नेपालमा आज ६०० जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८४७ पुग्यो

नेपालमा आज ६०० जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८४७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६०० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ९ प्रतिशत हो । यसैगरी…

Read More
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न अखिल क्रान्तिकारीको चेतावनी

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी कक्षा ११ को पाठ्यक्रमको विवादसम्बन्धी समस्यालाई यथाशीघ्र हल गरी विद्यार्थीहरूको शैक्षिक सत्र खेर जान नदिन तत्काल आवश्यक निर्णय लिन सम्बन्धित निकायहरूसँग जोडदार माग गरेको छ ।…

Read More
कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १८ लाखनजिक

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १८ लाखनजिक

काठमाडौँ : विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट १७ लाख ९६ हजार २६९ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको र सङ्क्रमितमध्ये २ करोड २१ लाख ९३ हजार ७९१ जना…

Read More
पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानै लागू गर्ने भन्ने विषयमा सरकार अहिलेसम्म पनि गम्भीर नदेखिएको भन्दै कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा विरोध प्रदर्शन गरेको छ । कोरोना महामारीले लामो समयसम्म पठनपाठन बन्द रहेको…

Read More
शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको ५ दिने अल्टिमेटम

शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको ५ दिने अल्टिमेटम

कपिलवस्तु : अखिल क्रान्तिकारी कपिलवस्तुले अङ्गे्रजी शिक्षा, सर्टिफिकेटका नाममा शिक्षा नामावलीविपरीत लिएको शुल्क अभिभावकलाई फिर्ता गर्न ५ दिने अल्टिमेटम दिएको छ । अखिल क्रान्तिकारीले कोरोना सङ्कट र विद्यालय बन्दाबन्दीको अवधिको समेत शुल्क असुल गरेको भन्दै त्यसो नगर्न पटकपटक अनुरोध गर्दा…

Read More
वैकल्पिक सत्ताको खोजी

वैकल्पिक सत्ताको खोजी

हरेक पतनशील वस्तुको विकल्प हुन्छ । मानिस चेतनशील र सामूहिक श्रममा विश्वास गर्ने प्राणी भएकाले उसले आफ्ना लागि, आफ्नो समुदायका लागि, आफ्नो वर्गका लागि नयाँ, विश्वासिला, भरपर्दा विकल्पहरू तयार गरिरहेको हुन्छ । सामाजिक प्राणी हुनुको नाताले मानिस जन्मजात स्वार्थी, विवेकहीन…

Read More
नेपालमा आज ७३१ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ७३१ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७३१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ८ प्रतिशत हो । यसैगरी…

Read More
नयाँ क्रान्तिका सङ्केतहरू देखिएका छन्, संयुक्त मोर्चा कसेर सडक तताउने बेला आयो – सुदर्शन

नयाँ क्रान्तिका सङ्केतहरू देखिएका छन्, संयुक्त मोर्चा कसेर सडक तताउने बेला आयो – सुदर्शन

काठमाडौँ : माओवादी सिद्धान्तका प्रतिपादक माओको १२८ जन्म दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपाली भूमिमा माओको अन्तरविरोधको सिद्धान्तलाई दह्रोसँग पकड्दै क्रान्तिकारीहरूले अन्तरविरोधको सही सञ्चालन गर्नेबेला आएको बताएका छन् । देशमा देखिएको अहिलेको समस्या कुनै…

Read More
अमेरिकामा १ करोड ९७ लाख ८१ हजार कोरोना सङ्क्रमित, ३ लाख ४३ हजारको मृत्यु

अमेरिकामा १ करोड ९७ लाख ८१ हजार कोरोना सङ्क्रमित, ३ लाख ४३ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ९७ लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ८६ हजार २९६ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको…

Read More