रणनीतिक संयुक्त मोर्चा निर्माणबारे

रणनीतिक संयुक्त मोर्चा निर्माणबारे

हामी चार पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी बसेर रणनीतिक संयुक्त मोेर्चा निर्माण गरी संसदीय व्यवस्थाभित्र पैदा भएको अर्थराजनीतिक सङ्कटलाई अग्रगामी निकास दिनुपर्छ भन्नेमा सहमत भयौँ । केही समयभित्र…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन…

Read More
अब के गर्ने ?

अब के गर्ने ?

सरकार बनेको करिब तीन वर्षपछि यही पुस ५ गते प्रधानमन्त्री केपी वलीले आफ्नै पार्टीको बहुमत रहेको संसद् विघटन गर्दै चुनावको घोषणा गरे । विगत ६० वर्षमा संसद् विघटन भएको यो छैटौँपटक हो । कार्ल माक्र्सले कुनै समयमा भनेका थिए, इतिहास…

Read More
नेपालमा आज ४९५ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८९९ पुग्यो

नेपालमा आज ४९५ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८९९ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ४९५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५६ हजार १६१ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ३ प्रतिशत हो । यसैगरी…

Read More
मलाई भन्यो

मलाई भन्यो

मलाई ऊः त्यो माथि लेकको चरीले भन्यो यो साल तिमी काफल खान किन आएनौ ? ऊः त्यो पारि गाउँकी आमैले भनिन् बाबु, तिमी यो साल न्वागी खान किन आएनौ ? ऊः त्यो तल नदीले भन्यो यो साल तिमी जँघार तर्न…

Read More
वैकल्पिक सत्ताका लागि क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण तीव्र

वैकल्पिक सत्ताका लागि क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण तीव्र

काठमाडौँ : प्रधानमन्त्री केपी वलीले आफ्नो पार्टीभित्रको अन्तरविरोधलाई थेग्न नसकेको पृष्ठभूमिमा र विदेशी शक्तिकेन्द्रहरूको चललेखमा यही पुस ५ गते उनीहरूकै भाषामा ‘जननिर्वाचित प्रतिनिधिसभा’ भङ्ग गरे । आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर वलीले संसद् विघटन गरेपछि मानिसहरूले यसलाई सामान्य अवस्थामा…

Read More
दलाल संसद्‌वादको पतन र बेथान वीरता दिवसको सन्देश

दलाल संसद्‌वादको पतन र बेथान वीरता दिवसको सन्देश

विश्व–सर्वहारा वर्गका महान् गुरु दार्शनिक कार्ल माक्र्सले एउटा सन्दर्भमा भनेका थिए– इतिहास दुईपटक दोहोरिन्छ : पहिलोपटक वियोगान्तका रूपमा र दोस्रोपटक मजाक वा प्रहसनका रूपमा । आज नेपालमा संसद्‌वादको पहरेदार बनेका दलाल पुँजीवादका पक्षधरहरूले कार्ल माक्र्सले डेढ सय वर्षभन्दा पहिले भनेको…

Read More
नेपालमा आज ५७८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ५७८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५७८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ३ प्रतिशत हो । यसैगरी…

Read More
अमेरिकामा २ करोड १३ लाख ५३ हजार कोरोना सङ्क्रमित, ३ लाख ६२ हजारको मृत्यु

अमेरिकामा २ करोड १३ लाख ५३ हजार कोरोना सङ्क्रमित, ३ लाख ६२ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड १३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ९० हजार १६५ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको…

Read More