अखिल (क्रान्तिकारी) द्वारा बृद्धालाई आर्थिक सहयोग

अखिल (क्रान्तिकारी) द्वारा बृद्धालाई आर्थिक सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गरिबीको कारण ९ छाकसम्म भोकै बसेकी एक बृद्धालाई आर्थिक सहयोग गरेको छ । आइतबार सङ्गठनका जिल्ला अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहले जिल्लाको छेडागाड नगरपालिकाकी यशोधा ओलीको घरमा पुगेर नगद सहयोग…

Read More
अखिल (क्रान्तिकारी) द्वारा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समितिद्वारा श्री मदन स्मारक मा.वि., पुल्चोक, ल.पु.मा आइतबार खाद्यान्न राहत एवम् स्वास्थ्य सामाग्री वितरण गरिएको छ । खाद्यान्य राहत एवम् स्वास्थ्य सामाग्री जिल्ला अध्यक्ष अग्रिमद्वारा उक्त विद्यालयका प्रधानाध्यापक श्री गोविन्द…

Read More
पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, पाल्पाले धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा पश्चिम देउरालीमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य आकाशले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताए…

Read More
चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले अब जनताले आफूले चाहेको व्यवस्था आफैँले चुन्न पाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी चितवनले ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवसको अवसरमा आइतबार चितवनको जुगेडीमा आयोजना…

Read More
नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरूलाई वितरण गरेको छ । बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारका मल तस्कर छबि भोम्जनलाई नियन्त्रणमा लिई कर…

Read More
कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, कपिलवस्तुले आइतबार धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष कर्ण सेनले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताएका छन् । उनले दलाल र…

Read More
वैज्ञानिक समाजवाद नै किन ?

वैज्ञानिक समाजवाद नै किन ?

(१) मार्क्सवादी राजनैतिक अर्थशास्त्रमा एउटा सिद्धान्त छ labour theory of value अर्थात मूल्यको श्रम सिद्धान्त। यस अनुसार संसारमा मानवीय आवश्यकता/तृप्ति परिपूर्तिका लागि जे जति बस्तु वा सेवाहरू रचना भएका छन् यिनका दुई प्रकारका मूल्य हुन्छन् : उपयोग मूल्य अर्थात बस्तुको…

Read More
अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले महामारीको कठिन परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो । बढ्दो महामारीबीच आवश्यक रगत…

Read More
सर्लाहीमा महान् सहिद कुमार पौडेलको स्मृति सभा

सर्लाहीमा महान् सहिद कुमार पौडेलको स्मृति सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले प्रहरीद्वारा बिभत्सपूर्वक हत्या गरिएका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सम्झनामा स्मृति सभा सम्पन्न गरेको छ । एकीकृत जनक्रान्तिका महान् सहिद कुमार पौडेलको स्मृति सभा शनिबार सर्लाही जिल्लाको हरिवन न.पा.स्थित चार्लिकमा भब्यताका साथ…

Read More
नेकपाले भन्यो – ‘हाम्रा नेतामाथि लगाइएको आरोप आपत्तिपूर्ण छ’

नेकपाले भन्यो – ‘हाम्रा नेतामाथि लगाइएको आरोप आपत्तिपूर्ण छ’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले राज्यद्वारा कथित मुडभेडको नाममा हत्या गरिएका सहिद कुमार पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण सहिदहरूका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेकपाको केन्द्रीय कार्यालय सचिव असलले शनिबार साँझ प्रेस नोट जारी गर्दै उक्त घटनामा…

Read More