दिएको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । समन्वय समितिका अध्यक्ष कमानसिंहले सोमबार विज्ञप्ति जारी…

Read More
नेकपाका ६ जना जिल्ला नेता–कार्यकर्ता रिहा

नेकपाका ६ जना जिल्ला नेता–कार्यकर्ता रिहा

लमजुङ : जिल्ला अदालत लमजुङमा धरौटी राखेर मुक्त भएलगत्तै फेरि गिरफ्तार गरिएका नेकपा लमजुङका जिल्ला इन्चार्ज आक्रोशलगायत छजना सोमबार रिहा भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई विभिन्न बहाना बनाएर फेरि गिरफ्तार गरिए अदालतको मानहानि मुद्दामा कारबाही गर्ने चेतावनी दिएपछि उनीहरू…

Read More
केपी वलीले सङ्कटकाल घोषणा गर्नसक्ने भन्दै बौद्धिकहरूद्वारा प्रतिरक्षामा रहन आह्वान

केपी वलीले सङ्कटकाल घोषणा गर्नसक्ने भन्दै बौद्धिकहरूद्वारा प्रतिरक्षामा रहन आह्वान

काठमाडौँ : कायठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले केपी वलीलेको असंवैधानिक कदमको विरोध गर्दै शक्तिशाली जनआन्दोलनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । ‘नयाँ पार्टी नेपाल’ ले ‘नेपालको राजनीतिक अवस्था र त्यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले वलीको कदमको निन्दा पनि…

Read More
नेपालमा आज ७१८ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८३२ पुग्यो

नेपालमा आज ७१८ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८३२ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७१८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५० हजार ५८१ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ८ प्रतिशत हो । यसैगरी…

Read More
अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

पोखरा : ‘सामाजिक दलाल फासिवादी प्रतिबन्धको प्रतिरोध गरौँ ! २३ औँ जिल्ला सम्मेलन सानदार रूपले सफल पारौँ ! नारासहित १२८ औँ माओ दिवसका अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औँ जिल्ला सम्मेलनपछि प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई गिरफ्तार गरेको छ…

Read More
अमेरिकामा १ करोड ९५ लाख ७३ हजार कोरोना सङ्क्रमित, ३ लाख ४१ हजारको मृत्यु

अमेरिकामा १ करोड ९५ लाख ७३ हजार कोरोना सङ्क्रमित, ३ लाख ४१ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ९५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख २७ हजार ७४० जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको हो ।…

Read More
न्यौपाने र तोलाङ्गीलाई बिनासर्त तत्काल रिहा गर : ट्रेड युनियन महासङ्घ

न्यौपाने र तोलाङ्गीलाई बिनासर्त तत्काल रिहा गर : ट्रेड युनियन महासङ्घ

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सरकारले महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला महासङ्घका अध्यक्ष नारायण तोलाङ्गीलाई बिनाकारण गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । महासङ्घका संयोजक…

Read More
माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

बुटवल : नेपालमा केपी वली–प्रचण्ड–नेपाल समूहले कम्युनिस्टका नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै कम्युनिस्ट पार्टीलाई बदनाम गराइरहेको बेला माओ दिवसको महत्व अझ बढेको समाजका बौद्धिकहरूले बताएका छन् । १२८ औँ माओ दिवसका सन्दर्भमा बुटवलमा आयोजित कार्यक्रममा वक्ताहरूले माओको योगदानलाई चिनियाँ…

Read More
मण्डिखाटार घटनामा आपराधिक तत्वको हात : नेकपा

मण्डिखाटार घटनामा आपराधिक तत्वको हात : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको मण्डिखाटारस्थित मनोहरराज घिमिरेको घरमा आपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर आक्रमण गरेको बताएको छ । नेकपाका काठमाडौँ सेक्रेटरी पवनले आइतबार विज्ञप्ति जारी गरी उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको र घटनाको अनुसन्धान गर्दा आर्थिक…

Read More