गिरफ्तार गरिएका विकलाई तत्काल रिहा गर : दलित मोर्चा

गिरफ्तार गरिएका विकलाई तत्काल रिहा गर : दलित मोर्चा

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका केन्द्रीय सदस्य तथा उपत्यका क्षेत्रीय समितिका संयोजक बिर्खबहादुर विकलाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनको कामको…

Read More
इतिहासको पुनरावृत्ति र नयाँ युगको रचनारम्भ

इतिहासको पुनरावृत्ति र नयाँ युगको रचनारम्भ

सत्तापलट र सरकार परिवर्तनको प्रक्रियामा जनताद्वारा गरिने विद्रोह, परम्परागत शक्तिद्वारा बलपूर्वक गरिने ‘कू’ वा त्यस्तै अन्य विविध गतिविधिहरूकै बीचबाट हरेक देशको इतिहास निर्माण भएको छ । समाज विकासको प्रक्रियामा त्यसप्रकारका घटनाहरू स्वतः अनिवार्य छन् जो सामाज विज्ञानको नियमका रूपमा स्थापित…

Read More
पूर्वमाओवादीका साथीहरूलाई

पूर्वमाओवादीका साथीहरूलाई

पूर्वमाओवादी आन्दोलनका साथीहरूले एकपटक नयाँ सोच बनाउनुपर्ने र साहस गर्ने बेला आएको छ । मुख्यतः नयाँ जनवाद–वैज्ञानिक समाजवादका लागि अनेकौँ दुःख कष्ट झेलेका, भीषण युद्धका मोर्चामा लडेका, आफ्नै हातले सयौँ सहयोद्धाहरूको शव व्यवस्थापन गरेका, वीर सहिदहरूलाई अँगालो हालेर मुक्ति र…

Read More
नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई केपी वली सरकारले कायरतापूर्वक गिरफ्तार गरेको छ । स्रोतका अनुसार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट नेकपा नेता कञ्चनलाई बुधबार प्रहरीले गिरफ्तार गरेको हो ।…

Read More
रुसले नेपाललाई दिने भयो २ करोड ५० लाख डोज कोरोना खोप

रुसले नेपाललाई दिने भयो २ करोड ५० लाख डोज कोरोना खोप

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणको महामारीले ग्रस्त विश्वमा सबैभन्दा पहिले खोप निर्माण गर्न सफल मुलुक रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको छ । समाचार संस्था रोयटर्सले रुसको विदेश मन्त्रालयको…

Read More
विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ लाख ६८ हजार ४१६ पुग्यो

विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ लाख ६८ हजार ४१६ पुग्यो

काठमाडौँ : विश्वमा बुधबार बिहानसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । गत २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १५ हजार ५ सयजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ६ लाख ५१ हजार ५२९ सङ्क्रमित…

Read More
जनगणतन्त्र कोरियाको महासचिवमा किम जोङ उन निर्वाचित, चिनियाँ राष्ट्रपति सीद्वारा किमलाई बधाई

जनगणतन्त्र कोरियाको महासचिवमा किम जोङ उन निर्वाचित, चिनियाँ राष्ट्रपति सीद्वारा किमलाई बधाई

काठमाडौँ : विश्व–साम्राज्यवादलाई तहसनहस पारिरहेको र आफ्नै किसिमको समाजवादको प्रयोग गरेर विश्वमै नमुना बनिरहेको शक्तिशाली मुलुक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारूढ दल कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ महाधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको…

Read More
उचाइ लिँदै नयाँ क्रान्ति

उचाइ लिँदै नयाँ क्रान्ति

काठमाडौँ : नेपालमा १० वर्षसम्म जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी) ले आफ्नै जनसत्ता, आफ्नै जनसेनासहित देशको ८० प्रतिशत भूगोल नियन्त्रण गरेको थियो । माओवादी जनयुद्धको बेला रणनीतिक इलाकाहरूमा भीषण मोर्चाबन्दी युद्ध चलिरहेको समयमा आधारइलाकामा जनताको आफ्नै व्यवस्था नयाँ जनवादी…

Read More
दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

संसारभर असफल, बदनाम र विभेदकारी साबित भइसकेको दलाल पुँजीवादी शासनसत्ता नेपालमा पनि मृत्युको मुखमा पुगेर अन्तिम निःश्वास लिइरहेको छ । सामन्तवादको अवशेषका रूपमा रहेको राजतन्त्रात्मक संसदीय व्यवस्थाको असफलतासँगै नेपालमा २०५२ सालमा जनयुद्ध आरम्भ भएको थियो । हजारौँको बलिदानपछि नेपालमा नयाँ…

Read More