नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न

 दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पूर्ण बैठक असार-९ गते बुधबार सम्पन्न भएको छ। नेकपाको १०औँ केन्द्रीय समितिको पूर्ण बैठक पछिको गाउपालिकाको प्रथम पूर्ण  बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो। नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम…

Read More
नेकपा पाल्पाद्धारा पहिरो पीडितलाई राहत वितरण

नेकपा पाल्पाद्धारा पहिरो पीडितलाई राहत वितरण

पाल्पा : असार १ गते देखि ६ गते सम्म लगातार परेको भिषण बर्षाका कारण घर पूर्णरुपमा क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई नेपाल कम्युनिस्ट पार्टी पाल्पाले राहत वितरण गरेको छ । पाल्पाको रिब्दिकोट गाँउपालिका स्थित वडा नं.४ मन्छिपमा रहेकी बिष्णु…

Read More
बन्दाबन्दीमा हामीले गर्नुपर्ने कार्यहरू

बन्दाबन्दीमा हामीले गर्नुपर्ने कार्यहरू

कोरोना महामारी र बन्दाबन्दीले हामीलाई जनताका बीचमा प्रत्यक्ष पुग्न बाधा पारेको छ । यदि जान पाएको भए एउटा लहर सतहमा आइसक्ने थियो । तर, राजनैतिक कार्यलाई मुख्य बनाएर जनताको सेवा गर्न तत्पर प्रतिनिधिहरूका लागि यो धेरै चिन्ताको विषय होइन ।…

Read More
नेकपाद्वारा दैलेखको आठबिसमा स्वास्थ्य सामग्री वितरण

नेकपाद्वारा दैलेखको आठबिसमा स्वास्थ्य सामग्री वितरण

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार आठबिस नगरपालिका वडा नं. ७ बेरुपाटामा स्वास्थ्य सामग्री वितरण गरेको छ । आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्यायको वडामा स्वास्थ्य सामग्री वितरण गरिएको हो । दलाल संसदीय व्यवस्थाका जनप्रतिनिधि असारे बिकासबाट आउने कमिशन असूलीमा…

Read More
नेपाली राजनीति र निकासको प्रश्न ?

नेपाली राजनीति र निकासको प्रश्न ?

नेपालको इतिहास ३५,०० सय वर्ष पुरानो छ । नेपाल स्वतन्त्र र अभिभाज्य राज्य हुँदा विश्वका सयौँ मुलुकको जन्म नै भएको थिएन । हाल आएर विश्वमा करिव सवा दुई सय देश छन् । नेपालले विश्वको ०.०१ प्रतिशत भू-भाग ओगटेको छ ।…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुर जिल्ला समितिले कोरोनाका कारण समस्यामा परेका परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । सोमबार महासङ्घले ललितपुरको भैसेपाटी क्षेत्रमा रहेका २५ घर परिवारलाई राहत वितरण गरेको हो ।…

Read More
नेकपा रोल्पाले ५० रोपनी जग्गामा उत्पादन गर्दै

नेकपा रोल्पाले ५० रोपनी जग्गामा उत्पादन गर्दै

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाको त्रिवेणी ६ मजुवामा तत्कालीन जनयुद्धको बेलामा नेकपा माओवादीले उत्पादन गरिरहेको जग्गामा पुनः उत्पादन गर्न लागेको छ । पार्टीले पछिल्लो समय उत्पादन कार्य देशभर तिब्र बनाइरहेको बेला रोल्पा पार्टीले पनि उत्पादन कार्यलाई जोड दिने…

Read More
सामाजिक सुरक्षा भत्ता चोरी भएको घटनाको असुसन्धान गर : नेकपा

सामाजिक सुरक्षा भत्ता चोरी भएको घटनाको असुसन्धान गर : नेकपा

काठमाडौँ : नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याइएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाख सहित ५३ लाख रुपैयाँ २०७७ चैत्र २४ गते राती चोरी भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले आफ्नो…

Read More
एकीकृत जनक्रान्ति, सहिद र सहिदका परिवार

एकीकृत जनक्रान्ति, सहिद र सहिदका परिवार

हाम्रो पार्टी प्रतिक्रियावादीहरूको षड्यन्त्रमूलक घेरा प्रतिबन्धलाई सचेतताका साथ तोडेर यो प्रक्रियामा आइपुगेको छ । हाम्रा अगाडि ठुलाठूला चुनौतिका प्रखालहरू पनि छन् र त्यत्तिकै सम्भावनाका क्षितिजहरू पनि खुल्दै गएको अनुभूत हुन् थालेको छ । हामी ठुलाठूला चुनौतिहरूसँग पौँठेजोरी खेल्दै आएका छौँ…

Read More
जनमत सङ्ग्रह : साध्य कि साधन ?

जनमत सङ्ग्रह : साध्य कि साधन ?

पुँजीवादी संसदीय व्यवस्था अस्वीकार गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीलाई नेपाल सरकारले करिब दुई वर्षसम्म लगाएको प्रतिबन्ध हटाएसँगै र नेकपाले आजको राजनीतिक व्यवस्थामा देखिएको यावत समस्याहरूको समग्र हल गर्न अग्रगामी विकल्पको लागि लोक अभिमतमार्फत वैज्ञानिक समाजवादको स्थापनाको…

Read More