सरकार इमानदारपूर्वक प्रस्तुत भए संवादको लागि नेकपा तयार

सरकार इमानदारपूर्वक प्रस्तुत भए संवादको लागि नेकपा तयार

कम्युनिस्ट पार्टीको आवरणमा नक्कली समाजवादको सपना बोकेर जनमत बटुल्दै सत्तामा पुगेको वर्तमान केपी ओली सरकार अहिले गम्भीर सत्ता संकटमा फसेको छ । गाउँ–गाउँमा सिंहदरबारको नारा दिएर जनतालाई गुलिया सपना बोकेको केपी–प्रचण्डको बहुमतको सरकार ‘मुखमा रामराम बगलीमा छुरा’ भनेजस्तै ‘मुखमा समाजवाद…

Read More
नेपालमा आज १०२ जना कोरोना सङ्क्रमित निको भए, ४ जनाको मृत्यु

नेपालमा आज १०२ जना कोरोना सङ्क्रमित निको भए, ४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ११४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ६८ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ७ प्रतिशत हो । यसैगरी…

Read More
सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

सांघातिक आक्रमणको उचित समयमा जवाफ दिने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले फागुन १० गते चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीका प्रचण्ड–माधव समूह निकट वडा अध्यक्ष मने साउँद र कार्यालय सहयोगी पदम साउँद लगायत तीन जनाको समूहद्वारा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक ‘सुशिल’…

Read More
युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए ।…

Read More
के अर्थ ?

के अर्थ ?

भयानक सुन्सान अँधेरी रातसँग भीक्षा माग्नु नै छ भने उसैको मानुमा आश्रित हुनु नै छ भने उज्यालो खोज्नु किन ? एकन्तमा एक्लै त्यही मध्यरातलाई अँगाल्नु छ भने ज्यान बचाउन स्वाभिमान गुमाउँदै आत्मसमर्पण गर्नु छ भने फोस्रो अडम्बर बोकेर विरोधका आवाजको…

Read More
अखिल (क्रान्तिकारी) पाल्पाले गर्यो विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) पाल्पाले गर्यो विरोध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाले सोमबार जिल्लाको विभिन्न स्थानमा भागरथी भट्ट लगायत अन्य सबैको न्यायको लागि संघर्षका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष लङ्कले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए…

Read More
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

एजेन्सी : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ‘ए’ फुटबलको साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई…

Read More
सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

नेपालगञ्ज : अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूले कोहलपुरमा प्रदर्शन गरेका छ्न् । अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी सुकुम्बासीहरूले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, भुमि आयोगले जग्गा धनि पुर्जा वितरण गर्दा निःशुल्क…

Read More
जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

अछाम : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले अन्तरक्रियात्मक कार्यक्रम सहित अभियान सञ्चालन गरेको छ । पार्टीको अभियान अन्तर्गत शिक्षक, विद्यार्थी, बुद्धिजीवी, किसान तथा स्थानीय जनसमुदायका बीचमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । भाटाकाटिया, मेल्लेख लगायतका स्थानमा कार्यक्रम गरेको पार्टीले…

Read More
नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्चको आदेशमा रिहा भएलगत्तै पुनः गिरफ्तार

नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्चको आदेशमा रिहा भएलगत्तै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतलको आदेशमा रिहा भएलगत्तै प्रहरीले अदालतको गेटबाटै अमानवीय ढङ्गले गिरफ्तार गरेको छ । सर्वोच्च अदालतमा अनिमा बास्तोला भण्डारीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायधीश…

Read More