रातो खबरको निर्देशकमा श्रेष्ठ, विरहीको बिदाइ

रातो खबरको निर्देशकमा श्रेष्ठ, विरहीको बिदाइ

काठमाडौँ : नेकपाले पार्टीको केन्द्रीय प्रकाशन, सूचना तथा प्रचार–प्रसार विभागको निर्देशकको जिम्मा पार्टी केन्द्रीय सदस्य वसन्त श्रेष्ठलाई दिएको छ । यसअघि विभागको निर्देशक अनिल शर्मा ‘विरही’ थिए । विरहीलाई सरकारले लामो समयदेखि विभिन्न झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा राख्दै घुमाइरहेको छ । नेकपाको केन्द्रीय प्रकाशन, सूचना तथा प्रचार–प्रसार विभागले श्रेष्ठलाई स्वागत र विरहीलाई बिदाइ गरेको छ ।

विभागले प्रतिकूल राजनीतिक अवस्थामा पनि लामो समयसम्म रातो खबरमा निर्देशकको जिम्मेवारीमा रहेर विरहीले ठूलो र अविस्मरणीय योगदान दिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :