नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छैन : ओमप्रकाश पुन

नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छैन : ओमप्रकाश पुन

धनगढी/कारागार : कैलाली कारागारको आन्तरिक प्रशासनले यहि २०७७ साल फागुन ७ गते ७१ औँ प्रजातन्त्र दिवस मनायो । आन्तरिक प्रशासनको आयोजनामा सम्पन्न प्रजातान्त्रिक दिवसको कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश पुनले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कैद–बन्दीहरुले विभिन्न सांस्कृतिक…

Read More
नेपालमा आज १२५ जना कोरोना सङ्क्रमित थपिए

नेपालमा आज १२५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा महिला ४४ र पुरुष ८१ गरी जम्मा १२५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा महिला २० र पुरुष ३२ गरी जम्मा ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका…

Read More
कपिलवस्तुमा पनि अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन

कपिलवस्तुमा पनि अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका विभिन्न स्थानहरुमा भागरथी भट्ट लगायत अन्य सबैको न्यायको लागि संघर्षका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) कपिलवस्तुका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए…

Read More
अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

नेपालगञ्ज : अनेरास्ववियु (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक लगायत सम्झनामा दीप प्रज्वलन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भेरी कर्णालीका सबै जिल्लाहरुमा आइतबार साँझ दीप प्रज्वलन गरेको हो । अखिल (क्रान्तिकारी)…

Read More
अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्वलन

अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्वलन

दाङ : अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । भागरथी भट्ट लगायत देशैभरी पीडित छात्राहरुको न्यायको निम्ति केन्द्रीय समितिद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई…

Read More
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

एजेन्सी : म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड,…

Read More
नेपाल पत्रकार महासंघको आगामी कार्यभारबारे केही प्रश्नहरु

नेपाल पत्रकार महासंघको आगामी कार्यभारबारे केही प्रश्नहरु

हामी पत्रकारहरुको साझा संस्था, पत्रकारहरुको छाता संगठन अर्थात मुलुुकको नागरिक अगुवा संस्था नेपाल पत्रकार महासंघको २६ औं अधिवेशन यहि फाल्गुन ५ गते सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रको समापनसँगै नयाँ नेतृत्वको निर्वाचन गर्ने प्रयोजनका लागि एक निर्वाचन समिति समेत गठन…

Read More
मेरो देश

मेरो देश

शीरमा सगरमाथा बोकेको मेरो देश छातीमा वीर गाथा लेखेको मेरो देश प्रकृतिले भरिपूर्ण भएको मेरो देश पौरखी हातहरू भएको मेरो देश उर्वर भूमि भएको मेरो देश नदीमा सुन बग्ने मेरो देश खोलामा तेल बग्ने मेरो देश हावामा बिजुली चम्किने मेरो…

Read More
अखिल (क्रान्तिकारी) द्वारा लुम्बिनी ब्युरोमा दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) द्वारा लुम्बिनी ब्युरोमा दीप प्रज्वलन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), लुम्बिनी ब्युरोका सबै जिल्लाहरूले भागरथी भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भागरथी लगायत अन्य सबैको न्यायका लागि संघर्षका कार्यक्रम अन्तरगत आइतबार दीप प्रज्वलन सम्पन्न गरेको छ । गत माघ २१ गते…

Read More
नेपालमा आज १२१ जना कोरोना सङ्क्रमित निको भए

नेपालमा आज १२१ जना कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १२१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ७ प्रतिशत हो । यसैगरी…

Read More