उचाइ लिँदै नयाँ क्रान्ति

उचाइ लिँदै नयाँ क्रान्ति

काठमाडौँ : नेपालमा १० वर्षसम्म जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी) ले आफ्नै जनसत्ता, आफ्नै जनसेनासहित देशको ८० प्रतिशत भूगोल नियन्त्रण गरेको थियो । माओवादी जनयुद्धको बेला रणनीतिक इलाकाहरूमा भीषण मोर्चाबन्दी युद्ध चलिरहेको समयमा आधारइलाकामा जनताको आफ्नै व्यवस्था नयाँ जनवादी…

Read More
दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

संसारभर असफल, बदनाम र विभेदकारी साबित भइसकेको दलाल पुँजीवादी शासनसत्ता नेपालमा पनि मृत्युको मुखमा पुगेर अन्तिम निःश्वास लिइरहेको छ । सामन्तवादको अवशेषका रूपमा रहेको राजतन्त्रात्मक संसदीय व्यवस्थाको असफलतासँगै नेपालमा २०५२ सालमा जनयुद्ध आरम्भ भएको थियो । हजारौँको बलिदानपछि नेपालमा नयाँ…

Read More
उत्पादन सङ्घर्षमा पनि सामना परिवार अब्बल

उत्पादन सङ्घर्षमा पनि सामना परिवार अब्बल

समर झुसे : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवार सांस्कृतिक अभियानका साथै उत्पादन सङ्घर्षमा पनि अब्बल देखिएको छ । परिवारका कलाकारहरूले लगातार दुई सातासम्म ओखर उत्पादनमा सहभागी भएर आफूलाई अब्बल देखाएका हुन् । मङ्सिर २३ गतेबाट सुरु भई…

Read More
रातो खबरको निर्देशकमा श्रेष्ठ, विरहीको बिदाइ

रातो खबरको निर्देशकमा श्रेष्ठ, विरहीको बिदाइ

काठमाडौँ : नेकपाले पार्टीको केन्द्रीय प्रकाशन, सूचना तथा प्रचार–प्रसार विभागको निर्देशकको जिम्मा पार्टी केन्द्रीय सदस्य वसन्त श्रेष्ठलाई दिएको छ । यसअघि विभागको निर्देशक अनिल शर्मा ‘विरही’ थिए । विरहीलाई सरकारले लामो समयदेखि विभिन्न झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा राख्दै…

Read More
नेकपाद्वारा देशभर ब्युरोस्तरीय राजनीतिक–वैचारिक प्रशिक्षण

नेकपाद्वारा देशभर ब्युरोस्तरीय राजनीतिक–वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले विकसित राजनीतिक परिस्थिति र जारी क्रान्तिका बारेमा पार्टीका ब्युरोस्तरीय नेताहरूलाई राजनीतिक–वैचारिक प्रशिक्षण सञ्चालन गरेको समाचार प्राप्त भएको छ । नारायणी, लुम्बिनी, जवस, राप्ती र गण्डक ब्युरोमा प्रशिक्षण सम्पन्न भइसकेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार…

Read More
नेपालमा आज ३९० जना कोरोना सङ्क्रमित निको भए, ५ जनाको मृत्यु

नेपालमा आज ३९० जना कोरोना सङ्क्रमित निको भए, ५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३९० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ६ प्रतिशत हो । यसैगरी…

Read More
तीन दिन लगातार पानी पर्ने प्रक्षेपण

तीन दिन लगातार पानी पर्ने प्रक्षेपण

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मङ्गलबार दिउँसोबाट बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य परिवर्तनको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको…

Read More
आन्दोलनरत विद्यार्थीमाथि विश्वविद्यालय र प्रहरीले गरेको दमनप्रति अखिल क्रान्तिकारीको चेतावनी

आन्दोलनरत विद्यार्थीमाथि विश्वविद्यालय र प्रहरीले गरेको दमनप्रति अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीमाथि विश्वविद्यालय र प्रहरी प्रशासनको मिलोमतोमा गरिएको निर्मम दमन र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति सङ्गठनले चेतावनी दिएको छ । आफ्ना मागहरू विश्वविद्यालयसमक्ष राख्न पाउने विद्यार्थीको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक रहेको…

Read More
छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने र अनैतिक कार्य गर्ने शिक्षकलाई सख्त कारबाही गर्न क्रान्तिकारीको माग

छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने र अनैतिक कार्य गर्ने शिक्षकलाई सख्त कारबाही गर्न क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै मिति २०७७ साल कास्कीको पोखरा महानगरपालिका टुँडिखेलमा रहेको राष्ट्रिय माविमा भएको अङ्ग्रेजी शिक्षातर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षामा छात्रालाई विभिन्न प्रलोभनमा पारी शिक्षा नियमावालीविपरीत परीक्षा केन्द्रबाट…

Read More
गिरफ्तार गरिएकाहरुलाई रिहा गर : नेकपा

गिरफ्तार गरिएकाहरुलाई रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले यही पुष २१ गते मङ्गलबार पार्टी कामको सिलसिलामा रहकोबेला आफ्नो पार्टीका उपत्यका ब्युरो सदस्य एवम काठमाडौं जिल्ला सेक्रेटरी पवनलगायतलाई गिरफ्तार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेकपाका उपत्यका ब्युरो इन्चार्ज भरतले…

Read More